राप्ती आँखा अस्पताल तुलसीपुरका अनुभबि विशेषज्ञ डा. सुरेश अब स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा

दाङ । राप्ती आँखा अस्पताल तुलसीपुरमा लामो समयदेखि कार्यरत रहि अनुभब संगाल्नु भएका आँखा रोग विशेषज्ञ चिकित्सक डा. सुरेश रसाईलिको पदोन्नती भएको छ । प्रतिष्ठानको आँखा बिभागको एशोसियट प्रोफेसरमा रसाइलि पदोन्नती भएका हुन । रसाइलीले आँखा अस्पतालमा थुप्रै अँाखा सम्बन्धि उपचारदेखि अप्रेसन गर्दै आएका थिए । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले डा. सुरेशले प्रतिष्ठानमा हाजिर […]

Continue Reading

माबि सौडियारको देउसी भैलो सुरु

दाङ । श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारको देउसी भैलो कार्यक्रम आजदेखि सुरु भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवर, बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले भैलो कार्यक्रमको नाचेर शुभारम्भ गर्नु भएको हो । भैलो कार्यक्रममा बिद्यार्थी, अभिभाबक, बिब्यस र शिक्षक अभिभाबक संघका पदाधिकारी […]

Continue Reading

गुरुकुल एकेडेमीको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त

घोराही, १६ कार्तिक । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको प्लस टुलाई उच्च व्यवस्थापन र […]

Continue Reading

स्वास्थ्यमन्त्री खेमसारु मगरले गरे एक सय दिनको उपलब्धि सार्वजनिक

दाङ्ग । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री सारुले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका उपलब्धिको विहीबार सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई […]

Continue Reading

अन्यायपुर्ण र अमानबिय तरिकाले फैसला गर्ने भुमिसुधार प्रमुखलाई कारबाही गर्न जग्गाधनि गेहेन्द्र गिरिको माग

दाङ । तुलसीपुर निबासी जग्गाधनि गेहेन्द्र गिरिले मोहियानि मुद्धामा भुमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख देबि भण्डारीले अन्यायपुर्बक फैसला गरेको गुनासो गरेका छन । सन्चारकर्मिसंग कुराकानी गर्दै जग्गाधनि गिरिले अमानबिय, अन्यायपुर्बक फैसला गर्ने कार्यालय प्रमुख भण्डारीलाई कारबाहीको माग गरेका छन । उनले आफ्नो मुद्धा हेर्दै आएका अधिबक्ता भरतमणि न्यौपानेको बुवा कार्तिक १० गते बितेकाले काजकिरियामा […]

Continue Reading

बर्दियामा सिकलसेलका बिरामीलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा

कार्तिक,१३ । वर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले रक्तसंचार सेवा संचालनमा ल्याएको छ । बारबर्दिया नगर अस्पतालले सिकलसेल बिरामीको उपचारलाई लक्षित गरेर रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रक्त सञ्चार केन्द्रको उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सारुले प्रस्तावित बर्दिया सिकलसेल अस्पतालमा मानब संसाधन, औषधि उपकरण तथा […]

Continue Reading

लुम्बिनी क्वानकिडो संघ गठन, अध्यक्षमा खत्री

दाङ,१२ कात्तिक । दाङको घोराहीमा भएको खेलाडीहरुको भेलाले दुर्गा केसीको अध्यक्षतामा लुम्बिनी प्रदेशस्तरीय क्वानकिडो संघ गठन गरेको छ ।संघको उपाध्यक्षमा बाँकेका लोकनाथ गुप्ता र दाङका दिनेश थापा, सचिवमा दाङका सुरज बुढा र कोषाध्यक्षमा मञ्जु दर्लामी चयन भएकी छिन् । संघको सदस्यमा रामबहादुर थारु र टेकबहादुर विक रहेका छन् । अन्य सदस्य आवश्यकता अनुसार पछि थप […]

Continue Reading

नारायणपुरमा विवेकले फूलाए बहुमूल्य र दुर्लभ वनस्पति केशर

घोराही, १० कार्तिक २८ बर्षे युवा, उहाँसँगै पढेका, एउटै उमेरका साथीहरु अधिकांश विदेशमा छन् । घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी विवेक अधिकारीले बाली विज्ञान पढ्नुभयो । भारतको पञ्जावमा बाली विज्ञान परेर घर फर्किएका विवेक विदेश हैन स्वदेशमै केही गर्नुपर्छ भनेर नयाँ प्रयोगमा होमिनु भएको छ । उहाँले बहुमूल्य र दुर्लभ वनस्पति केशरको खेती थाल्नुभएको छ […]

Continue Reading

तुलसीपुर नजिकै जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

१० कार्तिक, दाङ । आज बिहान दाङ्गको तुलसीपुर नजिकै जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा गाडी चालक दंगिशरण ४ बैबाङका २२ वर्षिया हिरामणी बुढामगर र कपुरकोट ६ का १९ वर्षिया सुरेश खड्का‌ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको […]

Continue Reading

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबिबिएस पढ्ने ३७ बिद्यार्थीलाई पठायाे

दाङ, ९ कार्तिक । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ […]

Continue Reading