लुम्बिनीमा आइतवार सार्वजनिक विदा

दाङ, १८ माघ ।  लुम्बिनी प्रदेशमा माघ २१ गते सार्वजनिक विदा दिईएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सोही दिन विदा दिईएको हो । सोही दिन प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउन लागिएको छ । २१ माघ २०७४ मा लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनीले स्थापना दिवस […]

Continue Reading

टरिगाउँमा आउनै छोड्यो जहाज

एकराज भण्डारीतुलसीपुर । आफ्नै घरछेउको एयरपोर्टबाट जहाज चढेर काठमाडौं जाने मनसाय बनाएका तुलसीपुर–१२ का रुपक शर्माको चाहना पूरा हुन सकेन । त्यसपछि उहाँ छिमेकी जिल्ला बाँकेको नेपालगञ्ज नै पुग्नुप¥यो । त्यति हतारको काम नभएको हुँदा शर्माले जहाज आइहाल्ला भन्ने आशामा झण्डै एक साता बिताउनुभयो । त्यसपछि पनि जहाज आउने छाँट नदेखिएपछि वैकल्पिक उपाय खोजी गर्नुपरेको […]

Continue Reading

प्रदेशस्तरीय दाङ एक्स्पो जिल्लामै पहिलो पटक डिजिटलमार्फत प्रदर्शन हुने

घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो -२०८० दाङमै पहिलो पटक डिजिटलमार्फत प्रदर्शन हुने भएको छ ।दाङ चेम्बर अफ कमर्शको आयोजना तथा घोराही उपमहानगरपालिका दाङको संरक्षणमा यही माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त एक्सपोको डिजिटलमार्फत प्रदर्शन हुने भएको हो । `स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यवसाय विस्तार´ भन्ने मूल उद्देश्यकासाथ हुन लागेको […]

Continue Reading

राजधानीको ब्यबस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसङ भेटघाट

दाङलुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् ।मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेलसहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । राप्ती गाउँपालिका अध्यक्ष विष्टका अनुसार प्रदेशको […]

Continue Reading

तुलसीपुरका मेयर र वडाध्यक्षबीच विवाद भएपछि कार्यपालिका बैठक अनिश्चित

दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र वडा नम्बर १८ का अध्यक्ष एवं प्रवक्‍ता माधव वलीबीच विवाद भएपछि कार्यपालिका बैठक अनिश्चित बनेको छ।राजस्व उठाउने विषयलाई लिएर आइतबार बसेको कार्यपालिकाको तयारी बैठकमा दुई जनाबीच चर्काचर्की परेको थियो। त्यसपछि कार्यपालिकाको बैठक बस्न नसकेको वडा नम्बर १६ का वडाध्यक्ष शिवानन्द डाँगीले बताए।‘तयारी बैठकमा चर्काचर्की परेपछि एमालेका १० जना […]

Continue Reading

प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोगको परिक्षण गर्न मेसिन जडान गर्छौ-डा. तिवारी

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका इमरजेन्सी इन्चार्ज, एमडिजिपी डा. उमाकान्त तिवारीले यसैबर्षदेखी प्रतिष्ठानमा सिकल्सेल एनिमिया रोग पत्ता लगाउने मेसिन सन्चालनमा आउने जानकारी दिएका छ्न । सिकल्सेल एनिमियाको बारेमा सचेतना फैलाउने उदेश्यले आज घोराहीमा आयोजित सचेतना मुलक कार्यक्रममा प्रमुख प्रशिक्षककारुपमा रहेका तिवारीले मेसिन छिट्टै खरिद गरेर सन्चालनमा आउने बताए । खरिद प्रकृया सुरु भइसकेकाले मेसिन […]

Continue Reading

सिकल्सेल बिरामिको लागि अभिमुखीकरण

घोराही । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल बिरामीहरुका लागि आज घोराहीमा दुखाई ब्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहाकार सौगतवीर चौधरीको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिकलसेलका बिरामीहरुले दुखाई ब्यवस्थापन गर्नका लागि अपनाउनुपर्ने भुमिकाहरुको बारेमा अभिमुखीकरण गराइएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका एमडिजिपि डाक्टर उमाकान्त तिवारीले कार्यक्रमकोनसहजीकरण गर्नुभएको थियो […]

Continue Reading

भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने

काठमाडौं- भोलीदेखि सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । चिसो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुने गरेका छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै तोकेको कार्यालय समय अनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत […]

Continue Reading

टिप्पर चलाउने पहुँचमार्ग निर्माण गरी दीर्घकालीन समस्याको समाधान खोज्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

घोराही। प्रमुख जिल्ला अधिकारी रामवन्धु सवेदीले सिमेन्ट उद्योगहरुमा खानीबाट सञ्चालन हुने टिप्परहरुको विषयमा सधैभरी बिबाद भैरहेकाले यसको दिर्घकालिन समस्याको समाधान निकाल्न सिमेन्ट उद्योग स्थापना गर्दा सरकारसँग पहुँच मार्ग निर्माण गर्नका लागि गरिएको सहमति अनुसार अगाडी बढ्न उद्योग सञ्चालकहरुलाई निर्देशन दिनुभएको छ । आइतबार बजार क्षेत्रबाट चुनढुंगा खानीबाट सामान बोकेर आउने टिप्परहरु बजार क्षेत्रबाट सञ्चालन हुन […]

Continue Reading

घोराहीमा यातायातको सेवा कार्यालय खोल्न पहल गर्ने मन्त्री रोज राणाको प्रतिबद्धता

घोराही, माघ १२ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताएका छन । घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म क्रियाशिल […]

Continue Reading