पत्रकार महासंघ दाङमा अनुसन्धान केन्द्र स्थापना

घोराही, ४ भदौ । नेपाल पत्रकार महासंघ, दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ । अनुसन्धान केन्द्रको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष पोख्रेलले पुस्तकालय तथा अनुसन्धान केन्द्रले पत्रकारहरूको बौद्घिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको […]

Continue Reading

शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटो खुल्यो

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि MBBS सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ ।एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ । अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो […]

Continue Reading

टरिगाउँमा आउनै छाड्यो जहाज

तुलसीपुर । काठमाडौं निवासी विमला शर्माको माइती तुलसीपुर–४ मा पर्छ । गत जेठ महिनामा उहाँ माइतीमा आएको बेला काठमाडौंमा उहाँका आफन्तको निधन भयो । विमलालाई तत्कालै काठमाडौं जानुपर्ने भयो । विमलाले तुलसीपुरस्थित नेपाल वायुसेवा निगमको कार्यालयमा फोन गर्नुभयो । बिहान १० बजे जहाज आउने तालिका थियो । उहाँ ९ बजे नै टरिगाउँ एयरपोर्ट आइपुग्नुभयो तर […]

Continue Reading

घोराही-तुलसीपुर सडकमा चालू आर्थिक वर्षमा नयाँ ठेक्का गरिने

घोराही, २८ साउन। घोराही-तुलसीपुर सडकखण्डमा चार लेन बनाउन नयाँ ठेक्का गरिने भएको छ। यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षभित्र ठेक्का गरिने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको छ। उक्त सडकसहित दाङका अन्य […]

Continue Reading

कांग्रेस बैठकमा केन्द्रिय सदस्य गेहेन्द्र गिरिले गरे सनातन हिन्दु राष्ट्रको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा कांग्रेसका प्रभाबशाली केन्द्रिय सदस्य गेहेन्द्र गिरिले मुलुकलाई हिन्दु रास्ट्र बनाउनु पर्ने धारणा राखेका छन । जनताले हिन्दु रास्ट्र चाहेको भन्दै जन चाहना अनुसार कांग्रेसले नेतृत्व लिनुपर्ने बताए । कांग्रेसको गएको महासमिती बैठकमा पनि हिन्दु रास्ट्रको पक्षमा धेरैजसो केन्द्रिय सदस्य, महासमिती सदस्यहरुले हस्ताक्षर अभियान चलाएको भन्दै यसलाई कांग्रेस केन्द्रिय […]

Continue Reading

घोराही उपमहानगरले दरबन्दि मिलान गर्न बनायो समिती

दाङ । घोराही उपमहानगरले नगर भित्र शिक्षक दरबन्दि मिलानका लागि गृहकार्य गर्न समिती बनाएको छ । सामाजिक बिकास समितिका संयोजक तथा घोराही १ का वडा अध्यक्ष राममणि पाण्डेको संयोजकत्वमा नगर शिक्षा समिति सदस्य जिबन गौतम,उद्धब न्यौपाने, केशब थापा र घोराही उपमहानगरको शिक्षा महाशाखा प्रमुख बिनोद गौतम रहेका छन । दरबन्दि मिलानको नाममा शिक्षक मिलान नगर्न […]

Continue Reading

एमाले महासचिव पोख्रेल दाङमा, विभिन्न कार्यक्रममा सहभागि हुने

दाङ, साउन १४ । नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउनु भएको छ । गृहजिल्ला दाङमा उहाँ दुईदिन बस्नु हुनेछ । जिल्लामा हुन लागि रहेका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि दाङ आउनु भएका पोख्रेलले यहाँका नेता, कार्यकर्ता, शुभेच्छुकहरु र विभिन्न अहोदामा रहनु भएका व्यक्तिहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।एमाले महासचिव पोख्रेल दाङ रहँदा मंगलबार […]

Continue Reading

सीता चौधरी : १३ वर्षको उमेरमा भूमिगत राजनीतिदेखि प्रदेश मन्त्रीसम्म

घोराही | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका छन् । एमालेकाेतर्फबाट भूमेश्वर ढकाल, दिनेश पन्थी, खेम सारु र सीता शर्मा चौधरीले मन्त्रीकाे सपथ खाएका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बाँहेक एमालेकाेतर्फबाट चार जना मन्त्री बनेका छन् । चारजना मध्ये दुई जना पूर्व माओवादी पृष्ठभूमिका नेता हुन् । गुल्मी […]

Continue Reading

लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुई मन्त्री बन्ने

घोराही । लुम्बिनी प्रदेश सरकारमा दाङबाट दुईजना मन्त्री बन्ने भएका छन् । नेकपा (एमाले)कोतर्फबाट सीता चौधरी र नेपाली कांग्रेसको तर्फबाट प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’ सरकारमा जाने निश्चित भएको छ । दुवै दलले हिजो बैठक बसेर सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित मन्त्रीहरूले आज शपथ लिँदैछन् ।

Continue Reading

सकभर विदेश नजान प्रधानमन्त्रीको निर्देशन, भ्रमण दलमा महिला अनिवार्य

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिएका छन् । एक– फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमै नजाने । दुई– जानैपर्ने भ्रमण भए अवधि छोट्याउनैपर्ने । तीन– भ्रमण टोलीमा महिला हुनैपर्ने । ‘भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने […]

Continue Reading