स्वास्थ्यमन्त्री खेमसारु मगरले गरे एक सय दिनको उपलब्धि सार्वजनिक
दाङ्ग । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री सारुले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका उपलब्धिको विहीबार सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई […]
Continue Reading