अम्बीकेश्वरी मन्दिरमा बृहत् वाल्मीकी रामायण प्रवचन तथा गंगा आरती हुने

घोराही ३१-भदौ/ दाङको घोराहीमा अम्बीकेश्वरी मन्दीर संरक्षण तथा संवद्वन समितिले बृहत भेला गरेको छ । शुक्रबार समितीले आयोजना गरेको स्थानिय वुद्धिजीवि, समाजसेवी तथा सदस्यहरूको बृहत भेलाले घोराही १८ को मितेरी चोक र रझेना चोकमा अम्बीकेश्वरी मन्दीरको नाममा स्वागत द्वार तथा अन्य मन्दीरको भौतिक निर्माणका लागि यही बडादशैको नवदुर्गाभित्र बृहत् वाल्मीकि रामायण प्रवचन, रामलिला प्रहसन तथा […]

Continue Reading

दिदीबहिनीको रक्षाको लागि दाजुभाइ ब्रत बस्ने अट्वारी पर्व आज, लुम्बिनीमा सार्वजनिक विदा

दाङ- दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायको बाहुल्यता रहेका जिल्लामा आइतबार धुमधामका साथ अट्वारी पर्व मनाइँदैछ। यस पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन्। महत्त्वका साथ मनाइने पर्वमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई आज सार्वजनिक बिसदासमेत दिएको छ। द्वापर युग र दंगिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध […]

Continue Reading

बुद्धि र सुस्मितालाई टेबलटेनिसको स्वर्ण

काठमाडौँ — आर्मीका बुद्धिमान गुरुङ र प्राइम कलेजकी सुस्मिता खड्काले दोस्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । दुवै जुनियर यू–१९ सिंगल्समा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको ब्वाइज बुटवल टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेत दोस्रो र पुलिसका गनञ्जय दाहाल र आर्मीका हिमाल विष्ट तेस्रो भए । गर्ल्स सिंगल्समा […]

Continue Reading

दौडमा मुकेश र राममाया च्याम्पियन

काठमाडौँ — निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको ५ किलोमिटर दौडको उपाधि मुकेश पाल र राममाया बुढाले जितेका छन् । संस्थाको ५० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राममायाले स्वर्ण पदक हात पारे । मुकेशले निर्धारित दुरी १७ मिनेट ५० सेकेन्डमा पार गरे ।सञ्जय श्रेष्ठ १८ मिनेट १३ सेकेन्डसहित दोस्रो र श्रीकास राई १८ […]

Continue Reading