लुम्वीनि प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन प्रतिष्ठानमा

घोराही, जेठ ३ । लुम्वीनी प्रदेशमै अत्याधुनिम भिडियो एक्सरे (युएसजि)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरीएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विहिवार एक कार्यक्रमका विच प्रदेशका स्वास्थ्यमन्त्रि दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गर्नु भएको छ । […]

Continue Reading

स्पामा प्रहरीको छापा, कण्डमसहित ४ युवती र एक सञ्चालक पक्राउ

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो । छापा हान्दा फोहोर फाल्ने डस्ट बिनमा कण्डम भेटिएको छ । अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले स्पाको संचालक र उक्त स्पामा काम गर्ने ४ जना युवति लाई समेत पक्राउ गरेको छ ।

Continue Reading

सन्दीपलाई अमेरिका झिकाउने प्रयास सुरु भइसकेको छ : मजगैंया

दाङ । बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइसकेका छौं । भोलिसम्म धेरै कुरा निश्चित हुनेछ,’ वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेका मजगैंयाले सिस्ने अनलाइनसँग भने, ‘हामीले वैकल्पिक खेलाडीको सूची आईसीसीमा बुझाएका थिएनौं । त्यसैले नेपाली […]

Continue Reading

नारायणपुर उध्योग वाणिज्य संघको निर्वाचनमा बस्नेत प्यानल विजयी

दाङ, बैशाख ३० | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी […]

Continue Reading

मावि सौडियारलाई अव्वल र नमुना वनाएर छाड्छौ–शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवर

मावि सौडियारलाई अव्वल र नमुना वनाएर छाड्छौ–शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरतपाइलाई स्वागत छ ?मलाई यो अवसर दिनु भएकोमा तपाई लगायत अनलाइनको सम्पुर्ण परीवारलाई धन्यवाद दिन चाहन्छु ।विद्यालयको शैक्षिक गतिविधि कसरी चलिरहेको छ ?शिक्षक अभिभावक संघको अध्यक्ष भएर मैले नेतृत्व गरेको धेरै समय भएको छैन । हामि विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थि सबैसंग […]

Continue Reading

गुरुकुलमा कप्तान छनोट निर्वाचनको लागि ३ जनाको उम्मेद्धारी 

घोराही २६ बैशाख गुरुकुल एकेडेमी घोराहीमा विद्यालय कप्तान छनोटको लागि निर्वाचन हुने भएको छ । गुरुकुल एकेडेमीले हरेक बर्ष निर्वाचन मार्फत विद्यालयको लागि कप्तान छनोट गर्दै आएको छ । सोहि अनुसार २०८१ सालको कप्तानको लागि यहि बैशाख ३० गते आइतवार निर्वाचन हुन लागेको हो । निर्वाचनको लागि विद्यालयका ३ जना विद्यार्थिहरुले उम्मेद्धारी समेत दर्ता गरीसकेको गुरुकुल […]

Continue Reading

लामो समयदेखि व्यवसायिक र सामाजिक  क्षेत्रमा सक्रिय भण्डारी

तुलसिपुर, बैशाख २६ । मदन भण्डारी दाङको व्यवसायीक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– दिपेस भण्डारी । व्यवसायीक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका भण्डारी सफल व्यवसायीको रुपमा परिचित छन । सल्यान जिल्लामा वि.सं. २०४२ सालमा जन्मीएका भण्डारी तुलसिपुरका स्थायी बासिन्दा हुन् । विगत १२ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील भण्डारी विभिन्न सामाजिक संघ – संस्थामा […]

Continue Reading

तुलसिपुर उधोग बाणिज्य संघको सह-कोसाध्यक्षमा चर्चित व्यवसायी दिपेस भण्डारीको उम्मेद्बारी

दाङ,बैशाख २५ | मदन भण्डारी तुलसिपुर उधोग बाणिज्य संघमा चुनावी सरगर्मी निकै तातिदै छ । चुनाब कस्ले बाजि मार्ने त्यो पछिको कुरा हो तथापी चुनाबी माहोल भने गज्जबकै देखिन्छ । यतिबेला तुलसिपुरमा विगत लामो समय देखि तुलसिपुरमै होन्डा स्वरुम सन्चालन गर्दै आउनुभएका व्यवसायी दिपेस भण्डारीले आउदै गरेको तुलसिपुर उधोग वाणिज्य संघको सह -कोसाअध्यक्ष पदको उमेदवारमा […]

Continue Reading

नारायणपुर उद्योग वाणिज्य संघमा पाँच पदमा चुनाब हुने

बैशाख २४ | दाङ | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नवौं अधिवेशनमा पाँच पदमा दुई समूहको उम्मेदवारी परेको छ । अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा दुई समूहको उम्मेदवारी परेको हो । अनिल बस्नेतको नेतृत्वमा रहेको समूहका महासचिव, महिला सदस्य र सदस्यहरू निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन हुनेहरूमा महासचिवमा […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुर र लमहिका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण

बैशाख २४ दाङगुरुकुल एकेडेमी तुलसिपुर द्धारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले गु्रप देखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थिहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र  स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको समन्वयमा राप्ति प्रादेशिक अस्पतालका जनरल […]

Continue Reading