कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड ऋण दिने

काठमाडौं । कुमारी बैंकले आइटी कम्पनीलाई बिना धितो एक करोड रुपैयाँसम्म ऋण दिने भएको छ । बैंकले बिशेष गरि आइटी क्षेत्रका स्टार्ट अप कम्पनीहरुलाई प्रवर्द्धन गर्ने उदेश्यले बिना धितो एक करोड रुपैयाँसम्म चालू पुजि कर्जा दिने भएको हो । सो कर्जाको सुरक्षण भने निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ । कर्जा सुरक्षण सम्बन्धि समझदारी पत्रमा […]

Continue Reading

रूकुममा ट्याक्टर दुर्घटना हुँदा  पाँच जनाको घटनास्थलमै मृत्यु

दाङ,५ पुस । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । दुर्घटनामा परेर नौ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधबार राति करिब सवा १० बजे भूकम्प पीडितहरुको अस्थायी टहरा निर्माणको लागि जस्तापाता र केहि राहतका सामान बोकेर आठबीसकोट नगरपालिका […]

Continue Reading

दाङमा दुई वटा मोटरसाइल एक आपसमा ठोकिदा तीन जना घाइते

दाङ, १ पुस ।दाङमा दुई वटा मोटरसाइल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा गढवा गाउँपालिका ६ गढवाका करिब ३९ बर्षीय मोहन यादव, गढवा ६ हाँसीपुरका करिब २६ बर्षीय करण चौधरी र सोही ठाउँका करिब २० वर्षीय प्रविण चौधरी रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका प्रविन चौधरीलाई लमही अस्पतालमा […]

Continue Reading

घोराही १० वडा कपको उपाधी लालिगुँरास टोललाई

राजन राज न्यौपानेदाङपुस १ घोराही उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा सञ्चालित वडा कप–२०८० को उपाधी घोराही १० नारायणपुर कै लालिगुँरास टोलले जितेको छ । वडा कार्यालयको आयोजनामा सञ्चालन भएको वडा कपको फाईनल खेलमा ठाँटीगाउँ टोल विकास संस्थालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै लालिगुँरास टोल विकास संस्थाले उपाधी जितेको हो । जन जागृति […]

Continue Reading

टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाको तर्फबाट आन्दोनल गर्ने १५ जना पक्राउ

शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिप्पर चालकलाई कारवाही नभएसम्म शव अस्पतालबाट नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका थिए। सोही क्रममा आज बिहान आन्दोलन गर्ने क्रममा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो । घोराहीका चक्काजाम गर्ने क्रममा प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी […]

Continue Reading

दाङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

राजन राज न्यौपानेदाङ नारायणपुरमंसिर ३० दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १० झारबैरा चोकमा तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको रा २ प ५५८९ नम्बर कोमोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता जनक मल्लका अनुसार घाइते दुबै जनाको […]

Continue Reading

गाउँ सुरक्षा समिति घोराहि १८ बाट कृयापुत्रिलाई राहत सामग्री बितरण

सुरक्षा समिति घोराहि १८ ले तिहारमा भैलो खेलि संकलन गरेको रकमबाट सुरक्षा साईरन, मसिनामा सि सि क्यामरा, लगायत सामाजिक कार्य गर्दै आएको छ। यस पटक भैलो खेलि जम्मा भएको रकमबाट केही सहयोग होस र समाजमा केही उदाहरणिय कार्य होस भनी मृतक भक्त बहादुर घर्तिको परिवारलाई १३ औं दिनमा आवश्यक पर्ने खाद्यान्न सहयोग गरेको छ । […]

Continue Reading

गुरुकुलको ५ करोड बराबरको शेयर आह्वान

घोराही,मंसिर २८ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष […]

Continue Reading

बाँकेमा उभिएर गाडी रोक्दै गरेका  ट्राफिक प्रहरीको गाडीको ठक्करबाट मृत्यु

नेपालगन्ज, २९ मंसिर । बाँकेमा गाडीको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा ट्राफिक प्रहरी विशाल वलीको मृत्यु भएको हो । उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिएको हो । घाइते भएका प्रहरी जवान ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको […]

Continue Reading

मावि रझेनामा नमूना संसदको अभ्यास, घोराहीमा बन्यो मुलुक चलाउने योजना

भालुवाङ, मंसिर २८ । मलुकमा चौतर्फी संकट र निराशा छाई रहेको गुनासाहरु बढि रहेको समयमा प्रभावकारी तवरले मुलुक चलाउने योजना घोराहीमा बनेको छ । घोराही-१८ रझेनास्थित मावि रझेनाको सभाकक्षमा आयोजित नमूना सांसद अभ्यास कार्यक्रममा सहभागि विद्यार्थीहरुले सरकार सञ्चालन गर्दा प्रधानमन्त्री देखि मन्त्रीसम्म, प्रतिपक्षी देखि प्रमुख प्रतिपक्षीसम्म, सांसद देखि सरोकार वालाहरुले निभाउनुपर्ने भूमिका, बनाउनुपर्ने योजना, व्यर्वास्थत […]

Continue Reading