चेम्बरको महोत्सबले आर्थिक चलायमान – मन्त्री अनितादेवि शाह
घोराही, माघ २३ । घोराहीमा आज देखि दाङ चेम्बर अफ कमर्शले लुम्बिनी प्रदेश स्तरीय दाङ एक्सपो २०८० सुरु गरेको छ ।कार्यक्रमको उद्घाटन सामान्य प्रशासन मन्त्री अनितादेबि शाहले गरेकि थिइन । उनले एक्सपोले आर्थिक कारोबार बढाउने बताए । उनले कोरानाको समयदेखिको आर्थिक मन्दिलाई यस्ता महोत्सबले चलायमान बनाउने बताए । एक्सपो चेम्बर अध्यक्ष बिकास अग्रवालको अध्यक्षतामा उद्घाटन […]
Continue Reading