ग्रामीण महिला उत्थान केन्द्र र मेटलाईफ ईन्सोरेन्सको साझेदारीमा नारायणपुरका १५ जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण
घोराही, ३१ जेठ। ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा आज घोराही १० नारायणपुरका १५ जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ ।ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिकलसेल प्रभावित यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत १५ जना बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको हो ।संस्थाका कोषाध्यक्ष […]
Continue Reading