एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी

जुम्ला : नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ। १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएको हो । उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ। नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव […]

Continue Reading

लुम्बिनीका मुख्यमन्त्री डिल्लि चौधरीले ल्याए करारका कर्मचारीलाई ब्यबस्थापन गर्न कार्यविधि !

दाङ–लुम्बिनी प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको सम्मेलन गर्ने भएको छ । लुम्बिनीलाई विश्वमा चिनाउन ‘लोरेट एण्ड लिडर’ सम्मेलन गर्न थालिएको हो । बिहिवार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले फागुन महिनामा लुम्बिनीमा सम्मेलन आयोजना गर्ने, जसका लागी नेपाल सरकार संग समन्वय गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए । सम्मेलनमा नोवेल पुरस्कार […]

Continue Reading

व्यवसायिक क्षेत्रका ‘अनुभवी’ लिलारामले वाणिज्य उपाध्यक्षमा मारे वाजि

दाङ । चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुतहुन्छन् । उनको स्वभावै उस्तै – शालिन रुपमा प्रस्तुत हुने । मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेकोसमस्यालाई आफ्नै समस्या ठान्छन् । उनै लिलारामले दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा वाणिज्य उपाध्यक्षमा वाजि मारे ।करीव १ सय मतको मतान्तरले उनले चुनाव जितेका छन् । तर, निर्वाचन समितिले आधिकारीकरुपमा यो समाचार तयार पार्दासम्मनिर्वाचन सम्वन्धि विवरण सार्वजनिक गरेको छैन । अनि त सहज गर्न सकिने बिषयलाई समाधानको योजान बुनिरहेका छन् लिलारामले । दाङ जिल्ला उद्योग वाणिज्य संघको बाणिज्य उपाध्यक्षका रुपमा आफूलाई स्थापित गर्न चाहिरहेका छन् उनले । पदीय लालसा भन्दापनि व्यवसायिक क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने हुटहुटी जागिरहेको छ उनलाई । लिलारामले  एक हजार एक सय ५२ मत  ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी राजभक्त रानाले एक हजार २० मत प्राप्त गरे । करका बारेमा जानकार छन् लिलाराम । कर प्रणालीका बारेमा थाहा नहुँदा कैयन व्यवसायिहरुले समस्या भोगिरहनु परेको समस्या देखिअनभिज्ञ छैनन् उनि । ‘भ्याट करका बारेमा धेरै साथीहरुलाई थाहा नहुँदा समस्या भोगिरहनु परेको छ,’ उनले भने ‘यो भ्याट र करका बारेमा मलाई धेरै कुराथाहा छ, यो समस्या समाधानका निम्ती म सदैव उभिने छु ।’ उनले कोरोना कालमा विभिन्न कार्यक्रम तथा कर सम्बन्धि सचेतनाकार्यक्रममा प्रत्यक्ष लागेर सबै व्यावसायि हरुलाई जानकार बनाएका थिए । रोल्पाको तिलाबाट २०६२ देखि उनको व्यवसायिक यात्राप्रारम्भ भयो । तालावाङी स्टोरका नाममा खाद्यान्नको व्यवसाय सुरु गरेका लिलाराम व्यवसायिक यात्राकै क्रममा दाङ झरे । उनले तालावाँङी स्टोरकै नाममा घोराहीमा व्यवसाय सुरु गरे । अहिले उनि न्यू खड्का स्टोर्स र न्यू हरियाली स्टोर्सका प्रोप्राईटर हुन् ।ब्यापार उनको पेशा, तर यो पेशामा भोग्नु परिरहेको आफ्नो समस्यालाई मात्रै हैन, सबै व्यवसायिहरुको समस्यालाई मसिनो गरिकेलाईरहेका थिए लिलारामले । अनि समग्र व्यवसायिक क्षेत्रमा देखिएका चुनौती समाधानका लागि व्यवसायिक संगठनमा आफ्नोप्रतिनिधित्व खोजे । फलतः उनि बाणिज्य सदस्यका रुपमा उद्योग वाणिज्य संघमा प्रवेश गरे । थुप्रै सामाजिक काममा जोडिएका लिलाराम खड्का कोरोनाको समयमा खाद्यान्न बितरण , माक्स बितरण तथा उधोग बाणिज्य संघकोअक्सिजन सिलिन्डर बितरणमा महत्त्वपूर्ण भुमिका खेलेका छन । थुप्रै संघ सस्थामा आबद्ध लिलाराम खड्का अन्तर्राष्ट्रिय रोल्पालीसमाजको सधारण सदस्य , तालाबाङ्गि सेवा समाजको अध्यक्ष पनि हुन । ब्यापारीक हकहितमा लाग्ने सस्था प्रजातान्त्रिक उधमी संघका सचिब पनि हुन । साथै जनचेतना टोल बिकास सस्थाको उपाध्यक्ष भएरपनि जनताको सेवा गरेको अनुभव बटुली सकेका छन । व्यवसायिक नेता बनेर व्यवसायिक क्षेत्रको समस्या निराकरण गर्ने इच्छा जाग्दैगयो उनलाई । यसप्रति प्रेरित गर्ने उनका घरबेटी थिए – हुमाकान्त अधिकारी । ‘उहाँ हुमाकान्त अधिकारी बाले मलाई उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गर्नु पर्छ भनेर प्रेरणा दिनु भयो,’ लिलाराम भन्छन् ‘यहाँकैप्रेरणाले मलाई उद्योग वाणिज्य संघको प्रतिनिधित्वा लागि इच्छा जाग्न थाल्यो ।’ आफू सधैव ब्यबासीको हकहितमा लाग्ने मान्छे रहेकोर सधैव ब्यापारी तथा उपभोक्तालाई फाइदा हुने योजना ल्याउने बताएका छन । आफू स्वम पनि सानो व्यावसाय बाट आएको र आफुलेसाना व्यावसाय हरुको पिर मर्का सबै बुझेको हुदा आफुले सबै व्यावसायि हरुको हकहितमा लाग्ने बताए ।

