बराह क्षेत्र मन्दिरको सरसफाई सम्पन्न

भ्यूमान पुन मगरघोराही,पुस २१ । घोराही उपमहानगरपालिका १३ स्थित बराहक्षेत्र धार्मिक स्थल मन्दिर परिसरमा शनिबार जनएकता बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नियमित सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । जनएकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रेम बुढा मगर,व्यवस्थापक भुमा कुमारी बाेहाेरा घर्ति , लगायतका संस्थाका पदाधिकारीहरु तथा सदस्यहरुको सक्रियतामा मन्दिर परिसरमा सरसफाई कार्यक्रम […]

Continue Reading

दाङ महिला जेसिसको पन्ध्रौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा जुनु चयन

लक्ष्मी आचार्यदाङ महिला जेसिजको १५ औं पद हस्तान्तरण शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला जेसिजको वर्ष २०२४ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । दाङ महिला जेसिजको वर्ष २०२४ को अध्यक्षमा जुनु कुमारी बुढा निर्वाचित हुनुभएको थियो । यसअघि दाङ महिला जेसिज २०२४ को कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । यसरी […]

Continue Reading

तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित विवाह गराउने पण्डित मण्डपबाटै पक्राउ

I’m तुलसीपुर, २० पौष । तुलसीपुरमा बालविवाह गर्ने दुलाहसहित पण्डितलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा तुलसीपुर ८ कटकुइया निवासी २९ वर्षीय दुलाह डाक्टर केसी र सोही ठाउँका ५७ वर्षीय पण्डित तारा प्रसाद देवकोेटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।उहाँका अनुसार डाक्टर केसी र तुलसीपुर ५ रानीजरुवा निवासी […]

Continue Reading

कपिलवस्तु मालपोतका कर्मचारी कुटिए

कपिलवस्तु, २० पुस । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई […]

Continue Reading

मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु नै सम्पर्कबिहीन

सन्तोष खनालघोराही । जिल्लामा मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु सम्पर्कमा नआउँदा जिल्ला प्रशासन कार्यालयलाई दुबै पक्षलाई राखेर छलफल गराउनै सकस भएको छ । चार सय ३५ उजुरीमा छलफल गराउन प्रयास गरिए पनि तीन सय ७८ मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमै आएका छैनन् । प्रशासन स्रोतका अनुसार मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमा आएका छैनन् […]

Continue Reading

कहिले बन्ला चारलेन सडक, ठेक्काको टुङ्गै छैन

अमरराज आचार्यदाङ, २० पुस । झन्डै पाँच वर्ष अघि दाङको घोराही–तुलसीपुरको साँघुरो सडक खण्डलाई चारलेनमा विस्तार गर्ने सरकारको महत्वाकाङ्क्षी योजना बन्यो । झन्डै डेढअर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक विस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइयो । यो अवधिसम्म सडक निर्माणका लागि भन्दै सडक खनियो तर विस्तार भएन । सडक विस्तारका नाममा भएको खनीखोस्रीमै […]

Continue Reading

विद्यालयस्तरीय फुटबलमा जनज्योति प्रथम

घोराही, १९ पुस । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा घोराहीको जनज्योति विद्यामन्दिर प्रथम भएको छ । बिहीबार तुलसीपुरको दूधरासस्थित रंगशालामा दर्शक, समर्थकहरुले खचाखच भरिएको फाइनल खेलमा घोराहीकै पुलिस स्कूललाई पेनाल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोल गर्दै जनज्योति पहिलो भएको हो ।  दुबै पक्षका दर्शकहरुको बाक्लो उपस्थिति रहेको ३५÷३५ मिनेटको फाइनल खेलमा […]

Continue Reading

लुम्बिनी प्रदेश : हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

तेजेन्द्र के.सी.बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोमबार दिउँसो दाङको […]

Continue Reading

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य […]

Continue Reading

दृष्टिविहीनलाई घोराही बनाऔं अभियानद्वारा खाद्यान्न सहयोग 

घोराही। घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ। तनहुँ घरभइ हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बोरा चामल र फलफूल सहयोग गरेको हो। श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएका र उनको उपचारका लागि आफूले बजारमा गीत गाउदै आर्थिक जोह गरिरहेको सपनाले जानकारी दिए। घोराही बनाऔं अभियानका संयोजक […]

Continue Reading