तीन जिल्लालाई जोड्न ‘स्वर्गद्धारी, सुपादेउराली, रेसुंगा’ यातायात संचालन गर्ने निर्णय
माघ १९ | राजन राज न्यौपाने, दाङप्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई लक्षित गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको छ । झिमरुक गाउँपालिका प्यूठानको आयोजनामा तीनवटै जिल्लाका यातायात व्यवसायीहरुबीच भएको बैठकले आगामी फागुन १ गतेदेखि यातायात सेवा संचालन गर्ने निर्णय गरेको हो ।स्वर्गद्धारी–मच्छि–सौतामारेहुँदै गुल्मीको रेसुंगा, स्वर्गद्धारी, सुपादेउराली र […]
Continue Reading