कांग्रेस बैठकमा केन्द्रिय सदस्य गेहेन्द्र गिरिले गरे सनातन हिन्दु राष्ट्रको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा कांग्रेसका प्रभाबशाली केन्द्रिय सदस्य गेहेन्द्र गिरिले मुलुकलाई हिन्दु रास्ट्र बनाउनु पर्ने धारणा राखेका छन । जनताले हिन्दु रास्ट्र चाहेको भन्दै जन चाहना अनुसार कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । कांग्रेसको गएको महासमिती बैठकमा पनि हिन्दु रास्ट्रको पक्षमा धेरैजसो केन्द्रिय सदस्य, महासमिती सदस्यहरुले हस्ताक्षर अभियान चलाएको भन्दै यसलाई कांग्रेस केन्द्रिय […]

Continue Reading

घोराही उपमहानगरले दरबन्दि मिलान गर्न बनायो समिती

दाङ । घोराही उपमहानगरले नगर भित्र शिक्षक दरबन्दि मिलानका लागि गृहकार्य गर्न समिती बनाएको छ । सामाजिक बिकास समितिका संयोजक तथा घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको संयोजकत्वमा नगर शिक्षा समिति सदस्य जिबन गौतम,उद्धब न्यौपाने, केशब थापा र घोराही उपमहानगरको शिक्षा महाशाखा प्रमुख बिनोद गौतम रहेका छन । दरबन्दि मिलानको नाममा शिक्षक मिलान नगर्न […]

Continue Reading

गुरुकुल एकेडेमीमा टिटि तथा चेस प्रतियोगिता सम्पन्न 

घोराही २६ श्रावण गुरुकुल एकेडेमी घोराही , लमहि र तुलसिपुरको टेवल टेनिस र चेस प्रतियोगिता सम्पन्न भएको छ । आज गुरुकुल एकेडेमी घोराहीमा एक कार्यक्रम गरे प्रतियोगिता सम्पन्न गरीएको हो । पहिलो चरणमा अन्तर विद्यालय प्रतियोगिता गरी उक्त प्रतियोगिताबाट प्रथम ,दृतिय , तृतिय विद्यार्थिहरुलाई समावेश गरी गुरुकुल एकेडेमी घोराही , तुलसिपुर र लमहि विच अन्तिम प्रतिष्पर्धा […]

Continue Reading

प्रतिष्ठानमा ५४ दिन एनआइसियुमा राखेर उपचारपछि नवजात शिशु वचाउन सफल

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक जना नवजात शिशुलाई ५४ दिन भन्दा बढि पिआईसियु हुँदै एनआइसियु वेडमा राखि चिकित्सकहरुले उपचार गरेर वचाउन सफल भएका छन । प्युठान मल्लरानि गाँउपालिका घर भएका एक जना दम्पत्तिवाट जन्मिएको वच्चा अत्यन्तै स्वास्थ्य अवस्था नाजुक रहेको अवस्थामा चिकित्सकहरुले अत्यन्तै मेहनतवाट गरीएको उपचारपछि शिशुलाई वचाउन सफल भएका हुन् । […]

Continue Reading

एमाले महासचिव पोख्रेल दाङमा, विभिन्न कार्यक्रममा सहभागि हुने

दाङ, साउन १४ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउनु भएको छ । गृहजिल्ला दाङमा उहाँ दुईदिन बस्नु हुनेछ । जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि दाङ आउनु भएका पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र विभिन्न अहोदामा रहनु भएका व्यक्तिहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।एमाले महासचिव पोख्रेल दाङ रहँदा मंगलबार […]

Continue Reading

चेक बाउन्सकै आधारमा कालोसुचिमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

Continue Reading

सीता चौधरी : १३ वर्षको उमेरमा भूमिगत राजनीतिदेखि प्रदेश मन्त्रीसम्म

घोराही | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका छन् । एमालेकाेतर्फबाट भूमेश्वर ढकाल, दिनेश पन्थी, खेम सारु र सीता शर्मा चौधरीले मन्त्रीकाे सपथ खाएका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बाँहेक एमालेकाेतर्फबाट चार जना मन्त्री बनेका छन् । चारजना मध्ये दुई जना पूर्व माओवादी पृष्ठभूमिका नेता हुन् । गुल्मी […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न 

श्रावण ११ तुलसिपुर गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने बिभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थिहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरी संगको समन्वयमा कार्यक्रम सम्पन्न गरीएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाए प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक […]

Continue Reading

सर्वोदय पुस्तकालयको पहिलो पाठक समुह मोडेल स्कुलमा

सर्वोदय पुस्तकालयले पाठक लक्षित कार्यक्रम अन्तर्गत विद्यालयहरूमा पाठक समूह बनाउने निर्णय गरेसँगै सर्वोदय पुस्तकालयका सह-सचिव तथा विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलको उपस्थितिमा शुक्रबार पहिलो पाठक समूह गठन गरिएको छ ।सर्वोदय – मोडेल पाठक समूह नामक गरिएको उक्त समूहको संयोजक शिक्षक दयाराम चौधरी हुनुहुन्छ भने सदस्यहरुमा हुकुमी थापा, खुसी भण्डारी, अनुप डाँगी, सहारा के.सी., सन्ध्या चौधरी, सलिना […]

Continue Reading

लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुई मन्त्री बन्ने

घोराही । लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुईजना मन्त्री बन्ने भएका छन् । नेकपा (एमाले)कोतर्फबाट सीता चौधरी र नेपाली कांग्रेसको तर्फबाट प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ सरकारमा जाने निश्चित भएको छ । दुवै दलले हिजो बैठक बसेर सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित मन्त्रीहरूले आज शपथ लिँदैछन् ।

Continue Reading