व्यावसायीलाई करको दायरामा ल्याउन मेयर चौधरीको निर्देशन

राजन राज न्यौपाने दाङ,१७ मंसिर । घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले स्थानीय तहलाई बलियो बनाउने राजश्व संकलन प्रक्रिया प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । स्थानीय सरकार सञ्चालनका लागि आन्तरिक श्रोत महत्वपूर्ण हुने भन्दै उहाँले करको दायरामा आउन नसकेका व्यावसायीहरुलाई करको दायरामा ल्याउन वडाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । घोराही उप महागरपालिका, बजेट तथा राजश्व व्यवस्थापन शाखाको […]

Continue Reading

सबै अधिकारको संरक्षण लोकतन्त्रमा मात्रै संभव: मन्त्री शर्मा

दाङ, १५ मङ्सिर । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकका सबैखाले अधिकारको संरक्षण तथा प्रयोग लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ । दाङको घोराहीमा शुक्रवारदेखि सुरु भएको एम्नेष्टी इन्टरनेशन नेपाल शाखाको ३२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्रविना मानवअधिकारको कल्पना गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ´लोकतन्त्र नहुदा आम जनताको अधिकारको अवस्था कस्तो […]

Continue Reading

अहिलेका बिद्यार्थीले सामना गरिरहेको मानसिक समस्या ?

आजकलका विद्यार्थीहरूको मानसिक स्वास्थ्यशारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर यसलाई अक्सर बेवास्ता गरिन्छ। यो विशेष गरी विद्यार्थीहरूको लागि सत्य हो, जो शैक्षिक र सामाजिक रूपमा सफल हुन धेरै दबाबमा हुन्छन् अथवा बाध्य पारिन्छ । हालैका वर्षहरूमा, विद्यार्थीहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौतीहरूको बारेमा बढ्दो जागरूकता भएको छ, र विद्यालयहरूले तिनीहरूलाई सम्बोधन गर्न कदम चालिरहेका छन्। […]

Continue Reading

आफ्नो भविष्य असुरक्षित देखेकाहरूले एमाले र नेतृत्वमाथि प्रहार गरिरहेका छन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि राष्ट्रलाई बलियो बनाउन संस्कार र संस्कृतिलाई जोडेर लैजानुपर्ने बताउनु भएको छ । नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेको शुभकामना आदान प्रदान एवं जलपान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले संस्कृतिलाई समाजको एकताको रूपमा […]

Continue Reading

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लि चौधरी अमेरिका प्रस्थान

दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागि हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अबधीसम्मको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो । कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश […]

Continue Reading

कांग्रेसको महाधीबेशन प्रतिनिधिमा श्याम सुवेदी निर्बाचित

दाङ, कार्तिक १८ । कांग्रेसको महाधिबेशन प्रतिनिधिमा दाङका कांग्रेस नेता श्याम सुवेदी निर्बिरोध निर्बाचित भएका छन । कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुबेदीले कांग्रेसका विभिन्न तहका नेताहरुको सहमतिमा श्यामलाई महाधिबेशन प्रतिनिधी चयन गरिएको बताए । कांग्रेस महाधिबेशन प्रतिनिधी कमल वलिको निधनप पश्चात खाली रहेको रिक्त पदमा उहाँलाई निर्बीरोध चयन गरिएको हो । महाधिबेशन प्रतिनिधिमा निर्बिरोध निर्बाचित […]

Continue Reading

कांग्रेसको प्रदेश उप सभापतिमा बुढाथोकी निर्बिरोध चयन

घोराही, कार्तिक १७ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ क को प्रदेश उप सभापतिमा घोराही रतनपुर निबासी प्राध्यापक लक्ष्मण बुढाथोकी निर्बिरोध चयन भएका छन । आज कांग्रेस दाङको घोराहीस्थित पार्टी कार्यालयमा भएको प्रदेश भेलाले बुढाथोकीलाई निर्बीरोध उप सभापतिमा चयन गरेको कांग्रेसका जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदिले जानकारी दिए । बुढाथोकि लामो समयदेखि शैक्षिक पेशामा कृयासिल […]

Continue Reading

संस्कृत विश्वविद्यालयको संरक्षण गरौ : मन्त्री रेखा शर्मा

दाङ, १६ कार्तिक । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उहाँले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताउनुभएको हो । नेपाल धार्मिक रुपमा अत्यन्तै राम्रो सद्भाव कायम राखेर बसेको […]

Continue Reading

गेहेन्द्र गिरीको चियापान कार्यक्रम : “गुट र उपगुटको आजैदेखि अन्त्य गरौँ “

तुलसीपुर,कात्तिक ११ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले गुट र उपगुटको आजैदेखि अन्त्य गर्नुपर्ने बताएका छन । नेपालीहरुको महान पर्व दसैं, तिहार, छठ लगायतको अबसर पारी केन्द्रिय सदस्य गिरीले शनिवार तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै एकतामा नै शक्ती भएकोले गुट उपगुटको अन्त्य गर्नुपर्ने बताएका हुन । विभिन्न गुट उपगुटले पार्टी […]

Continue Reading

रबि लामीछानेले दिए शंकर पोखरेललाई जवाफ : ०८४ मा एमालेसहितका सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नयाँ दलका रुपमा २१ जना सांसदहरु सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरुले जनताको लागि काम नगरेको बताए । लामिछानेले दिनदहाडै हत्या गर्नेहरुलाई संविधान […]

Continue Reading