उत्कृष्ट वन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानको इमरजेन्सी सेवा
घोराही, बैशाख २० । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट वन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच.ए.को भरमा चलेको थियो । प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहीत २ जना कन्सल्टेण्ट चिकित्सक हुनुहुन्छ । इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी हुनुहुन्छ भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहनु भएको छ […]
Continue Reading