दाङमा अटो र मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

दाङ, १८ जेठ । दाङमा अटोरिक्सा र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाईकल चालक बबई गाउँपालिका ४ निवासी ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा सवार सोही ठाउँका ३१ बर्षीय साकार केसीको मृत्यु भएको हो । विहीबार दिउसो ४ बजेतिर दुर्घटना […]

Continue Reading

कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा

दाङ । नेपाली कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा चुलीएको छ । पछिल्लो पटक कांग्रेस महासमिती सदस्य भुपबहादुर डागि र अर्का महासमिती सदस्य किरणकिशोर घिमीरेलाई मिलाउन कांग्रेसका केही जिल्लास्तरका नेताहरु लागि परेका छन । आउदो पार्टीको जिल्ला अधिबेशन लक्षित गर्दै नेताहरु मिलाउन लागीएको छ । डागि यसअघि कांग्रेस जिल्ला सभापतिमा चुनाब लडेका थिए । पार्टी […]

Continue Reading

जिने एक्सपर्ट मेसिनवाट ११ हजार बढिको क्षयरोग परीक्षण, लुम्वीनी प्रदेशमै परीक्षण गर्ने प्रतिष्ठान दोस्रो

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिने एक्सपर्ट मेसिनवाट हालसम्म ११ हजार बढि ब्यक्तिको निशुल्करुपमा क्षयरोग भए नभएको वारेमा परीक्षण गरीएको छ । २०७८ साल कार्तिक ५ गतेवाट उच्च प्रविधि जडित मेसिनवाट क्षयरोगको परीक्षण हुँदै आएको छ । प्रतिष्ठानका ल्याव असिस्टेन्ट शंखु चौधरीका अनुसार अहिलेसम्म ११ हजार २ सय ५६ जनामा क्षयरोग […]

Continue Reading

सहिद कृष्ण सेन इच्छुकको २२औ स्मृति दिवस मनाइयो

परिवर्तनका एक अथक योद्धा साहित्यकार तथा पत्रकार इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्दृय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा एकाइ कमिटी अध्यक्ष लोकेन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सर्जन गौतमले महान शहीद सेनको वृत्तान्त सुनाएकाथिए । […]

Continue Reading

दाङमा सरकारी सम्पत्ति को दुरुपयोग अत्यधिक

दाङ, १० जेठ ।सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधनको दुरुपयोग हुने क्रम अत्यधिक वढ्को छ । कहिले फिल्म हलमा, कहिले होटलमा, त कहिले पार्टि प्यालेसमा विदाको दिन सरकारी सवारी साधन भेटिने गर्छन । यसै बिच आज बिहिबार वुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको दिनमा समेत सरकारी स्कुटी प्रयोग गरी चलचित्र हेर्न गएको पाइएको छ […]

Continue Reading

प्रतिष्ठानले थाल्यो एमबीबीएस पढाउने तयारी, पाठ्यक्रम तयार पारियो

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको ७ वर्षपछि एमबीबीएस तहको अध्यापन गराउने तयारी तिव्र पारेको छ । प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रम पनि तयार पार्दैछ । धुलिखेलमा शनिबारबाट जारी चिकित्सा शिक्षा आयोगसहित आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको कार्यशाला गोष्ठीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले […]

Continue Reading

केपी ओली दाङ नआउने

तुलसीपुर, जेठ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ आउने कार्यक्रम अन्तिमा आएर स्थगित भएको छ । पूर्व सूचना अनुसार शनिबार बेलुका नै उनी दाङको तुलसीपुर आइ सकेको हुनु पर्ने थियो । ओली आएर एमाले केन्द्रीय सदस्य कोमल वलीको नामबाट नयाँ बर्षदेखि संचालनमा आएको ‘कोमल रेष्टुँरा’मा बास बस्ने सूचना दिइएको थियो । आइतबार […]

Continue Reading

लुम्वीनि प्रदेशमै अत्याधुनिक भिडियो एक्सरे मेसिन प्रतिष्ठानमा

घोराही, जेठ ३ । लुम्वीनी प्रदेशमै अत्याधुनिम भिडियो एक्सरे (युएसजि)मेसिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरीएको छ । लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अत्याधुनिक सुविधायुक्त भिडियो एक्सरे मेसिन प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । विहिवार एक कार्यक्रमका विच प्रदेशका स्वास्थ्यमन्त्रि दिपेन्द्र पुनले प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, रजिष्ट्रार प्राध्यापक श्याम लम्साल मेसिन हस्तान्तरण गर्नु भएको छ । […]

Continue Reading

स्पामा प्रहरीको छापा, कण्डमसहित ४ युवती र एक सञ्चालक पक्राउ

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो । छापा हान्दा फोहोर फाल्ने डस्ट बिनमा कण्डम भेटिएको छ । अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले स्पाको संचालक र उक्त स्पामा काम गर्ने ४ जना युवति लाई समेत पक्राउ गरेको छ ।

Continue Reading

सन्दीपलाई अमेरिका झिकाउने प्रयास सुरु भइसकेको छ : मजगैंया

दाङ । बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइसकेका छौं । भोलिसम्म धेरै कुरा निश्चित हुनेछ,’ वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेका मजगैंयाले सिस्ने अनलाइनसँग भने, ‘हामीले वैकल्पिक खेलाडीको सूची आईसीसीमा बुझाएका थिएनौं । त्यसैले नेपाली […]

Continue Reading