सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने, जिल्लाको आदेश उच्च अदालतद्वारा सदर

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश गरेको हो ।यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् । इलेक्ट्रिक […]

Continue Reading

वडाभरिका सबै छोरीलाईलाई मासिक भत्ता दिइरहेका वडाध्यक्ष शाह

राजन राज न्यौपाने, दाङ नेता र जनप्रतिनिधिले खाए, सिध्याए, जनतालाई केही गरेनन् भन्ने निरासा सबैतिर व्यप्त भइरहेको समयमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका एक वडाध्यक्ष दाङका बालेन साह भनेर चिनिने जितेन्द्र शाह अरु भन्दा काम गरेर चर्चामा आएका छन् ।घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले आफ्नो वडाभरीका बालिका तथा किशोरीको शिक्षाका लागि सहयोगी […]

Continue Reading

लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न […]

Continue Reading

लुम्बिनीमा राष्ट्रियसभाका दुई सदस्य निर्वाचनको तयारी पूरा

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यको लागि माघ ११ गते हुने निर्वाचनको तयारी पुरा भएको छ। निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको र मतदान केन्द्र निर्माणको भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्रका रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश […]

Continue Reading

कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम

दाङ,९ माघ ।कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको छ । १०० पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालीकाले ७८ अंक पाएको छ । उपमहानगरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९।५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा […]

Continue Reading

व्यवसाय चलायमान बनाउन टोल विकास संस्था द्धारा कार्यक्रम

सिद्धार्थ गौतम नगर टोल विकास संस्था हस्पिटल रोड घोराहीले आफ्नो २६ औँ स्थापना दिवसका अबसरमा व्यापार व्यवसाय प्रबद्र्धनका लागि तीन दिने साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ट्राफिक चोकबाट मुख्य बजार प्रबेश गर्ने द्धारमा रहेको उक्त टोलले स्थापना दिवसका अबसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रमुख […]

Continue Reading

पैसो बाहिर पठाउने मेला महोत्सवको काम छैन् : मुख्यमन्त्री चौधरी

दाङ,२८ पुस ।लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले मेला महोत्सवको नाममा पैसा बाहिर गएको बताउनुभएको छ । ‘मेलाको ब्यानरमा स्थानिय उत्पादन, कला र संस्कृतिको संरक्षण लेखेर टाँस्ने तर पैसो जतिजम्मै बाहिर पठाउनु दुखद हो ।’ उहाँले भन्नुभयो-‘अब स्थानीय कलाकार र स्थानीय उत्पादनले मेला महोत्सवमा स्थान पाउनुपर्छ ।’ आगामी माघमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको […]

Continue Reading

माघी मिलन कार्यक्रम सम्पन्न

दाङ । कांग्रेसको शुभेच्छुक संगठन नेपाल किसान महासंघ दाङको आयोजनामा कांग्रेस पार्टी कार्यालय घोराहीमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरिको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । पुर्ब जिल्ला सभापती बिरकेश्वरि गौतम, कांग्रेसका नेता भुपबहादुर डागि, क्षेत्रिय सभापती भिमप्रकाश खड्कासहितका जिल्ला, […]

Continue Reading

लुम्बिनीबाट राष्ट्रियसभा निर्वाचनमा ७ जनाको उम्मेदवारी

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदको २ सिटका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालय घोराहीका अनुसार ३ जना महिला र अन्यमा ४ जनासहित ७ जनाको उम्मेदवारी परेको हो । महिलामा एमालेकी तुलसा कुमारी, नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाकी विजयलक्ष्मी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । केसी दाङ, सापकोटा गुल्मी […]

Continue Reading

बारा प्रहरी प्रमुख एसपी काफ्ले : कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल !

काठमाडौं । प्रहरी सेवामा प्रवेश गरेदेखि नै उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको लिस्टमा नाम कायम राख्न सफल रहेका प्रहरी अधिकृत हुन सुरेश काफ्ले । कमाण्ड, कन्ट्रोल र अनुसन्धानमा अब्बल मानिएका काफ्ले जहाँ गएपनि त्यहाँ आफ्नो अलग छाप बनाउँछन् । हाल प्रहरी उपरीक्षक (एसपी) काफ्ले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख छन् । छिमेकी मुलुक भारतसँग जोडिएको […]

Continue Reading