इप्रका तलसीपुरमा डिएसपी पोखरेलको फरक शैली, नविनतम कार्यको सुरुवात

काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङको प्रमुख हुन् प्रहरी नायब उपरीक्षक डिएसपी ठाकुर प्रसाद पोखरेल । संगठनमा इमान्दार प्रहरी अधिकृतको पहिचान बनाएका पोखरेलले तलुसीपुरको कमाण्ड सम्हालेको करिब ९ महिना पुग्यो । तलुसीपुरको कमाण्ड सम्हालेको दिनदेखि नै डिएसपी पोखरेलले नयाँ नयाँ काम गर्दै आइरहेका छन् । जसलाई प्रहरी संगठनले नविनतम कार्य भन्ने गरेको छ । […]

Continue Reading

रविको बचाउ गर्दै ओलीले भने “कांग्रेसले बद्नाम गर्न खोज्यो”

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । तर ओलीले भने […]

Continue Reading

सहकारी प्रकरणका दीपेशलाई गिरफ्तार, लामिछानेलाई अझै ठूलो पद : कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सूर्यदर्शन सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको भन्दै राजीनामा माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै गिरीले लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको बताए । उनले लामिछाने र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई एउटै अभियोग लागेको बताए । रास्वपाका सभापति लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्री […]

Continue Reading

केपी कमरेडको आलोचना गर्थेँ तर प्रचण्डको त नियतमै खोट रहेछ, यो सरकार ढाल्नैपर्छ : मेटमणि

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आयु एक महिना पनि नभएको दाबी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रम बोल्दै प्रचण्ड सरकार नढाले मुलुकले अस्थिरता मच्चिरहने बताए। उनले भने, ‘यो सरकार मुस्किलले टिक्यो भने एक महिना मात्रै हो। अहिले उहाँको कारणले मुलुकमा अस्थिरता मच्चिने काम […]

Continue Reading

बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् । हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको […]

Continue Reading

लुम्बिनीमा थारु र मगर भाषालाई सरकारी कामकाजी बनाउन भूमिका खेल्छुः मुख्यमन्त्री

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल मगर संघले दाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन मेरोतर्फबाट पहल लिन्छु,’ उनले भने, ‘सरकारले यो विषयलाई प्राथमिकता दिन्छ।’ यस्तै, […]

Continue Reading

सबै अधिकारको संरक्षण लोकतन्त्रमा मात्रै संभव: मन्त्री शर्मा

दाङ, १५ मङ्सिर । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ । दाङको घोराहीमा शुक्रवारदेखि सुरु भएको एम्नेष्टी इन्टरनेशन नेपाल शाखाको ३२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्रविना मानवअधिकारको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ´लोकतन्त्र नहुदा आम जनताको अधिकारको अवस्था कस्तो […]

Continue Reading

को सेलिब्रेटी ?

टेलर स्विफ्ट ३३ बर्षिय एक चर्चित अमेरिकन गायिका तथा गितकार हुन । विशेष गरि यिनको अत्यन्तै बिलासी जिवनशैली सधै समाचार शिर्षक रहने गर्छ । सन् २०२२ को पहिलो २०० दिनहरु मध्ये यिनि १५.९ दिन (३८१.६घण्टा) आफ्नो निजि हवाइजहाजमा आकाशमै रहिन । त्यस क्रममा उत्सर्जित जम्मा कार्वन ( CO2) को तौल ८२९३ मेट्रीक टन रह्यो । […]

Continue Reading

अङ्ग्रेजी जान्नको लागि नेपाली बिर्सनुपर्ने हो ?

अङ्रेजी र नेपाली समानान्तर रुपमा सिक्न सिकाउन नसकिने हो र ? बिद्यार्थीहरुलाई ‘रिजल्ट पब्लिस’ भयो भन्ने सिकाउदै गर्दा ‘परिक्षाफल प्रकाशन’ भन्ने शब्द पनि सिकाउन नसकिने हो त ? ‘। यस हप्ता भाषाशास्त्र र सम्पदानकलाका ओस्ताद शरतचन्द्र वस्तीको अन्तर्वार्ता (पोडकास्ट) सुनियो । बिनु पोख्रेल सङ्गको सम्यक सम्बादमा दुई भाग गरि करिव २ घण्टाको यो प्रवचनले नेपाली […]

Continue Reading

अहिलेका बिद्यार्थीले सामना गरिरहेको मानसिक समस्या ?

आजकलका विद्यार्थीहरूको मानसिक स्वास्थ्यशारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर यसलाई अक्सर बेवास्ता गरिन्छ। यो विशेष गरी विद्यार्थीहरूको लागि सत्य हो, जो शैक्षिक र सामाजिक रूपमा सफल हुन धेरै दबाबमा हुन्छन् अथवा बाध्य पारिन्छ । हालैका वर्षहरूमा, विद्यार्थीहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौतीहरूको बारेमा बढ्दो जागरूकता भएको छ, र विद्यालयहरूले तिनीहरूलाई सम्बोधन गर्न कदम चालिरहेका छन्। […]

Continue Reading