‘घुस बापत’ नगद र चेक लिएको अवस्थामा पक्राउ परेका मेयरलाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौं– घुस बापत लिएको नगद रकम र चेकसहित पक्राउ परेका रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन नगर प्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलले सफाइ पाएका छन्। विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो। अख्तियारका अनुसार उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात […]
Continue Reading