लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी […]

Continue Reading

बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् । हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको […]

Continue Reading

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

दाङ, २३ पुस । आगामी माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । देशका सातवटै प्रदेशमा खडा गरिएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उजुरी […]

Continue Reading

दाङ महिला जेसिसको पन्ध्रौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न, अध्यक्षमा जुनु चयन

लक्ष्मी आचार्यदाङ महिला जेसिजको १५ औं पद हस्तान्तरण शनिवार घोराहीमा सम्पन्न भएको छ । महिला जेसिजको वर्ष २०२४ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो । दाङ महिला जेसिजको वर्ष २०२४ को अध्यक्षमा जुनु कुमारी बुढा निर्वाचित हुनुभएको थियो । यसअघि दाङ महिला जेसिज २०२४ को कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको थियो । यसरी […]

Continue Reading

दृष्टिविहीनलाई घोराही बनाऔं अभियानद्वारा खाद्यान्न सहयोग 

घोराही। घोराही बनाओैं अभियानले दृष्टिविहीन परिवारलाई खाद्यान्न सहयोग गरेको छ। तनहुँ घरभइ हाल घोराही उपमहानगरपालिका वडा नं ४ बस्ने दृष्टिविहीन सपना खड्कालाई एक बोरा चामल र फलफूल सहयोग गरेको हो। श्रीमान भरत कार्की दुर्घटनामा परी घाइते भएका र उनको उपचारका लागि आफूले बजारमा गीत गाउदै आर्थिक जोह गरिरहेको सपनाले जानकारी दिए। घोराही बनाऔं अभियानका संयोजक […]

Continue Reading

मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर बल प्रयोग गरियो : प्रहरी महानिरीक्षक

काठमाडौँ — बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै मन्त्रीको सवारी हुँदा स्थिति असामान्य भएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बताएका छन् । सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै उनले प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको बताए । मन्त्रीको […]

Continue Reading

शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्षमा पौडेल

घोराही । नेपाल रास्ट्रिय शिक्षक संगठनको लुम्बिनी प्रदेशको अध्यक्षमा भागवत पौडेल निर्वाचित भएका छन । वुटवलमा पुष १४ र १५ गते सम्पन्न भएको प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धर्मराज पौडेलले जानकारी दिए । यस अघि दाङ जिल्ला अध्यक्ष हुदै प्रदेश सचिव रहेका पौडेल मावि तुलसीपुर सेन्टरका […]

Continue Reading

हर्कले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि विवाद सुरु

धरान उप महानगरपालिकामा क्रियाशील ५ राजनीतिक दलले एक विज्ञप्ति जारी गर्दै धरानका मेयर हर्क साम्पाङ मेयर भएपछि निरन्तर रूपमा अराजक, मनोमानी र उद्दण्ड रुपमा प्रस्तुत भएको बताएका छन् ।साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले यसको बिरोध गरेको हो ।

Continue Reading

डा.स्वरणिम वाग्ले तुलसीपुर आउँदै

दाङ, ९ पुस ।अर्थविद् तथा सांसद डा.स्वरणीम वाग्ले दाङ आउने हुनुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहनुभएका डा। वाग्ले दाङ आउन लाग्नु भएको हो । मंगलबार हुन लागेको अर्थ संम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका […]

Continue Reading

लुम्बिनीमा थारु र मगर भाषालाई सरकारी कामकाजी बनाउन भूमिका खेल्छुः मुख्यमन्त्री

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल मगर संघले दाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘थारु र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिन मेरोतर्फबाट पहल लिन्छु,’ उनले भने, ‘सरकारले यो विषयलाई प्राथमिकता दिन्छ।’ यस्तै, […]

Continue Reading