गुरुकुल एकेडेमीको कक्षा १२ का बिद्यार्थिहरुको बिदाई 

घोराहि ५ दाङदाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख […]

Continue Reading

एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कारको जाहेरी तामेलीमा राख्ने निर्णय

काठमाडौं, वैशाख ४ । एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले दिएको जाहेरी तामेलीमा राख्ने काठमाडौं प्रहरी परिसरको निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले सदर गरेको छ। झण्डै तीन साताअघि ती महिलाले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि […]

Continue Reading

राप्ती प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजार बढि जेष्ठ नागरीकले पाए नि:शुल्क उपचार सेवा

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वितेको ८ महीनामा एक हजारबढि जेष्ठ नागरीकहरुले निशुल्क सेवा पाएका छन् । प्रतिष्ठानका निमित्त अस्पताल का.मु. अस्पताल निर्देशक डा. रमेश कँडेलले गएको साउनदेखी फागुनसम्म १ हजार ८७ जना जेष्ठ नागरीक विरामीहरुले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिनु भयो । जसमा महीलातर्फ ६ सय ६२ जना […]

Continue Reading

लुम्बिनी प्रदेशको बजेट : खर्च गर्नै गाह्रो

अञ्जना चौधरी/दीपक बोहरादाङ, २ बैशाख । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको अवधिमा २५।४१ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको छ । पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट रहेकोमा फागुन मसान्तसम्ममा पाँच अर्ब ९१ करोड चार लाख १३ हजार चार सय ६४ रुपैयाँ ९५ पैसा मात्रै खर्च […]

Continue Reading

६ किलो बढी चरेस बरामद

देउखुरी । दाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो । आइतबार दिउसो साढे १२ बजेको समयमा गढवा गाउँपालिका–८ कोइलावास नाकामा जाँचको क्रममा घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी ४१ बर्षिय सुकमायाँ बुढालाई ६ किलो ८२० ग्राम चरेस […]

Continue Reading

ग्लोवल हबको चौथो शाखा घोराहीमा

ग्लोवल हब एजुकेशनल नेटवर्कको चौथो शाखा आइतबार घोराहीमा उद्दघाटन सम्पन्न भएको छ ।उच्च शिक्षाको लागि एउटा विश्वसनीय गन्तव्यको रुपमा स्थापित उक्त संस्थाको घोराही शाखाको उदघाटन जेष्ठ नागरिक द्वय गोविन्द आचार्य र खिम कान्त पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाडौं शाखाका निर्देशक विष्णु पोख्रेलले नयाँ शाखाको औचित्य माथि प्रकाश पार्नुभएको थियो । बर्सेनि सयौँ […]

Continue Reading

अब कांग्रेस र एमालेको संयुक्त सरकार बनाउन लाग्छौ: डा. शेखर कोइराला

राप्ती स्वास्थ्य प्रतिष्ठानको बिकासको लागि प्रधानमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता, जेठदेखि फोरलेनले गती लिने कांग्रेस केन्द्रिय सदस्य दिपक गिरिको भनाईदाङ, २९ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा. शेखर काेइरालाले देशकाे राजनीतिक स्थिरताका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिन जरूरी रहेकाे बताएका छन् । नेपाली काङ्ग्रेस दाङ जिल्लाकाे दाेस्राे सम्मेलनलाई […]

Continue Reading

दाङ एक्सपोको पैसाले सेवा घरलाई वासिङ मेसिन

घोराही २९ चैतदाङ चेम्बर अफ कमर्शले मानव कल्याण समाज (सेवा घर) लाई विहिवार वासिङ मेसिन दिएको छ । दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदिको प्रमुख आतिथ्यमा सेवा घरका संयोजक सुस्मीता श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।चेम्बरले माघ २३ देखि फागुन ८ गते सम्म घोराही १५ झिगौरामा लुम्बिनी प्रदेश […]

Continue Reading

मावि सौडियारमा कार्यरत शिक्षक-कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने

दाङ । दाङको घोराही ७ सौडियार स्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको आज भएको […]

Continue Reading

दोहोरी गीत प्रतिष्ठान दाङद्धारा तीन कलाकारलाई सम्मान

२८ चैत, घोराही – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठन जिल्ला कार्यसमिति दाङले तीन जना गायक तथा संगितकारलाई सम्मान गरेको छ । प्रतिष्ठानले हरेक वर्ष प्रदानगर्ने मधुबाबु थापा, मथुरा प्रसाद श्रेष्ठ, र प्रविन भारती स्मृति प्रतिभा पुरस्कारको रुपमा जिल्लामा रहेर लामोसमयदेखि लोकगीत संगितमा योगदान गर्नुभएका श्रष्ठालाई सम्मान गरिएको हो । बुधबार प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको […]

Continue Reading