माओबादिको बैशाखी टेकेर गठबन्धन गरे कांग्रेसको भविष्य समाप्त हुन्छ- महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सँगै काँग्रेसको भविष्य समाप्त हुने बताएका छन् । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने दाबी गरे । ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् ।’ महासचिव पोखरेलले भने,’यदि यो गठबन्धन छाड्ने […]

Continue Reading

हिजो दसैं बहिस्कार गर्ने नेताहरू आज लुकेर मनाइरहेका छन्– शंकर पोखरेल

नारायण खड्का दाङ, कात्तिक १० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको बताएका छन्। दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘माओवादी केन्द्रले कुनै समय दसैं-तिहार जस्ता चाडपर्व बहिष्कार कार्यक्रम नै चलायो,’ पोखरेलले भने, ‘त्यो कति गलत थियो भन्ने आज देखिएको छ। […]

Continue Reading

नेपाली बिद्यार्थीको समस्या र बिदेशीनि बिद्यार्थीको संख्या बढनुको कारण ?

सामान्यतया बिद्यार्थी भन्नाले बिद्या आर्जन गर्ने ब्याक्ती भनेर चिनिन्छ । नेपालमा शिक्षालाई सामान्यत्या १-१०, +२ , ब्याचलर र मास्टर गरि चार ग्रुपमा बिभाजन गरिएको छ । करिव ३७२,६३७ बिद्यार्थी +२ मा भर्ना भएको तथ्यांक नेपाल सरकार सङ्ग छ । तर बिडम्बना करिव १०-१५ % बिद्यार्थी पढाईका लागि अस्ट्रेलिया , युके , अमेरिका, क्यानडा, जापान तथा […]

Continue Reading

वर्तमान शिक्षा प्रणालीको समस्या र समाधान

वर्तमान शिक्षा प्रणालीको समस्या र समाधानसमस्याःसंविधानले आधारभूत तहसम्मको शिक्षा निःशूल्क र अनिवार्य हुने तथा माध्यमिक तहसम्मको शिक्षा निःशूल्क हुने व्यवस्था गरेको छ । तर, कार्यान्वयन भएको छैन । विभिन्न बाहानमा विद्यार्थीसंग शूल्क असुल्ने काम चलिरहेको छ । हरेक देशको शिक्षा निश्चित दर्शन, मूल्य मान्यता तथा मौलिक सिद्धान्तबाट निर्देशित हुनपर्छ । तर, नेपालको वर्तमान शिक्षाले न […]

Continue Reading

प्रहरीको पनि नागरिक सुनुवाइ हुनुपर्छ: एआईजी

घोराही । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दीप भण्डारीले प्रहरीको शुद्धता जाँच गर्न नागरिक सुनुवाइ हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक समेत रहनुभएका भण्डारी प्रदेश दौडाहाका क्रममा दाङ आउनुभएको हो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार तथा उद्योगी व्यवसायीसँग राखेको भेटघाटमा एआईजी भण्डारीले प्रहरीको प्रत्यक्ष अडिट हुनुपर्ने र त्यसको […]

Continue Reading

विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागी रहेको छ- प्रदेश स्वास्थ्य मन्त्री खनाल

दाङ, असोज ४ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले चालु आर्थिक वर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले त्यस्तो बताएका […]

Continue Reading

देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित आमसभामा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं,’ उनले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनको […]

Continue Reading

केन्द्र सरकारले अधिकार नदिदा बिकास निर्माणका कामहरु प्रभाबित भए : मुख्यमन्त्री चौधरी

घोराही, भदौ २९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बलियो संघिय प्रणालि खोजेको भन्दै केन्द्र सरकारलाई अधिकार हस्तान्तरण गर्ने कुरामा कन्जुस्याई नगर्न आग्रह गरेका छन । जिल्ला समन्वय समिती दाङको सातौँ जिल्ला सभामा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार स्थानियतहसंग मिलेर काम गर्न तयार रहेको भन्दै नागरिकको जिवन स्तरमा परिवर्तन देखिने गरी काम गर्नुपर्ने अहिलेको आवस्यकता […]

Continue Reading