लायन्स क्लब नारायणपुरमा अक्षयकोष स्थापना

असार १७राजन राज न्यौपाने लायन्स क्लब अफ नारायणपुरमा अक्षयकोष स्थापना गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष लिलाधर शर्मा (बिट्टु) ले स्वर्गीय पिता लालुप्रसाद उपाध्यायको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हो ।बिहीबार एक कार्यक्रमको आयोजना गरी शर्माले अक्षय कोशको रकम क्लबका अध्यक्ष अनिल कुमार बस्नेतलाई हस्तान्तरण गर्नु भएको हो । अक्षयकोषको रकमबाट वार्षिक […]

Continue Reading

प्रदेश मातहतका स्वास्थ्य संस्थालाई संघले उपेक्षा गर्‍यो : मन्त्री पुन

दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले संघीय सरकारले प्रदेश मातहतका स्वास्थ्य संस्थालाई उपेक्षा गरेको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँगको छलफलमा मन्त्री पुनले प्रदेश सरकारले मात्रै स्वास्थ्य क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै त्यसका लागि संघीय सरकारले सहयोग गर्नुपर्ने बताए ।´जनताको स्वास्थ्य अवस्था दयनीय छ’, मन्त्री पुनले भने, ´हाम्रो बजेटले […]

Continue Reading

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाइ दिँदै उहाँको तेश्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच […]

Continue Reading

कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा

दाङ । नेपाली कांग्रेस दाङ भित्र नयाँ समिकरणको चर्चा चुलीएको छ । पछिल्लो पटक कांग्रेस महासमिती सदस्य भुपबहादुर डागि र अर्का महासमिती सदस्य किरणकिशोर घिमीरेलाई मिलाउन कांग्रेसका केही जिल्लास्तरका नेताहरु लागि परेका छन । आउदो पार्टीको जिल्ला अधिबेशन लक्षित गर्दै नेताहरु मिलाउन लागीएको छ । डागि यसअघि कांग्रेस जिल्ला सभापतिमा चुनाब लडेका थिए । पार्टी […]

Continue Reading

सहिद कृष्ण सेन इच्छुकको २२औ स्मृति दिवस मनाइयो

परिवर्तनका एक अथक योद्धा साहित्यकार तथा पत्रकार इच्छुकको २२ औँ स्मृति दिवसमा नेपाल राष्टृय कर्मचारी संगठनले शहीक कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय एकाइ कमिटीले कार्यक्रमको आयोजना गरेको हो । नेपाल पत्रकार महासंघका केन्दृय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्य तथा एकाइ कमिटी अध्यक्ष लोकेन बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सर्जन गौतमले महान शहीद सेनको वृत्तान्त सुनाएकाथिए । […]

Continue Reading

केपी ओली दाङ नआउने

तुलसीपुर, जेठ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ आउने कार्यक्रम अन्तिमा आएर स्थगित भएको छ । पूर्व सूचना अनुसार शनिबार बेलुका नै उनी दाङको तुलसीपुर आइ सकेको हुनु पर्ने थियो । ओली आएर एमाले केन्द्रीय सदस्य कोमल वलीको नामबाट नयाँ बर्षदेखि संचालनमा आएको ‘कोमल रेष्टुँरा’मा बास बस्ने सूचना दिइएको थियो । आइतबार […]

Continue Reading

नारायणपुर उध्योग वाणिज्य संघको निर्वाचनमा बस्नेत प्यानल विजयी

दाङ, बैशाख ३० | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी […]

Continue Reading

गुरुकुलमा कप्तान छनोट निर्वाचनको लागि ३ जनाको उम्मेद्धारी 

घोराही २६ बैशाख गुरुकुल एकेडेमी घोराहीमा विद्यालय कप्तान छनोटको लागि निर्वाचन हुने भएको छ । गुरुकुल एकेडेमीले हरेक बर्ष निर्वाचन मार्फत विद्यालयको लागि कप्तान छनोट गर्दै आएको छ । सोहि अनुसार २०८१ सालको कप्तानको लागि यहि बैशाख ३० गते आइतवार निर्वाचन हुन लागेको हो । निर्वाचनको लागि विद्यालयका ३ जना विद्यार्थिहरुले उम्मेद्धारी समेत दर्ता गरीसकेको गुरुकुल […]

Continue Reading

लामो समयदेखि व्यवसायिक र सामाजिक  क्षेत्रमा सक्रिय भण्डारी

तुलसिपुर, बैशाख २६ । मदन भण्डारी दाङको व्यवसायीक क्षेत्रको एक सफल व्यवसायीको नाम हो– दिपेस भण्डारी । व्यवसायीक क्षेत्रमा विगत लामो समयदेखी लागिपरेका भण्डारी सफल व्यवसायीको रुपमा परिचित छन । सल्यान जिल्लामा वि.सं. २०४२ सालमा जन्मीएका भण्डारी तुलसिपुरका स्थायी बासिन्दा हुन् । विगत १२ बर्षदेखी दाङको व्यवसायिक क्षेत्रमा क्रियाशील भण्डारी विभिन्न सामाजिक संघ – संस्थामा […]

Continue Reading

तुलसिपुर उधोग बाणिज्य संघको सह-कोसाध्यक्षमा चर्चित व्यवसायी दिपेस भण्डारीको उम्मेद्बारी

दाङ,बैशाख २५ | मदन भण्डारी तुलसिपुर उधोग बाणिज्य संघमा चुनावी सरगर्मी निकै तातिदै छ । चुनाब कस्ले बाजि मार्ने त्यो पछिको कुरा हो तथापी चुनाबी माहोल भने गज्जबकै देखिन्छ । यतिबेला तुलसिपुरमा विगत लामो समय देखि तुलसिपुरमै होन्डा स्वरुम सन्चालन गर्दै आउनुभएका व्यवसायी दिपेस भण्डारीले आउदै गरेको तुलसिपुर उधोग वाणिज्य संघको सह -कोसाअध्यक्ष पदको उमेदवारमा […]

Continue Reading