रविको बचाउ गर्दै ओलीले भने “कांग्रेसले बद्नाम गर्न खोज्यो”

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । तर ओलीले भने […]

Continue Reading

सहकारी प्रकरणका दीपेशलाई गिरफ्तार, लामिछानेलाई अझै ठूलो पद : कांग्रेस सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सूर्यदर्शन सहकारीको रकम हिनामिना र दुरुपयोग गरेको भन्दै राजीनामा माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै गिरीले लामिछानेले सहकारीको रकम दुरुपयोग गरेको बताए । उनले लामिछाने र अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनलाई एउटै अभियोग लागेको बताए । रास्वपाका सभापति लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्री […]

Continue Reading

घोराहिमा एक लाख पाच हजार धनराशिको फुटसल प्रतियोगिता हुँदै

दाङ,०६ | दाङको घोराहीमा म्यारिड टिमको आयोजनामा म्यारिडकप फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । पाचौ म्यारिडकप सम्म आइपुग्दा यो अहिले सम्मकै ठूलो धनराशिको खेल हो । प्रतियोगितामा सहभागी जनाउनका निमित्त दर्ता सुल्क ५ हजार ५ सय लाग्ने छ भने प्रथम हुने टिमले १ लाख ५ हजार प्राप्त गर्ने छ । त्यसै गरि दोस्रो हुने […]

Continue Reading

रुकुम पश्चिम् देखि काठमान्डौका लागी छुटेको बस बागलुङमा दुर्घटना

बागलुङको निसीखोला गाउँपालिका-६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । […]

Continue Reading

कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल

दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए । स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात […]

Continue Reading

कृष्णबहादुर महरासहितलाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन […]

Continue Reading

सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ

२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको […]

Continue Reading

कांग्रेसलाई सरकारको जवाफ -´गृहमन्त्रीमाथि प्रतिशोध राख्न छाड्नुस्´

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राजनीतिक प्रतिशोध नसाँध्न आग्रह गरेको छ । सहकारी ठगी प्रकरणमा नाम जोडिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद अवरोध गरेपछि सरकारले यस्तो आग्रह गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गृहमन्त्रीमाथि कांग्रेसले पूर्वाग्रह […]

Continue Reading

गृहमन्त्रि रवि लामीछानेको एक्सन : पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

१ चैत, काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको […]

Continue Reading

घटना छानबिनसहित क्षतिपुर्ति दिने सहमति

घोराही, १ चैत । घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोसित मृतकका आफन्तले बिरोध गर्दा प्रहरी र प्रदर्शनकारीविच झडप भएको छ । प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घट्नालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको थियो । झडपका क्रममा एक दर्जन बढी प्रदर्शनकारी र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका […]

Continue Reading