नारायणपुर उद्योग वाणिज्य संघमा पाँच पदमा चुनाब हुने

बैशाख २४ | दाङ | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नवौं अधिवेशनमा पाँच पदमा दुई समूहको उम्मेदवारी परेको छ । अध्यक्ष, उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा दुई समूहको उम्मेदवारी परेको हो । अनिल बस्नेतको नेतृत्वमा रहेको समूहका महासचिव, महिला सदस्य र सदस्यहरू निर्विरोध चयन भएका छन् । सर्वसम्मत चयन हुनेहरूमा महासचिवमा […]

Continue Reading

एमाले अध्यक्ष ओली दाङ आउँदै

घोराही,१९ वैशाख नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवशन उद्घाटन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दाङ आउनुहुने भएको छ ।एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता तथा एमाले पोलिट्व्यूरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं केन्द्रीय सदस्य तथा दाङ इञ्चार्ज चेतनारायण आचार्यको आतिथ्यमा बुधवार घोराहीमा बसेको जिल्ला कमिटी बैठकले दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा शहिद नेत्रलाल […]

Continue Reading

एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कारको जाहेरी तामेलीमा राख्ने निर्णय

काठमाडौं, वैशाख ४ । एमाले नेता महेश बस्नेतविरूद्ध भ्रुण हत्या र बलात्कार गरेको आरोप लगाउँदै एक महिलाले दिएको जाहेरी तामेलीमा राख्ने काठमाडौं प्रहरी परिसरको निर्णय जिल्ला सरकारी वकिलको कार्यालयले सदर गरेको छ। झण्डै तीन साताअघि ती महिलाले बस्नेतविरूद्ध प्रहरी र सरकारी वकिललाई हुलाकमार्फत जाहेरी पठाएकी थिइन्। सरकारी वकिल कार्यालयले आवश्यक छानबिन अघि बढाउन लेखी पठाएपछि […]

Continue Reading

दोहोरी गीत प्रतिष्ठान दाङद्धारा तीन कलाकारलाई सम्मान

२८ चैत, घोराही – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठन जिल्ला कार्यसमिति दाङले तीन जना गायक तथा संगितकारलाई सम्मान गरेको छ । प्रतिष्ठानले हरेक वर्ष प्रदानगर्ने मधुबाबु थापा, मथुरा प्रसाद श्रेष्ठ, र प्रविन भारती स्मृति प्रतिभा पुरस्कारको रुपमा जिल्लामा रहेर लामोसमयदेखि लोकगीत संगितमा योगदान गर्नुभएका श्रष्ठालाई सम्मान गरिएको हो । बुधबार प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको […]

Continue Reading

कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला दाङ आउने

दाङ,२७ चैत। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला दाङ आउनु हुने भएको छ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिको दोस्रो सम्मेलनमा सहभागी हुनका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कोइराला दाङ आउन लाग्नुभएको जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले बताउनु भयो । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलन यही चैत २९ गते घोराहीमा हुन थालेको […]

Continue Reading

सरकारी वकिल र प्रहरीमा पुग्यो महेश बस्नेतविरुद्धको बलात्कार उजुरी

काठमाडौं । प्रहरीले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथिको जाहेरी दर्ता गरेको छ । एक महिलाले आफूमाथि बलात्कार भएको दाबीसहित बस्नेतविरुद्ध हुलाकमार्फत जाहेरी पठाएकी थिइन् । सोही जाहेरीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । “प्रहरी र सरकारी वकिल कार्यालय र हामीलाई हुलाकमार्फत एउटै प्रकृतिको उजुरी आएको छ । हामी […]

Continue Reading

नवनियुक्त मुख्यमन्त्री महरा भन्छन्- धैरै दल भएकाले मन्त्रिमण्डल ठूलो हुने भयो

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सबैले चाहेजस्तो सानो आकारको मन्त्रिमण्डल बन्न नसक्ने बताएका छन् । शपथग्रहणपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले धेरै दल मिलेर सरकार बनेकाले सबैले खोजेजस्तो सानो मन्त्रिमण्डल बन्न नसक्ने प्रष्टीकरण दिए । बाहिर हल्ला भएजस्तो जम्बो मन्त्रीमण्डल भने नबनाइने उनको दाबी छ । मेरोभन्दा पनि हाम्रो भन्ने सामूहिक विचारका साथ काम […]

Continue Reading

लुम्बिनीमा भागबन्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाउने तयारी, मुख्यमन्त्री महराले आज शपथ लिँदै

दाङ, चैत २५ । लुम्बिनी प्रदेशमा दलहरूलाई भागबन्डा पुर्‍याउनका लागि मन्त्रालयको संख्या बढाउने तयारी भएको छ। संघमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनी प्रदेशमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बनेका छन्। आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने दलहरूलाई मन्त्रालय भागबन्डा पुर्‍याउन मुख्यमन्त्री महराले मन्त्रालय बढाउन लागेका हुन्। माओवादी केन्द्रका एक नेताका अनुसार त्यसबारेमा छलफल भइरहेको छ। महरालाई मुख्यमन्त्री बनाउन एमालेका […]

Continue Reading

लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठनको तयारी, १० बाट १२ बनाएर भएपनि सरकार बनाउन सहयोग गर्नेलाई मन्त्री‍

दाङ- लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । बिहीबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो । मुख्यमन्त्री चौधरीको राजीनामासँगै अब प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । उक्त समयभित्र सरकार गठन चाहाने दलहरूले बहुमत पुर्याएर दाबी पेश गर्नेछन् । लुम्बिनीमा नेपालको संविधानको […]

Continue Reading

कुर्सी मात्रै फेरिएर केही हुँदैन, जनताको अवस्था फेरिनु पर्‍योः मुख्यमन्त्री चौधरी

दाङ – ११ महिना लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरेर बिहीबार मात्रै राजीनामा दिएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्रीय राजनीतिमा हुने उथलपुथलले देशलाई बर्बाद बनाउने बताएका छन्। उनले कुर्सी फेरिएर मात्रै केही नहुने भन्दै राजनीतिक स्थायित्व सबैले चाहेको पनि बताए। सरकार ढलाउने र बनाउने खेलले मुलुकको विकास नहुने, बरु निराशा र अविश्वासहरु बढ्दै गइरहेको बताएका छन्। प्रदेश […]

Continue Reading