कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगर दाङमा प्रथम

दाङ,९ माघ ।कार्यसम्पादन मूल्यांकनमा घोराही उपमहानगरपालीका दाङकै उत्कृष्ट बनेको छ । आर्थिक वर्ष २०७९/८० को  स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यसम्पादन मूल्याङकनमा घाेराही उपमहानगरपालीका दाङमा प्रथम र लुम्बिनी प्रदेशमा पाँचौ भएको छ । १०० पुर्णाङ्कको मूल्यांकनमा घोराही उपमहानगरपालीकाले ७८ अंक पाएको छ । उपमहानगरले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९।५, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा […]

Continue Reading

सतर्कता केन्द्रले भन्यो- ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्न दिनू

८ माघ, काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ ।सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको हो ।यसअघि परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग […]

Continue Reading

सेनाबाट उपदान, सेक्युरिटी गार्ड हुँदै अहिले माध्यमिक शिक्षक ।

उहाँ पहल बहादुर खड्का । घर घोराही १८, दाङ । २०६५ सालमा नेपाली सेना सिपाही पदबाट नेपालको सरकारी सेवाको सुरुवात गर्नुभयो । २०७१ सालमा उपदान लिएर छोड्नुभयो । २०७१ देखि २०७४ सम्म कतारमा सिनियर सेक्युरीटी अपरेटर भएर काम गर्नुभयो । २०७५ मा नेपाल फर्केर पुनः अंग्रेजी विषयमा एमएडको पढाई सुरु गर्नुभयो । २०७६ मा माध्यमिक, […]

Continue Reading

माघी पर्व र थारु संस्कृतिको चर्चा

दिप्तीशिखा चौधरीदाङ,१ माघ । मकरसक्रान्ति बाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघ हो । यो थारु समूदायका लागि आर्थिक बर्षको सुरुवात पनि हो । माघ सक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवश हो पनि भनीन्छ । यो एक सामाजीक,सांस्कृतिक सद्भाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन् […]

Continue Reading

सामान्य मोटरसाइकल किन्ने पैसाले ‘पर्फेक्ट कार’

काठमाडौं । विद्युतीय कारमा सरकारले कम कर लगाएकै कारण मध्यम वर्गले गाडी किन्ने आँट गर्न थालेका छन् । चाहे त्यो सहर केन्द्रित कार होस् वा फ्यामली ह्याचव्याक, विद्युतीय भएकै कारण धेरैको पहुँचमा पुग्न सकेको हो । नेपाल विश्वमै महंगो मूल्य तिरेर कार किन्नु पर्ने देश हो । हामी कहाँ एउटै गाडीमा ११० प्रतिशतसम्म अन्तःशुल्क लगाइन्छ […]

Continue Reading

तुलसीपुरमा जेसीजले बनायो यात्रु प्रतिक्षालय

दाङ,२८ पुस । तुलसीपुरनगर जेसीज बर्ष -२०२३ को नेतृत्वले तुलसीपुरको नयाँ बसपार्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ। २०२३-का अध्यक्ष जेसी सालिकराम वलीले पदभार ग्रहण गर्दा एक वर्षे कार्यकालमा यात्रु प्रतिक्षालय निमार्ण गर्ने घोषणा गर्नुभएको थियो । वलीले तुलसीपुर नगर जेसीजको अध्यक्ष पदको एक वर्षे कार्यकाल सकेर आज (शनिवार)देखी पद हस्तान्तरण गर्दे हुनुहुन्छ । नयाँ बसपार्कमा […]

Continue Reading

लुम्बिनी प्रदेश : हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

तेजेन्द्र के.सी.बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोमबार दिउँसो दाङको […]

Continue Reading

आजको राशिफल – Today’s Horoscope

२०८० भदाै ३१ गते, आइतवार, १७ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष द्वितीया तिथि, प्रातः ९ः२८ बजेपछि तृतीया। हस्त नक्षत्र, ९ः४४ बजेपछि चित्रा। चन्द्रराशि कन्या। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ रोकिएका काम पुन: प्रारम्भ हुनेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने […]

Continue Reading

डाक्टरहरुले दाङसहीत देशभर बन्द गरे ओपीडी

३१ भदौ, दाङ । नेपाल चिकित्सक संघको आह्रवानमा आज दाङसहीत देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् । ओपिडि सेवा वन्द भएपछि बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । दाङमा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरुले पेशागत सुरक्षाको माग गदैै देशब्यापि आन्दोलनकाक्रममा यहाँ पनि ओपिडि सेवा वन्द गरेका छन् । गत […]

Continue Reading

निर्वाचनको दलदलमा एनआरएनए

एकपटक फेरि गैरआवासीय नेपालीहरू चुनावको चहलपहलमा लागेका छन्। दुई वर्ष कार्यकाल रहने ‘अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी)’ को निर्वाचन संघारमा छ। सन् २०२३–२०२५ को कार्यकालका लागि उम्मेदवारी घोषणा र प्रचार सुरू भएको छ। आन्तरिक प्रतिस्पर्धासँगै आएका समस्या, विवाद र नीति तथा नेतृत्व चयनको प्रक्रियामा गम्भीरतापूर्वक काम हुन सकेको छैन। परिणामस्वरूप गैरआवासीय नेपाली संघ (एनआएएन) आइसिसी दुई वर्षअघि […]

Continue Reading