अम्बिकेश्वरी क्याम्पसमा नवागंतुक बिद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

अम्बिकेश्वरी क्याम्पस २०७९ ब्याचले २०८० ब्याचलाइ स्वागत गरेका छन् । २०७९ ब्याचका अम्बिकेश्वरी क्याम्पस स्ववियु सचीव हिमाल वलिको सभा अध्यक्षता भएको कार्यक्रममा, प्रमुख अतिथि घोराही कारगारा प्रमुख डिएसपी पृथ्वी बहादुर बोगटी, बिशिस्ट अतिथिमा क्याम्पस प्रमुख चन्द्र प्रकाश खनाल, सहायक क्याम्पस प्रमुख राज सिह जोरा तथा प्रशासन प्रमुख गौरव भट्ट र स्ववियु सभापति रण बहादुर खड्का […]

Continue Reading

लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठनको तयारी, १० बाट १२ बनाएर भएपनि सरकार बनाउन सहयोग गर्नेलाई मन्त्री‍

दाङ- लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । बिहीबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो । मुख्यमन्त्री चौधरीको राजीनामासँगै अब प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । उक्त समयभित्र सरकार गठन चाहाने दलहरूले बहुमत पुर्याएर दाबी पेश गर्नेछन् । लुम्बिनीमा नेपालको संविधानको […]

Continue Reading

कुर्सी मात्रै फेरिएर केही हुँदैन, जनताको अवस्था फेरिनु पर्‍योः मुख्यमन्त्री चौधरी

दाङ – ११ महिना लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेर बिहीबार मात्रै राजीनामा दिएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय राजनीतिमा हुने उथलपुथलले देशलाई बर्बाद बनाउने बताएका छन्। उनले कुर्सी फेरिएर मात्रै केही नहुने भन्दै राजनीतिक स्थायित्व सबैले चाहेको पनि बताए। सरकार ढलाउने र बनाउने खेलले मुलुकको विकास नहुने, बरु निराशा र अविश्वासहरु बढ्दै गइरहेको बताएका छन्। प्रदेश […]

Continue Reading

कांग्रेस दाङ-१ को क्षेत्रीय सम्मेलनमा डा.शशांक कोइराला आउने

दाङ – नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री तथा विपिपुत्र डा.शशांक कोइराला दाङ आउन लाग्नु भएको छ । नेपाली काङ्ग्रेस दाङ -१ को दोस्रो क्षेत्रीय सम्मेलन यहि चैत्र २४ गते हुँदै छ । सो सम्मेलनलाई सम्बोधन गर्न केन्द्रिय सदस्य डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ […]

Continue Reading

लुम्बिनीमा मुख्यमन्त्री बन्न महरालाई बहुमत

देउखुरी (दाङ) —लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी संसदीय दलका नेता जोखबहादुर महरा बन्ने भएका छन् । उनलाई केन्द्रमा भएको गठबन्धन दल एमाले, जसपा, नेकपा एस, स्वतन्त्र सांसद खड्क बस्नेत र लोसपाले समर्थन गर्ने भए पछि मुख्यमन्त्री बन्न लागेका हुन् । २०७९ पुस ९ गते एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झन्डै तीन […]

Continue Reading

बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग : खानेपानिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

घोराही २२ चैत्र नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गनुभएको छ । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गर्नुभएको हो । २ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग […]

Continue Reading

राप्ती प्रातिष्ठानमा अत्याधुनिक प्रबिधीबाट युरोलोजी उपचार शुरू

दाङ । दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रबिधीकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने र […]

Continue Reading

एमबिबिएस तयारीको लागि प्रदेश सरकारले जनस्वास्थ्य कार्यालयको भबन प्रतिष्ठानलाई हस्तान्तरण

दाङ । दाङको घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानले एमबिबिएसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ । प्रतीष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका कक्षाहरु सन्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक बर्षदेखि तयारी ब्यापक पारीएको जानकारी दिनु भयो । यसैक्रममा एमबिबिएसकै तयारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आईरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको […]

Continue Reading

दाङमा सामुदायिक ब्यावसाय सहजकर्ताहरु सम्मानित

दाङ जिल्लाका तीन जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई आज प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ । यु.एस.ए.आई डि.को आर्थिक सहयोगमा आई. डि.ई. नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दाङ जिल्लाको ५वटा पालिकामा संञ्चालन भईरहेको रिप्लान्ट परियोजना अन्र्तगत काम गर्दै आउनुभएका २४ जना मध्ये ३जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई उत्कृष्ट काम गरेवापत सम्मान गरिएको हो ।ग्रामीण महिला […]

Continue Reading

टरिगाउँ विमानस्थलमा किन हुँदैन नियमित उडान? स्तरोन्नतिका लागि साढे तीन अर्ब आवश्यक

सन्तोष दहितदाङ । २०११ सालमै स्थापना भएको टरिगाउँ विमानस्थलमा अहिले नियमित उडान हुन नसक्दा यात्रुलाई भैरहवा र नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ। लुम्बिनी प्रदेशमा एक अन्तर्राष्ट्रिय सहित चार विमानस्थल छन्- रुपन्देहीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँकेमा नेपालगन्ज (राँझा) विमानस्थल, गुल्मीमा रेसुंगा विमानस्थल र दाङमा टरिगाउँ विमानस्थल। तर यी चारमध्ये गौतम बुद्ध, नेपालगन्ज र रेसुंगा विमानस्थलमा मात्र […]

Continue Reading