घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा सरकार गम्भीर भएन– नागरिक समाज दाङ

घोराही । नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले घोराही–तुलसीपुर सडक निर्माण गर्ने नाममा धराप बनाइ छोडिएिका कारण सडक दुर्घटनाबाट दर्जनौं मानिसको ज्यान जाँदा पनि सडक निर्माणमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पहिले गएको ठेक्का रद्द भइसक्दा पनि नयाँ ठेक्का नगएकोमा चिन्ता व्यक्त गर्दै […]

Continue Reading

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने । तीन– भ्रमण टोलीमा महिला हुनैपर्ने । ‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुरका बिद्यार्थिहरुलाई सर्प समबन्धि प्रशिक्षण

आषाढ, तुलसिपुरगुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थिहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्धारा सर्पबारे बिभिन्न कुराहरुको बारेमा जानकारी गराएको थियो । बिशेषगरी गर्मि समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी तुलसिपुरका […]

Continue Reading

प्रतिष्ठानको निमित्त निर्देशक फेरीए, नयाँ जिम्मेवारी पाए डा. पन्थिले

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डा. जनार्दन पन्थि नियुक्त भएका छन् । पन्थिले मंगलवारदेखी लागु हुने गरी निमित्त निर्देशकको जीम्मेवारी पाएका हुन् । यसअघि निमित्त निर्देशकको जिम्मेवारीमा डा. रमेश कडेल थिए । प्रतिष्ठानको निमित्त निर्देशकमा रजिष्ट्रारको सिफारीस वमोजिम उपकुलपतिले नियुक्त गर्ने कानुनि प्रवन्ध छ । अर्को व्यवस्था नभएसम्मको लागि पन्थिलाई निमित्तको जिम्मेवारी […]

Continue Reading

लुम्बिनी फुटबल एकेडेमीमा विदेशी प्रशिक्षक नियुक्त

घोराही, २२ असार ।फुटबलको व्यावसायिक विकासका लागि लुम्बिनी फुटबल एकेडेमी, घोराहीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ । लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीको रुपमा परिचय बनाएको लुम्बिनी फुटबल एकेडेमीले एकेडेमीमा आवद्ध प्रशिक्षार्थीहरूलाई गुणस्तरीय प्रशिक्षण दिन अफ्रिकी मुलका प्रशिक्षक भित्र्याएको एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, डिम अब्राहम मुख्य प्रशिक्षक र मार्को गापुजो सहायक […]

Continue Reading

राजनीतिमा टिक्न अचार बेचिरहेकी शान्ता, ‘जनता फकाउनजस्तो सजिलो रहेनछ ग्राहक फकाउन’

राधिका अधिकारी काठमाडौं । बेलाबेला उनलाई लाग्छ, राजनीति छोडेर सामान्य जिन्दगी बिताऊँ। जुन जिन्दगीमा दौडधुप गर्नुपर्दैन। पैसाको यतिसारो फिटिफिटी पनि पर्दैन। आफैसँगको लामो मन्थनपछि फेरि उनलाई लाग्छ, ‘मेरो समुदायको अर्को मान्छे यो ठाउँमा आइपुग्नु कहिले! त्यो असहज बाटो पार गरेर यहाँसम्म आएकी मैले पनि हिम्मत हारेँ भने मेरो समुदायका अरु कसरी अघि आउन सक्लान्!’ शान्ता […]

Continue Reading

लायन्स क्लब नारायणपुरमा अक्षयकोष स्थापना

असार १७राजन राज न्यौपाने लायन्स क्लब अफ नारायणपुरमा अक्षयकोष स्थापना गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष लिलाधर शर्मा (बिट्टु) ले स्वर्गीय पिता लालुप्रसाद उपाध्यायको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हो ।बिहीबार एक कार्यक्रमको आयोजना गरी शर्माले अक्षय कोशको रकम क्लबका अध्यक्ष अनिल कुमार बस्नेतलाई हस्तान्तरण गर्नु भएको हो । अक्षयकोषको रकमबाट वार्षिक […]

Continue Reading

महिलाको घाटी थिचेर हत्या गर्नेलाई प्रहरीले गर्यो पक्राउ

दाङमा महिलाको घाटी थिचेर हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको घोराही उपमहानगरपालिका–८ बेलुवाका ४६ वर्षीय बालाराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ १७ गते आफ्नै घरभित्र मृत फेला परेकी सोही ठाउँकी ५० वर्षीया प्यारी चौधरीको घाटी थिचेर हत्या […]

Continue Reading

प्रतिष्ठानमा सेवा विस्तार : फार्मेसि र नााम दर्तासहीत विलिङ काउन्टर थप

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसि र नाम दर्तासहीत विलिङ काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचार गर्न आउने विरामीको संख्या पछिल्लो पटक दिनप्रतिदिन बढ्दै जाँदा नाम लेखाउने, विलिङ गर्ने र औषधि किन्नेमा भिडभाड हुन थालेपछि त्यसलाई ध्यान दिदै काउन्टर थप गरीएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले बताउनु भयो । अस्पतालमा भिडभाड हुँदा सेवा […]

Continue Reading

प्रदेश मातहतका स्वास्थ्य संस्थालाई संघले उपेक्षा गर्‍यो : मन्त्री पुन

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले […]

Continue Reading