फागुन १ गते ‘धोकेबाज’ गायीका एलिना चौहान घोराही आउँदै

घोराही माघ २९ । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा फागुन १ गते मंगलबार ‘ धोकेबाज हौ तिमी’ की चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहनेछ । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका चौहानले प्रस्तुति राख्नेछिन् । उनका ‘ धोकेबाज हौ तिमी’, ‘कट्टा हान्दिन्छु’, ‘यो […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव सम्पन्न

घोराही, २९ माघ ।स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनमा महेन्द्र बहुमुखी क्याम्पस दाङको ६४ औं वार्षिक उत्सव एक भव्य समारोहका साथ सम्पन्न गरिएको छ। सो अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोेगिताका विजेतलाई पुरस्कार वितरण नवआगन्तु विद्यार्थीहरुलाई स्वागत तथा सम्मान समेत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले […]

Continue Reading

ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा नारायणपुरमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न

ग्रामीण महिला उत्थान केन्द्र दाङंको आयोजनामा घोराही १० नारायणपुरमा मौसमी तथा बेमौसमी तरकारी खेति तालिम सम्पन्न भएको छ ।संस्थाले त्यस क्षेत्रमा रहेका १५जना किसानहरुलाई ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्न सिकाउने उद्देष्यले आधुनिक तथा प्रबिधिमैत्री बिधिको प्रयोग गरी तरकारी खेति तालिम गर्न सिकाईएको हो । केहि समय अघि संस्थाले आयोजना गरेको सिकलसेल शिबिर बाट सिकलसेल प्रभाबित […]

Continue Reading

पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १२ हाल काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने मञ्जु रावत रहेकी छन्। रावतले राजीव बस्नेतसहित ३ जनाबाट पोर्चुगल पठाइदिन्छु भन्दै रु १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनले बस्नेतसहित ३ जनालाई पोर्चुगल पुगेपछि […]

Continue Reading

दाङ एक्स्पोः सोमबार खेम सेन्चुरी र सम्झना भण्डारीसहितका कलाकार आउँदै

२८ माघ, घोराही । लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको सातौं दिन चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीको बेजोड प्रस्तुति रहने भएको छ । सेन्चुरीसंगै सोमबार चर्चित लोक दोहोरी गायिकका सम्झना भण्डारी, अर्का गायक हरि पाण्डे, डान्सर बिमला थापासहित स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक संस्था दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालले जानकारी दिए । ‘स्वरोजगार […]

Continue Reading

दाङ एक्सपोः आईतबार गायीका रचना रिमालले दर्शकलाई नचाईन

घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा आईतबार गायीका रचना रिमालले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकि छिन । दाङ चेम्बर अफ कमर्सले आयोजना माघ २३ गतेदेखी सुरु भएको एक्सपोमा अहिलेकी चर्चित गायीका रिमालले आज प्रस्तुति राखेकी थिइन । उनका ‘उनको पिरती पहिले हो की’, ‘मिनीरल वाटर’, ‘फोटो फिरिममा लगायत’ दर्जनौ गितहरु चर्चित छन् ।यस्तै, […]

Continue Reading

मावि सौडियारको स्वर्ण जयन्ति समारोहको उद्घाटन मुख्यमन्त्रि डिल्ली चौधरीले गर्ने

घोराही, माघ २८ । घोराही ७ सौडियारस्थित मावि सौडियार विद्यालयको ५० औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) को तयारी पुरा भएको छ । यहि फागुन १ गते विद्यालयमा हुन लागेको भब्य समारोहको तयारी पुरा भएको विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रम, विज्ञान कला प्रदर्शनि, नृत्य प्रतियोगिताको तयारी पुरा भएको […]

Continue Reading

दाङ एक्सपोमा माघ २७ गते शनिवार ज्योती मगरले प्रस्तुती दिने

मदन भण्डारी, घोराही उहीँ मुलाको चाना उहीँ मुलाको सिन्की बोलको गितबाट चर्चामा आएकी लोक-दोहोरी गयिका तथा मोडेल ज्योती मगर २७ गते घोराही आउने भएकी छिन । घोराहीको झिगौरामा दाङ चेम्बर अफ कमर्सको आयोजनामा चलिरहेको दाङ एक्सपो २०८० मा सनिबार ज्योती आउन लागेकि हुन । दाङको छिमेकी जिल्ला रोल्पामा जन्मिएकी ज्योतीको, उहीँ मुलाको सिन्की उहीँ मुलाको […]

Continue Reading

नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना र मेट लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा आज घोराही १० नारायणपुरमा पशु तथा स्रोतको उचित ब्यबस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ । यस अघि सस्थाले आयोजना गरेको सिकलसेल क्याम्प बाट पहिचान भएका (सिकलसेलका बिरामी) नारायणपुर क्षेत्रका १५ जना किसानहरुलाई ब्यबस्थित बाख्रापालन गर्नका लागि स्थानीय स्रोत साधनको उपयोग गरि उधमी बनाउने […]

Continue Reading

अवैध ट्रायल सेन्टर बन्द गर्ने मन्त्री थापाको निर्णय

२४ माघ, दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्ड विपरीत सञ्चालनमा रहेका ट्रायल सेन्टरहरू बन्द गराउने निर्णय गरेको छ । साथै लाइसेन्सका परीक्षार्थीहरुलाई ट्रायल दिन आएको बेलामा पनि बायोमेट्रिक हाजिरी गराउने निर्णय पनि मन्त्रालयले गरेको छ । उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा रोज राणाले मंगलबार मन्त्रालयका सचिव उमेश ढुंगानासहित नौवटै यातायात […]

Continue Reading