तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु, बंगलाचुली र घोराहीको बिजयी सुरुवात

छवि पुरी | घोराही, २० फागुन । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिवल टिमले बिजयी सुरुवात गरेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा तुलसीपुुर उपमहानगरपालिकाको टिमलाई २–० को सोझो सेटमा हराउँदै […]

Continue Reading

राप्ती प्रतिष्ठानमा फुटेको पित्तथैलिको दुरविन विधिवाट अप्रेसन गरीयो

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलिको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासि ५१ वर्षिय महीलाको फुटेको पित्तथैलिको दुरविन विधिवाट सफल अप्रेसन भएको हो । ५ दिनदेखी पित्तथैलिमा संङक्रमण भएर अस्पतालमा उपचारारत विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए […]

Continue Reading

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित

छबि पुरीघोराही, १९ फागुन ।दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा शनिबार भएको फाईनल खेलमा दंगाली लायन्सले तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि घोराही टाईगर्सले जितेको थियो ।दंगाली लायन्सले […]

Continue Reading

गुरुकुलमा जिपिएस जडान गरीएका सवारीबाट सेवा सुरु

घोराही २० फाल्गुनगुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावकहरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि […]

Continue Reading

घोराहीमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु

घोराही, १८ फागुन । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन् ।दाङको घोराहीमा सुरुभएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले कला, संस्कृति देश चिनाउने गहना भएको र एकै थलोमा धेरै देशका कलाकर्मीहरु सहभागी […]

Continue Reading

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए

काठमाडौं- विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो। उक्त मुद्दाका विषयमा बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो। डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ सालको माग ९ […]

Continue Reading

राप्ती प्रतिष्ठानमा सेवालाई छिटोछरीतोसहीत ब्यवस्थित बनाउन आजदेखी टोकन प्रणालि सुरु

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरीतोसहीत भरपर्दो र ब्यवस्थित बनाउने उदेश्यले आजदेखी टोकन प्रणालि सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले रिवन काटेर टोकन प्रणालिको सुरुवात गर्नु भएको हो । उपकुलपति डा. लामीछानेले सेवालाई ब्यवस्थित र छिटो छरीतो बनाउन टोकन प्रणालिले सहयोग पुर्याउने बताउनु भयो । उहाँले अवदेखी विरामिको पालो मिचिने […]

Continue Reading

युट्यूबर मनोज मानव कारागार चलान

काठमाडौं । युट्यूबर मनोज मानव कारागार चलान भएका छन् । सामाजिक अभियन्ता तारा बरालको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले युट्यूबर मनोज मानवलाई पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले केही दिनअघि मनोजलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । मनोज मानवलाई साइबर अपराध सम्बन्धी मुद्धामा दोस्रोपटक पक्राउ गरिएको थियो । अघिल्लो मुद्धामा उनी […]

Continue Reading

कलाकार ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ। बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। ‘शर्मिला वाइबालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको छ। उनलाई काठमाडौं ल्याइँदै छ। हाल काभ्रै ल्याइपुर्‍याइएको छ।’ उनले भने। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध […]

Continue Reading

सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिदा एक जनाको मृत्यु

दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।मंगलबार राति ८ बजेतिर घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक मल्लले जानकारी दिए ।मृत्युु हुनेमा घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्मा रहेका छन् ।मृतक शर्मा पनि टिप्पर चालक हुन् । मोड्ने […]

Continue Reading