१ करोड १५ लाख रुपैयाँ घुस लिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाण्डौ, ११ पौष ।  एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज […]

Continue Reading

डा.स्वरणिम वाग्ले तुलसीपुर आउँदै

दाङ, ९ पुस ।अर्थविद् तथा सांसद डा.स्वरणीम वाग्ले दाङ आउने हुनुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहनुभएका डा। वाग्ले दाङ आउन लाग्नु भएको हो । मंगलबार हुन लागेको अर्थ संम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका […]

Continue Reading

सन्दीप लामिछानेविरुद्धको बलात्कार प्रकरण : स्थानीय तहले भन्यो ‘पीडितको जन्ममिति २०६१ असार १८ नै हो’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइको तयारी भएको छ । २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको उक्त मुद्दा करिब १४ महिनापछि फैसलाको तयारीमा पुगेको छ । ३३ पटक पेशी तारेख र २८ पटक इजलासमा पेश भएको उक्त मुद्दामा आइतबार फैसलाको तयारी गरिएको छ । […]

Continue Reading

दाङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भिर घाईते

तुलसीपुर, ८ पुस ।दाङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भिर घाईते भएका छन् । दङ्गीशरण-१ रहरपुर निवासी २५ वर्षका मनोज चौधरी ट्याक्टरको ठक्करबाट गम्भिर घाइते हुनुभएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार दङ्गिशरण १ को बाकीबाट बैबाङ तर्फ आउदै गरेको बालुवा लोड गरेको रा १ त १३१७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट […]

Continue Reading

कलेजो प्रत्यारोपण गर्न सहयोग माग

घोराही । उपचार खर्च नपुगेपछि घोराही–१५ बुद्धिग्यारेज नजिक भाडामा बस्ने तुलाराम वलीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरेर सहयोग माग गर्नुभएको छ ।खेतबारी बेचेर क्रसर खोलेको र त्यो पनि डुबेपछि भाडामा बस्न थालेको बताउनुभयो । उहाँका अनुसार यसै बेला लिभर प्रत्यारोपन गर्न ५० लाख रुपैयाँ जति लाग्ने भएको छ । ‘मसित भएको वाइक बेचेर, सरसापटी गरेर […]

Continue Reading

बुढाथोकी बैंक कसुरमा पक्राउ

दाङ । दाङ जिल्ला उद्याेग बाणिज्य संघका कार्य समिती सदस्य निमबहादुर बुढाथोकी पक्राउ परेका छन । बुढाथोकी बैंक कसुरमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला अदालत बाकेले ७ लाखको चेक बाउन्समा पक्राउ पुर्जी जारी गर्न आदेश गरेपछि उनि पक्राउ परेका हुन । अदालतको आदेश कार्यान्वयन गर्नेक्रममा बुढाथोकीलाई घोराहीबाट पक्राउ गरेको जिल्ला […]

Continue Reading

लुम्बिनीमा थारु र मगर भाषालाई सरकारी कामकाजी बनाउन भूमिका खेल्छुः मुख्यमन्त्री

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल मगर संघले दाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन मेरोतर्फबाट पहल लिन्छु,’ उनले भने, ‘सरकारले यो विषयलाई प्राथमिकता दिन्छ।’ यस्तै, […]

Continue Reading

बक्यौता नतिरेका चार उद्योगको विद्युत् काटियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब […]

Continue Reading

मन्त्रीको अभिव्यक्तिको बिरोधमा दाङमा मसाल जुलुस

राजन राज न्यौपानेदाङ पुस ६ नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री तथा नेकपा माओबादी केन्द्रका नेता सुदन किराँतीले कृष्टियन हरुको आयोजनामा भएको एउटा कार्यक्रममा। सम्पुर्ण नेपालिहरुले कृष्टियनलाई मान्नु पर्ने कृष्टियन मान्दैन भन्नेहरु संविधानका बिरोधी हुन त्यस्ता ब्यक्ती हरुलाई हथकडी लगाएर जेल कोच्न पर्छ भन्ने बिखण्डन बिभाजन र धार्मिक द्वन्द्वलाई प्रसय दिने अभिब्यक्तीको घोर […]

Continue Reading

‘दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको खबर मित्थ्या’ 

सोमबार दिन भर जसो सामाजिक सन्जालमन एउटा समाचार र तस्बिर भाइरल बन्यो। उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिकास्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो। तस्बिरकाे क्याप्सनमा लेखिएको थियो ‘दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे।’  जातीय छुवाछुतसम्बन्धी यो तस्बिरबारे बुझ्न विश्वकर्मालाई सम्पर्क गर्दा उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन्। ‘गाउँलेहरूले मैले […]

Continue Reading