कोइलाखानी सुरुङभित्र मृत भेटिएका शिवराजको भएको थियो गोली हानेर हत्या

दाङ, पुस १५ । दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरुङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको खुलेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो। छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको […]

Continue Reading

शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्षमा पौडेल

घोराही । नेपाल रास्ट्रिय शिक्षक संगठनको लुम्बिनी प्रदेशको अध्यक्षमा भागवत पौडेल निर्वाचित भएका छन । वुटवलमा पुष १४ र १५ गते सम्पन्न भएको प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धर्मराज पौडेलले जानकारी दिए । यस अघि दाङ जिल्ला अध्यक्ष हुदै प्रदेश सचिव रहेका पौडेल मावि तुलसीपुर सेन्टरका […]

Continue Reading

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन

राजन राज न्यौपानेपुस १३दाङ घोराही दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान घोराहिमा पहिलो पटक बाहिरी टयुमोरको सफल अप्ररेसन भएको छ । प्रतिस्ठानका आर्थोपेडिक डाक्टर बिकाश न्यौपाने सहितको टिमले दाहिने हातको सोल्डर जोइन्ट र क्याल्भिकल हड्डी र ह्युमरस सङ्ग जोडियको अनावश्यक मासु मंगलबार सफल अप्रेसन गरि फालिएको हो । बिरामिका अनुसर धेरै ठाँउमा चेक गर्दा पनि उक्त […]

Continue Reading

हर्कले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि विवाद सुरु

धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले एक विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ मेयर भएपछि निरन्तर रूपमा अराजक, मनोमानी र उद्दण्ड रुपमा प्रस्तुत भएको बताएका छन् ।साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले यसको बिरोध गरेको हो ।

Continue Reading

देशको बिकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेका छः नगर शिक्षा संयोजक पाण्डेय

दाङ, पौष १२ । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिकाका शिक्षा समिति संयोजक, प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेयको प्रमुख आतिथ्यतामा […]

Continue Reading

एक जना विद्यार्थीमात्रै भर्ना भएपछि पूर्वाञ्चल विश्वविद्यालयको बी. टेक. इन एआई को पढाइ स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष पनि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी. टेक. इन एआई) को पढाइ स्थगित गरेको छ । विद्यार्थी सिट क्षमता ४८ भएको कोर्समा एक जना विद्यार्थी मात्र भर्ना हुन आएपछि उक्त कार्यक्रमको अध्यापन लगातार दाेस्राे वर्ष रोकिएको हो । विश्वविद्यालयले यस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी पहिलो पटक गत साउन […]

Continue Reading

घोराहीमा पाँच महिनामा १९ प्रतिशत खर्च

घोराही । घोराही उपमहानगरपालिकाको १४ औं नगर अधिवेशन शुरु भएको छ । बुधबारदेखि शुरु भएको अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले चालु आर्थिक वर्षको पाँच महिनामा भएको खर्च, प्रगति सुनाउँदै विभिन्न दुईवटा विधेयक पेश गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा […]

Continue Reading

प्रतिष्ठानले आफै फोहोर व्यवस्थापन गर्ने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालको फोहोर आफै व्यवस्थापन गर्ने भएको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएका जीआइजेट र हेल्थ सर्भिस नेपालको दुई वर्षे परियोजनाको अवधि सकिएपछि अस्पतालले नै व्यवस्थापनको काम शुरु गरेको प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो । उहाँले अस्पतालजन्य फोहोर व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै आएका संस्थाले […]

Continue Reading

सन्दिप लामिछानेबाट पीडित भनिएकी ‘गौशाला २६’को चार वटा जन्म मिति

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दामा सम्भवत: बिहीबारसम्म अन्तिम फैसला आउन सक्ने संकेत देखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ बुधबार बिहान् १०:३० बजेबाट निरन्तर अगाडि बढ्नेछ । दुवै पक्षका कानुन व्यवसायीहरूले बहस पूरा गरेसँगै यो मुद्दाको अन्तिम फैसला हुनेछ । एक जना […]

Continue Reading

प्युठानमा गाडी दुर्घटना १० जना घाइते

पुस ११राजन राज न्यौपाने प्युठानको सरुमारानी गाउँपालिका-४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ । जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयाे । दुर्घटनामा एकै परिवारका ७ जना सहित १४ जना यात्रु घाइते […]

Continue Reading