माओवादीको सुनौलो सपना भनेको आफ्ना छोराहरूलाई सुन तस्करी गरेर सुनौलो बनाउने मात्र देखियो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टाउकाको मोल तोक्ने र मोल बुझाउनेहरू पटक-पटक सत्तामा बस्दा पनि संक्रमणकालीन न्यायको नाममा द्वन्द्व पीडितलाई थप पीडा दिने काम भइरहेको बताएका छन्। ललितपुरको मंगलबजारमा शनिबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सभापति लामिछानेले राष्ट्र संघका महासचिव आउने बेलामा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले […]

Continue Reading

माओबादिको बैशाखी टेकेर गठबन्धन गरे कांग्रेसको भविष्य समाप्त हुन्छ- महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन सँगै काँग्रेसको भविष्य समाप्त हुने बताएका छन् । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले काँग्रेस गठबन्धनबाट तत्काल नबाहिरिए गठबन्धन सँगसँगै काँग्रेसको भविष्य समाप्त हुने दाबी गरे । ‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् ।’ महासचिव पोखरेलले भने,’यदि यो गठबन्धन छाड्ने […]

Continue Reading

माओबादी दाङका सचिब बिश्व आचार्य क्याम्पस सन्चालक समितीको सदस्यमा पराजित !

कांग्रेस र एमाले गठबन्धनबाट देउखुरी क्याम्पसको अध्यक्षमा खड्का बिजयी, दाङ, १० कार्तिक । दाङकाे लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको व्यवस्थापन समितिकाे अध्यक्षमा लालबिर खड्का विजयी भएका छन् । आज शुक्रबार भएकाे निर्वाचनमा खड्काले आफ्ना प्रतिस्पर्धी बाबुराम चाैधरीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । खड्काले १३७ मत प्राप्त गरेका थिए भने चाैधरीले ५८ मत प्राप्त गरेका […]

Continue Reading

हिजो दसैं बहिस्कार गर्ने नेताहरू आज लुकेर मनाइरहेका छन्– शंकर पोखरेल

नारायण खड्का दाङ, कात्तिक १० । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेताहरूले घरभित्र लुकेर दसैं मनाइरहेको बताएका छन्। दाङको तुलसीपुरस्थित एमाले पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘माओवादी केन्द्रले कुनै समय दसैं-तिहार जस्ता चाडपर्व बहिष्कार कार्यक्रम नै चलायो,’ पोखरेलले भने, ‘त्यो कति गलत थियो भन्ने आज देखिएको छ। […]

Continue Reading

कम्वोडियाको टेलिकममा केपी ओलीको लगानी भ्रमको खेती : पोखरेल

दाङ, कार्तिक ८ नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी ओलीमाथिको प्रहार राष्ट्र र जनताको भविष्यमाथिको प्रहार भएको दावी गरेका छन् । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीले कम्वोडियाको टेलिकममा अर्बौं रकम लगानी गरेका छन् भनेर गरिरहेको प्रचारप्रति लक्षित गर्दै पोखरेलले यस्तो बताएका हुन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव […]

Continue Reading

लुम्बिनी सरकारको निर्णय : राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा

दाङ : लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकिराख्दा नागरिकको जनजीवनमासमेत असर पर्न थालेपछि जनताको हितको लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए। प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका र लमही नगरपालिकाका केही […]

Continue Reading

शुभकामना !!!

अम्बिकेश्वरी क्याम्पस घोराही दाङका स्ववियु सभापति रण बहादुर खड्काले नेपालीहरूको महान चाड वडा दशैं, दिपावली नेपाल संवत् र छठ पर्व २०८० सालको पावन अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थीहरू तथा अभिभावक लगायत सम्पूर्णमा सुख, शान्ति, सम्बृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।

Continue Reading

मावि सेन्टर दाङकै नमूना विद्यालय हो : शंकर पोख्रेल

तुलसीपुर, ३ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मावि सेन्टर स्कुल दाङकै नमूना विद्यालयका रुपमा विकास हुँदै गएको बताउनु भएको छ । दाङको तुलसीपुर ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ८ कोठे प्रशासनिक भवनको उद्घाटन गर्दै पोखरेलले दाङमा सयौं विद्यालय भएपनि भौतिक र शैक्षिक सुधारका लागि भागवत पौडेल जस्तो जागरुक शिक्षक आफूले कमै देखेको […]

Continue Reading

लमही नगरपालिकाद्वारा दशैं मिलन कार्यक्रम

लमही । लमही नगरपालिकाले हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा दशैं मिलन कार्यक्रम मनाएको छ । लमही नगरपालिकाकाप्रमुख जोगराज चौधरीले कार्यक्रममा बोल्दै चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताउनु भयो । पर्वलाई सस्कार रसंस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । त्यसैगरी नगर उपप्रमुख लक्ष्मीयोगीले नेपालीहरुको महान चाड घरघर भित्री सकेको भन्दै सबै नगरबासीहरुमा सुख शान्ती समृद्धिको कामना गर्नु भएको छ । प्रमुखप्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले नेपालीहरुको महान चाडले सबैको मनोकामना पूरा गरोस, सबैलाई सत्मार्गमा हिड्ने प्रेरणामिलोस भन्दै शुभकामना व्यक्त गर्नु भयो । देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यवासायीहरुको हकहितका लागि आफुले पहल थाल्ने बताउनु भयो । स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर देउखुरी उद्योग वाणिज्य संघ अगाडी बढ्नेसमेत उहाँको भनाई छ । नगरपालिकाले भर्खरै निर्वाचित भएका देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत सम्मान समेत गरेको छ । गतवर्ष गढवा गाउँपालिकामा आयोजित फुटबल र गोरखा मोडेल स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता भएकोलमही नगरपालिकाको टिमलाई सम्मान गरिएको छ । पत्रकार भानु जोशी, वडा नम्बर -३ का वडाअध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नगर्न्प्रमुखजोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।

Continue Reading

एमाले महासचिव शंकर पोखरेल भन्छन्–‘मिसन ८४ का लागि पार्टि पङ्क्ती परिचालित गर्नु पर्दछ’

दाङ, असोज २९ । सात प्रदेश र एक विशेष प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न भएको छ । ५ प्रदेशमा चुनाववाट र ३ प्रदेशमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ । अधिकांश जिल्लामा प्रदेश सदस्यका लागि सहमति भएको छ । प्रदेश अधिवेशनवाट निर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना । अघिवेशन सफलतापूर्वक सम्पन्न गर्ने आयोजक कमिटीलाई […]

Continue Reading