कांग्रेस दाङ-१ को क्षेत्रीय सम्मेलनमा डा.शशांक कोइराला आउने

दाङ – नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई उद्घाटन गर्न नेपाली काङ्ग्रेसका निवर्तमान महामन्त्री तथा विपिपुत्र डा.शशांक कोइराला दाङ आउन लाग्नु भएको छ । नेपाली काङ्ग्रेस दाङ -१ को दोस्रो क्षेत्रीय सम्मेलन यहि चैत्र २४ गते हुँदै छ । सो सम्मेलनलाई सम्बोधन गर्न केन्द्रिय सदस्य डा.कोइराला लमही आउन लागेको नेपाली काङ्ग्रेस दाङ -१ […]

Continue Reading

लुम्बिनीमा मुख्यमन्त्री बन्न महरालाई बहुमत

देउखुरी (दाङ) —लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री माओवादी संसदीय दलका नेता जोखबहादुर महरा बन्ने भएका छन् । उनलाई केन्द्रमा भएको गठबन्धन दल एमाले, जसपा, नेकपा एस, स्वतन्त्र सांसद खड्क बस्नेत र लोसपाले समर्थन गर्ने भए पछि मुख्यमन्त्री बन्न लागेका हुन् । २०७९ पुस ९ गते एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा झन्डै तीन […]

Continue Reading

बिपन्न परीवारलाई नेतृ सिद्धिकिको सहयोग : खानेपानिको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड

घोराही २२ चैत्र नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले बिपन्न परीवारलाई सहयोग गनुभएको छ । नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बिहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवशरमा घोराही १२ सुनडबरीमा स्थायि बसोबास गर्ने मुस्लिम परीवारका करीव १० घरलाई बिभिन्न खानेकुराको सहयोग गर्नुभएको हो । २ दशक अगाडिबाट सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको नेतृ सिद्धिकिले उक्त परीवारमा सहयोग […]

Continue Reading

दाङमा क्रशर उद्योग : विगतमा वन्द हुँदै खुल्दै, अहिले फेरी ४ वटा अवैध क्रशर वन्द

दाङ । जिल्ला अनुगमन समितिले दाङका चारवटा नदीजन्य उद्योगलाई मापदण्डविपरीत सञ्चालन गरिएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । दाङमा सञ्चालित दशवटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी चारवटा उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र छवटा उद्योगहरुलाई मापदण्ड अनुरुप व्यवस्थित गर्न निर्देशन दिने निर्णय गरेको हो । स्थलगत अनुगमनपछि बुधबार तुलसीपुरमा […]

Continue Reading

स्व.खुमबहादुरको शालिक अनावरण गर्न देउवा दाङ आउने

दाङ । नेपाली काग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा यहि चैत्र १६ गते दाङ आउन लाग्नु भएको छ । लमही नगरपालिका –९ अमिलियामा रहेको काङ्ग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्न दाङ आउन लागेको नेपाली काङ्ग्रेस दाङ क्षेत्र –१ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो । ‘१६ गते बिहान […]

Continue Reading

नेपाल–भारत धार्मिक सिद्वरत्ननाथ–देवीपाटन महायात्राको तयारी तीव्र, चार सय सहभागी हुने

घोराही, ८ चैत । धार्मिक एवं ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक बर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने गरि महायात्राको तयारी थालिएको हो । लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवं […]

Continue Reading

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

दाङ । सरकारले शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो। हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै […]

Continue Reading

महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी […]

Continue Reading

रविको बचाउ गर्दै ओलीले भने “कांग्रेसले बद्नाम गर्न खोज्यो”

६ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बद्नाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछाने सहकारीको अनियमितामा मुछिएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ । तर ओलीले भने […]

Continue Reading

कपिलवस्तुको अमरगढवा हुँदै भारत भाग्ने महराको योजना असफल

दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए । स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात […]

Continue Reading