माधव नेपाललाई हराएर चर्चा पाएका झक्कु माधवकै समेत समर्थनमा पुनः संसदयात्रामा

रामप्रसाद आचार्य लुम्विनी । रोल्पाबाट काठमाडौंमा गएर ०६४ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन शक्तिशाली महासचिव माधवकुमार नेपाललाई हराएर चर्चामा आएका नेकपा माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी अहिले उनै नेपालको पार्टीको समेत साथ र समर्थनमा पुनः संसद यात्रा तय गरेका छन् । बिहीबार भएको राष्ट्रिय सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट अन्य समूहबाट उम्मेदार बनेका थिए […]

Continue Reading

सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने, जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश गरेको हो ।यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् । इलेक्ट्रिक […]

Continue Reading

लागुऔषध मुद्दामा पक्राउ परे पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर ‘मार्सल’

दाङ, माघ १२ ।पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर जीतमान पुन ‘मार्सल’ पक्राउ परेका छन्।गत माघ ७ गते नै उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका उनलाई प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका छन्।भट्टराईले पुनलाई ‘जनयुद्धकालीन’ मुद्दामा गिरफ्तार गरेको दाबी गर्दै विरोध […]

Continue Reading

वडाभरिका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह

राजन राज न्यौपाने, दाङ नेता र जनप्रतिनिधिले खाए, सिध्याए, जनतालाई केही गरेनन् भन्ने निरासा सबैतिर व्यप्त भइरहेको समयमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक वडाध्यक्ष दाङका बालेन साह भनेर चिनिने जितेन्द्र शाह अरु भन्दा काम गरेर चर्चामा आएका छन् ।घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो वडाभरीका बालिका तथा किशोरीको शिक्षाका लागि सहयोगी […]

Continue Reading

लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न […]

Continue Reading

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी

काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा मासिक ७० हजार रूपैयाँ तलबमा […]

Continue Reading

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री थापाको प्रतिबद्धता

घोराही, माघ ११ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताउनु भएको छ । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म […]

Continue Reading

लुम्बिनीमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको तयारी पूरा

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यको लागि माघ ११ गते हुने निर्वाचनको तयारी पुरा भएको छ। निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको र मतदान केन्द्र निर्माणको भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्रका रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश […]

Continue Reading

सामाजिक सञ्जालसम्बन्धी गुनासो अब अनलाइनबाट दर्ता गर्न पाइने

काठमाडौं, ९ माघ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ […]

Continue Reading

गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम

घोराही, ९ माघगुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहिका नँया शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो । आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहिका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका […]

Continue Reading