दारी ग्याङ्गको ८ औं वार्षिकोत्सब दाङको घोराहीमा मनाइयो

अनुप आचार्य, दाङ दारी ग्याङ्ग लुम्बिनी प्रदेशको सह संयोजक टार्जन भण्डारीको अध्यक्षता, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष बिकास अग्रवालको प्रमुख आतिथ्य र सह कोषाध्यक्ष यादव श्रेष्ठको विशिष्ट आतिथ्यमा केक काट्ने कार्यक्रम र शुभकामना आदानप्रदान कार्यक्रम गर्दै दाङको घोराहीमा दारी ग्याङ्गको आठौ वार्षिकोत्सब मनाइएको छ । कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्षले अग्रवालले “चेम्वरले दारी ग्याङ समाजसेवा […]

Continue Reading

प्रजातन्त्र दिवस: राणा रैतिहरुको अन्त्य भएको दिन

बिशाल बिश्वकर्मा, फागुन ७शज देशमा प्रजातन्त्र आएको दिन। आजको दिनलाई राष्ट्रिय प्रजातान्त्र दिवसको रूपमा मनाउने गरिन्छ । प्रजातन्त्र भनेको त्यो शासन हो जसमा राज्यको शासकीय शक्ति कुनै विशेष वर्ग वा व्यक्तिमा निहित नभई समाजमा सम्पूर्ण सदस्यहरुमा हुने व्यवस्था हो । नेपालमा प्रजातन्त्र दिवस भन्ने शाब्दिक सन्दर्भले वि.सं २००७ साल फागुन ७ गतेलाई स्मरण गराउँछ । […]

Continue Reading

दाङ एक्सपोः सोमबार चर्चित गायीका अनु चौधरी र भुमिका गीरी आउँदै

६ माघ, घोराहीदाङको घोराहीमा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो २०८० ’ मा सोमबार चर्चित गायीका अनु चौधरीसहितका कलाकारको प्रस्तुति रहनेछ ।दाङ चेम्बर अफ कर्मसको आयोजनामा भैरहेको एक्सपोमा संगीतिक क्षेत्रमा निकै चर्चा बटुल्न सफल सुन्दर अनि जादुमय आवाजकी धनी गायीका अनु चौधरी, अर्की स्टेज क्विन भुमिका गीरी, अर्का गायक टंक खड्का, मोडल रुबिना अधिकारी लगाएतको विशेष […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

घोराही । दाङमा मोटरसाइकल दुर्घटनामा परि जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । घोराही उपमहानगरपालिका–१८ कालिका टोलमा रा ७ प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाउँपालिका–१ निवासी २७ बर्षीय आदर्श पुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले दिएको जानकारी […]

Continue Reading

हुलाक टिकटमा तस्बिर छापिने नेत्रलाल दाङका पहिलो

दाङ । सरकारले प्रकाशन गर्ने हुलाक टिकटमा तस्बिर छापिने शहीद नेत्रलाल पौडेल ‘अभागी’ दाङका पहिलो व्यक्ति भएका छन् । अभागीको तस्बिर शनिवारदेखि सार्वजनिक भएको १० रुपैयाँको हुलाक टिकटमा छापिएको छ । यस अघि दाङका कसैको पनि हुलाक टिकटमा तस्बिर नछापिएको र अभागी नै पहिलो व्यक्ति बनेको बताइएको छ । राजनीति शास्त्रका प्राध्यापक डा. सुदीप गौतमले […]

Continue Reading

दाङमा हुने क्रिकेट लिग सिजन २ का लागि अक्सनमार्फत खेलाडी छनौट

दाङ, ५ फागुन । दाङमा हुन लागेको लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो प्रतियोगिता दाङ क्रिकेट लिग सिजन २ प्रतियोगिताको खेलाडी खरिद विक्री (अक्सन) सम्पन्न भएको छ । दाङका ५ वटा टिमहरूले खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेली सकेका चर्चित अनुहारसँगै जिल्ला, प्रदेश तहमा तथा उमेर समुहबाट प्रतियोगिता खेलेका खेलाडी शनिबार घोराहीमा भएको अक्सनमार्फत क्बलमा आवद्ध भएका छन् । […]

Continue Reading

दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनरमा गुरुकुल एकेडेमी

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल स्कुल पार्टनर गुरुकुल एकेडेमी घोराही भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १५ रतनपुरस्थित सो विद्यालय अफिसियल स्कुल पार्टनर बनेको हो । बिहीबार आयोजक र गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेबीच अफिसियल स्कुल […]

Continue Reading

दाङ क्रिकेट लिग– २ को प्रत्क्षय प्रसारण मेरो दाङ एच.डि. ले गर्ने

घोराही, ३ फागुन । दाङ क्रिकेट लिग– २ को अफिसियल ब्रोडकास्टिङ पार्टनर दाङ डिजिटल मिडिया प्रा.लि. भएको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेदेखि संचालन हुन लागेको दाङ क्रिकेट लिग–२ का लागि घोराही १६ सर्रामा प्रधान कार्यालय रहेको सो मिडिया अफिसियल ब्रोडकास्टिङ पार्टनर बनेको हो । बिहीबार आयोजकको तर्फबाट केन्द्रिय सदस्य तथा दाङ […]

Continue Reading

DCL को Auction एवम् खेलहरु मेरो दाङ HD ले प्रत्यक्ष प्रसारण गर्ने

दाङ डिजिटल मिडिया प्रा.लि. र Cricket Association of Dang – CAD बिच, मेरो दाङ HD Broadcasting Partner को रुपमा रहने समझदारी भएको छ । क्यानको तर्फबाट केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ र दाङ जिल्ला सचिब सन्जु के.सी. ले हस्ताक्षर गर्नु भयो भने मेरो दाङ HD को तर्फबाट सेयर सदस्य एवम् Media & […]

Continue Reading

मावि सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ति बिबिध कार्यक्रमका साथ सम्पन्न, बिद्यालयको शैक्षिक बिकासमा प्रदेश सरकारको सहयोग हुन्छ- मुख्यमन्त्री चौधरी

दाङ, फागुन १ । माध्यमिक बिद्यालय सौडियारको ५० औ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती आज मंगलबार विशेष समारोहका विच मनाईएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशान दाजु भट्टराईको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता एव लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड बिक्रम न्यौपाने गुन्टु र दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको […]

Continue Reading