महेन्द्र वहुमुखी क्याम्पसमा वम पड्काएर भाग्दै गर्दा दुई जना पक्राउ

दाङ, भदौ ६ । दाङको घोराहीस्थित महेन्द्र वहुमुखी क्याम्पसमा सुतलि वम बिस्पोट भएको छ । मोटरसाइकीलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतलि वम पड्काएर भाग्नेक्रममा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दाङवाट पुगेको प्रहरी टोलिले उनीहरुबाट सुतलि वम जस्तो देखीने शंकास्पद बस्तु समेत फेला परेको जनाएको हो । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त […]

Continue Reading

पत्रकार महासंघ दाङमा अनुसन्धान केन्द्र स्थापना

घोराही, ४ भदौ । नेपाल पत्रकार महासंघ, दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ । अनुसन्धान केन्द्रको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पोख्रेलले पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरूको बौद्घिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको […]

Continue Reading

चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

दाङ, भदौ २ । रोल्पामा चर्चमाथि पहिलो खस्दा एक जनाको मृत्यु भएको छ। अर्की एक किशोरी घाइते छिन्। आइतबार बिहान ४ बजेतिर जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशवराज बराकोटीका अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही […]

Continue Reading

गुरुकुल एकेडेमीको कक्षा ११ का बिद्यार्थिहरुको स्वागत 

दाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । गुरुकुलमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल पौवामा एक कार्यक्रमका बीच ११ कक्षाका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा १२ का छात्र अल्विन खड्काको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि घिमिरेले […]

Continue Reading

माउन्ट भ्युको स्वागत कार्यक्रम सम्पन्न

घोराही १ भाद्र – घोराही १८ मा अवस्थित माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुलमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमका बीच शनिबार स्वागत गरेका छन् ।सोही विद्यालयमा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुको आयोजनामा घोराहीस्थित सभाहलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश लम्सालले गर्नुभएको थियो […]

Continue Reading

शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटो खुल्यो

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि MBBS सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ ।एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ । अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो […]

Continue Reading

अफ्रिकामा हालको MOPX को प्रकोपः बिश्व स्वास्थ्य संगठन WHO ले २०२४ को बृद्धिलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषित

परिचयअगस्ट २०२४ मा, विश्व स्वास्थ्य संगठन (WHO) ले Mpox को हालको बृद्धिलाई “अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल“ (Public Health Emergency of International Concern-PHEIC) घोषित गर्यो । यो निर्णय अफ्रिकामा रोगको तीव्र फैलावटको बीचमा आएको छ, जहाँ MPOX को संक्रमण तीव्र गतिमा फैलिरहेको छ । MPOX जसलाई पहिले मंकीपक्स भनेर चिनिन्थ्यो, एक भाइराल जोनोटिक रोग हो […]

Continue Reading

टरिगाउँमा आउनै छाड्यो जहाज

तुलसीपुर । काठमाडौं निवासी विमला शर्माको माइती तुलसीपुर–४ मा पर्छ । गत जेठ महिनामा उहाँ माइतीमा आएको बेला काठमाडौंमा उहाँका आफन्तको निधन भयो । विमलालाई तत्कालै काठमाडौं जानुपर्ने भयो । विमलाले तुलसीपुरस्थित नेपाल वायुसेवा निगमको कार्यालयमा फोन गर्नुभयो । बिहान १० बजे जहाज आउने तालिका थियो । उहाँ ९ बजे नै टरिगाउँ एयरपोर्ट आइपुग्नुभयो तर […]

Continue Reading

घोराही-तुलसीपुर सडकमा चालू आर्थिक वर्षमा नयाँ ठेक्का गरिने

घोराही, २८ साउन। घोराही-तुलसीपुर सडकखण्डमा चार लेन बनाउन नयाँ ठेक्का गरिने भएको छ। यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षभित्र ठेक्का गरिने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको छ। उक्त सडकसहित दाङका अन्य […]

Continue Reading

सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुरमा ‘कोरियन भाषा’ पढाई

छवि पुरी । घोराही, २७ साउन कोरियन भाषाको पढाई हुने ठाउँ इन्स्टिच्युट हो । भाषा सम्बन्धी पढाई गर्न बजारमा खुलेका इन्स्टिच्युटमा पछिल्लो समय विद्यार्थीको चाप अत्यधिक देखिन्छ । त्यहाँ उनीहरु विश्वमा बोलिने धेरै प्रकारका भाषा सिक्न जान्छ । कोरियन र जापानीज भाषा पढ्ने विद्यार्थीको चाप इन्स्टिच्युटहरुमा अहिलेको समयमा धेरै देखिन्छ । त्यसैले हरेक इन्स्टिच्युटमा प्रायः […]

Continue Reading