चिकित्सकहरुको संगठन नेपाल चिकित्सक संघ काठमाण्डौद्वारा बुद्ध इन्टरनेसनल अस्पतालमा तोडफोड गर्नेलाई कारबाही माग

काठमाडौँ । गत फागुन ३० गते दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसर भित्र हुल हुज्जत गर्दै, अस्पतालमा तोडफोड गरी क्षति पुर्‍याएको घटनामा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता […]

Continue Reading

पिडितको भिडियो खिच्दै गरेका पत्रकार थापामाथी प्रहरीको दुव्र्यवहार

१ चैत, घोराही । जनआवाज नेपाल अनलाइन टिभीका सञ्चालक सुदन थापामाथि प्रहरीले दुव्र्यवहार गरेको छ । बिहीबार घोराही स्थित बुद्ध हस्पिटलमा एक बालकको मृत्यु भएपछि समाचार सङ्कलनका क्रममा त्यहाँ पुगेका थापामाथी प्रहरीले दुव्र्यवहार गरेको हो । हस्पिटलमा उपचारत राजपुर गाउँपालिका १ पटौली नाकाका ९ वर्षीय सुरेश कुँवरको उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार तथा आफन्तले […]

Continue Reading

दाङमा ब्राउनसुगर र नाईट्राभेट ट्याब्लेट सहित चार जना पक्राउ

दाङ, २९ फागुन ।दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगर र नाईट्राभेट ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय लमहीले फागुन २७, २९ गते दुई दिनमा लागु औषध ब्राउन सुगर र ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए । लमही नगरपालिका–५ लमही बजारबाट वडा नम्बर ३ […]

Continue Reading

सुसासनको क्षेत्रमा घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत

काठमाडौं । घोराही उपमहानगरपालिका उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघले आफ्नो ३१ औँ बार्षिक उत्सवका अबसरमा घोराही उपमहानगरपालिकालाई संस्थागत विकास, सेवा प्रबाह र वित्तिय सुशासनको क्षेत्रमा राम्रो काम गरेको मूल्यांकन गर्दै उत्कृष्ट नगरपालिकाकारुपमा पुरस्कृत गरेको हो । काठमाडौमा आयोजित एक समारोहका विच संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले घोराही उपमहानगरपालिकाका […]

Continue Reading

घोराहीमा महावीर, एकैदिन बेचे साढे ६ लाखको पुस्तक

सन्तोष दहितदाङ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमा छन्। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन आइतबार साँझै घोराही आइपुगेका थिए। सोमबार उनले घोराही बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए। मंगलबार पनि घोराहीको […]

Continue Reading

गुरुकुलका विद्यार्थिले बनाएको जिपको मोडेल डा. महाविर पुनद्धारा उद्घाटन

घोराही २९ फाल्गुनगुरुकुल एकेडेमीका विद्यार्थिहरुले बनाएको जिपको मोडल बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहनुभएको बैज्ञानिक तथा डा. महाबिर पुन उद्धघाटन गर्नुभएको हो । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक  औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा […]

Continue Reading

अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर राजु घले दाङ आउदै

२०८० चैत १ गतेका दिन बिहान ११:३० बजे ब्रहमकुमारी इस्वरिय विश्व बिधालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखामा “नारी सशक्तीकरणका लागी उत्प्रेरणा र नेतृत्व बिकास कार्यक्रम” हुदैछ । सोही कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागी दाङ जिल्लामा रहेका महिला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका बिचमा आज छलफल कार्यक्रम सप्पन्न भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय […]

Continue Reading

बाँके प्रहरीले समात्यो डेढ करोड रुपैयाँ, ८ जना पक्राउ

काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए । ‘रकमसँगै […]

Continue Reading

दाङमा चौध सय घरेलु तथा साना उद्योग बन्द

लीलाधर वली घोराही, फागुन २८ गते । दाङमा बर्सेनि घरेलु तथा साना उद्योग बन्द हुने क्रम बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका घरेलु तथा साना उद्योग पछिल्लो साढे पाँच वर्षमा एक हजार ३९२ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । जसमध्ये चालु आर्थिक वर्षको सात महिनामा ३७४ […]

Continue Reading

सूचीकृत बेरोजगार साढे २८ हजार, साढे छ हजारलाई मात्रै रोजगारी

सन्तोष खनालघोराही । विगत चार वर्षमा दाङमा बेरोजगारको सूचीमा सूचीकृत साढे २८ हजारमध्ये साढे छ हजारले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्राप्त गरेका छन् । सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत चार वर्षमा २८ हजार चार सय २४ बेरोजगार सूचीकृत भएका […]

Continue Reading