युवा बैज्ञानिक बिजयलाई जीवन ज्योति माविले गर्‍यो २३ हजार सहयोग

सल्यानका युवा वैज्ञानिकको नामले परिचित बिजय राना मगरले गर्न खोजेको प्रोजेक्ट “एअर डुङ्गा” लाई सफलता पुर्व सम्पन्न गर्न रकम अपुग भए पछि उनी यति बेला स्कुल स्कुलमा सहयोग माग्दै हिडेका छन । प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम सल्यानले श्रावण महिनाको […]

Continue Reading

टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

राजनराज न्यौपाने । दाङआज बेलुका घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरीकुला, दाङ फन भ्याली नजिक घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्प्रले विपरीत दिशातर्फ आइरहेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय कुलबहादुर बस्नेतकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । बस्नेत घोराही उपमहानगरपालिका वडा नमवर ९ मछाही […]

Continue Reading

प्राज्ञिक विद्यार्थी परिषद्ले २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, […]

Continue Reading

प्रेस चौतारीमा ६ जना सक्रिय पत्रकार प्रवेश, समृद्धिका लागि सञ्चारसंगठन पनि ध्रुबीकृत हुनुपर्छ : महासचिव पोख्रेलले

घोराही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले समृद्धि र विकासका लागि राजनीतिक दलहरु मात्र नभएर सञ्चार संगठनहरु पनि गोलबद्ध हुनुपर्ने बताउनु भएको छ । दाङमा रहेर सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशिल ६ जना पत्रकारहरुलाई प्रेस चौतारीमा प्रवेश गराउँदै पूर्व सञ्चारमन्त्री समेत रहनु भएका महासचिव पोख्रेलले राजनीतिक स्थायित्वका लागि दुईध्रुबमा नेपालको राजनीति बाँड्ने अभियानमा आफूहरु रहेको […]

Continue Reading

प्रतिष्ठानवाट वितेको ९ महीनामा ३४ हजार बढिले पाए विमावाट सेवा, ७ करोड बढि रकम भुक्तानि नहुदा समस्या !

दाङ । दाङमा नेपाल सरकारको स्वास्थ्य सेवा विमा कार्यक्रमवाट सेवा लिनेहरुको संख्या ह्वात्तै बढेको छ । विमा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाहरुमा विरामिले सेवा प्राप्त गर्दै आएका छन् । विमा स्वास्थ्य कार्यक्रम लागु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीवाट वितेको ९ महीनामा ३४ हजार बढि सर्वसाधारण लाभान्वित भएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश […]

Continue Reading

लिङ्ग पहिचान पछिको भ्रुण हत्या बिषयक अन्र्तक्रिया कार्यक्रम घोराहीमा सम्पन्न

चैत १७ | घोराही “ईतिहासमा महिलाहरु सति जानुपथ्र्यो तर अहिले छोरीहरु कोखमा नै मर्नुपर्ने अवस्थाको सिर्जना भएको छ” आज घोराहीमा सामाजिक रुपान्तरणका लागि महिला मंञ्च दागंको आयोजनामा संञ्चालन भएको लिङ्ग पहिचान पछिको भ्रुण हत्या बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् ।सामाजिक रुपान्तरणका लागि महिला मंञ्च दाङका अध्यक्ष शुसीला आचार्यको अध्यक्षता तथा डाक्टर […]

Continue Reading

चीनको भूकम्पमा १०० भन्दा धेरैको मृत्यु

३, पुस। उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् । कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आज बिहान २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र […]

Continue Reading

नेपालले जित्यो एसिसी यू–१९ प्रिमियर कपको उपाधि

कार्तिक ७ विकाश भट्टराई दाङ – नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल उपाधि जितेको हो ।मलेसियाको बायोमास ओभलमा नेपालले जितका लागि दिएको १९८ रनको लक्ष्य पछ्याएको यूएईले २६ ओभर ५ बलममा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो । […]

Continue Reading