Continue Reading

२०८४ मा कि भ्रष्ट सकिन्छन् कि हामी सकिन्छौँ – रवि लामीछाने

घोराही ,१३ असोज । राष्टिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले ठुला दलहरुकै वितृष्णाका कारण आफूहरु राजनितीमा आएको र जनताले साथ दिएको बताएका छन् ।दाङको घोराहीमा आयोजना भएको कार्यक्रममा बोल्दै सभापति लामिछानेले २०८४ को निर्वाचनमा आफूहरुको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गर्न पनि ठुला दलहरुलाई आग्रह गरे । जनताका पक्षमा काम गर्ने र भ्रष्ट दलहरु […]

Continue Reading

दाङ उवासंघको निर्वाचनको मतगणना सुरू

घोराही, असोज १३ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना सुरू भएको छ । नयाँ नेतृत्वको लागि शनिबार दाङको घोराहीमा भएको जिल्ला उद्योग बाणिज्य सघको निर्वाचनको मतगणना सुरू भएको हो । संघको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको बसन्त जोशीको नेतृत्वमा संयुक्त प्यानल र नेकपा एमाले, राप्रपा, विप्लव माओवादी र मशालको […]

Continue Reading

प्रेस सेन्टर नेपाल भूमेको विस्तारित बैठक सम्पन्न

रुकुमपूर्व । प्रेस सेन्टर नेपाल भूमे गाउँकमिटी रुकुमपूर्वकाे बिस्तारि बैठक सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल भूमे गाउँपालिका कमिटीको दोस्रो सम्मेलन तयारीका लागि १ जना थप गर्नेगरी ११ सदस्यीय तदर्स समिति गठन गरिएको हो । सिखर बिश्वकर्माको संयोजकत्वमा उक्त तदर्स समिति गठन गरिएको छ जसमा सम्भु केसी,तिलक बुढामगर,धनकुमार पुन मगर, बालाराम शेर्पाली, बिनिता बिष्ट, […]

Continue Reading

व्यवसायीहरुको हक हित र अधिकारका लागि : मेरो उमेदवारी

यही असोज १३ गते दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचन नजिकिँदै गर्दा यदिबेला उम्मेदवारहरुले व्यवसायीहरुसँग घरदैलो अभियानलाई तीब्र बनाएका छन् । दाङ उवासंघ व्यवसायीहरुको हितमा काम गर्ने संस्था भएको हुँदा जिल्लामा क्रियाशील राजनीतिक दलका व्यवसायीक संघ/संस्थाहरु प्यालन बनाएर निर्वाचनमा होमिएका छन् । सोही अवसरमा साझा समावेशी व्यवसायीक प्यानलमार्फत सह–कोषाध्यक्ष पदमा उम्मेदवारी […]

Continue Reading

व्यवसायिक क्षेत्रका ‘अनुभवी’ लिलाराम

चुनावी दौडका क्रममा ब्यवसायिहरुको घरदैलो टेकिरहेका लिलाराम खड्का हरेक व्यवसायि सामु सरल र भद्र रुपमा प्रस्तुत हुन्छन् । उनको स्वभावै उस्तै –शालिन रुपमा प्रस्तुत हुने । मत माग्दै मुसुक्क हाँस्ने लिला व्यवसायिहरुका समस्या सुन्छन् । अनि समाधान गर्ने तानाबुना बुन्छन् । व्यवसायिहरुले भोग्नु परिरहेको समस्यालाई आफ्नै समस्या ठान्छन् । अनि त सहज गर्न सकिने बिषयलाई […]

Continue Reading

विशेषज्ञ उपचार पाउने ब्यवस्था गर्न प्रदेश सरकार लागी रहेको छ- प्रदेश स्वास्थ्य मन्त्री खनाल

दाङ, असोज ४ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दाङ जिल्लामा रहेका स्वास्थ्य सँस्था, अस्पताल तथा दस वटै पालिकाका स्वास्थ्य शाखाले चालु आर्थिक वर्षमा गरेका स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले त्यस्तो बताएका […]

Continue Reading

किर्ते गरेर गरिएको उम्मेद्वारी दर्ता खारेजको माग दाबीसहित उच्च अदालतमा रिट दर्ता

दाङ, असोज ४ । नेकपा एमाले, राप्रपा, बिप्लब नेतृत्वको नेकपा र मोटाे मसाल समर्थित संयुक्त ब्याबसायिक प्यानलले यहि असोज १३ गते हुन गइरहेको चुनाबमा किर्ते गरि रसिद काटेर उम्मेद्वारी दर्ता गरेका उम्मेद्वारहरुको उम्मेद्वारी खारेजको माग दाबीसहित उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन । ब्यबसायिहरुले जिल्ला प्रशासन कार्यालय दाङमा उजुरी दर्ता गरे लगत्तै उच्च अदालत […]

Continue Reading