दाङमा सर्वाधिक पुरस्कार राशिको दोश्रो दाङ क्रिकेट लिग हुने

घोराही, ८ माघ ।दाङमा क्रिकेटको विकाससँगै खेललाई व्यावसायिक बनाउने लक्ष्यका साथ दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोश्रो संस्करण फागुनमा गर्न थालिएको छ ।दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी फागुन २६ देखि हुने बारे जानकारी गराएको हो । ‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठूलो राशिको फेन्चाइज लिग रहेको दाङ जिल्ला क्रिकेट संघका […]

Continue Reading

मेयरकप फुटबल लिग समीकरण पूरा, क्वाटर फाईनल सोमबारबाट हुने

घोराही, ७ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको लिग समीकरण पूरा भएको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा शनिबार सम्पन्न लिग चरणका दुई खेल सकिएसँगै लिग समीकरण पूरा भएको हो । घोराहीका १९ वटै वडा सहभागी मेयर कपमा ३६ खेल सकिएसँगै लिग समीकरणबाट अन्तिम आठ टोलीको टुंगो लागेको छ । […]

Continue Reading

व्यवसाय चलायमान बनाउन टोल विकास संस्था द्धारा कार्यक्रम

सिद्धार्थ गौतम नगर टोल विकास संस्था हस्पिटल रोड घोराहीले आफ्नो २६ औँ स्थापना दिवसका अबसरमा व्यापार व्यवसाय प्रबद्र्धनका लागि तीन दिने साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ट्राफिक चोकबाट मुख्य बजार प्रबेश गर्ने द्धारमा रहेको उक्त टोलले स्थापना दिवसका अबसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता एंव घोराही उपमहानगरपालिकाका प्रमुख […]

Continue Reading

घोराहीमा दाङ एक्सपो तयारी तिव्र, एक्सपोवाट उठेको रकमवाट केही प्रतिशत रकम सामाजिक काममा खर्च गरीने

घोराही माघ २ । दाङ चेम्बर अफ कमर्श दाङले घोराहीमा माघ १२ गतेदखी २६ गतेसम्म आयोजना गर्न लागेको लुम्बिनी प्रदेशस्तरीय दाङ एक्सपो–२०८० को तयारी तिव्र पारीएको छ । चेम्वरका जिल्ला अध्यक्ष विकास अग्रवालले अहिले स्टल वुकिङ भइसकेको र महोत्सवको मञ्च ब्यवस्थापनको तयारी भइरहेको जानकारी दिए । उनले महोत्सवको प्रमुख अतिथिको पनि केही दिनमा टुङ्गो लाग्ने […]

Continue Reading

भोलिको खेलको लागि मेरो दाङ HD ले गर्यो पानी र गुल्कोज सहयोग !!!

घोराही बनाऔं अभियानको तर्फबाट यही मिति २०८० माघ ३ गते दिउँसो १२ बजेदेखि घोराही–१८ नबलपुर खेल मैदानमा राजनीतिक दल र जनप्रतिनिधि महिलाहरुको टीम तथा पत्रकार र सामाजिक संघसंस्था एवं पेशा व्यवसायमा लागेका महिलाहरुको टिमबीच हुन लागेको मैत्रीपूर्ण फुटबल लगायतका खेलहरुको प्रतियोगिता र सरसफाइ कार्यक्रमको लागि मेरो दाङ HD का प्रधान सम्पादक विपिनमणि आचार्य र Human […]

Continue Reading

धरान उत्सवको आम्दानी ९ लाख ३८ हजार, खर्च २४ लाख ७० हजार

धरान: १२३ औं स्थापना दिवसको अवसरमा पुष २० गतेदेखि २४ गतेसम्म भव्यतापुर्वक सम्पन्न भएको धरान उत्सवमा ९ लाख ३८ हजार आम्दानी भएको छ । तर, उत्सवमा कुल खर्च भने २४ लाख ७० हजार भएको छ ।  आइतबार बसेको कार्यपालिका बैठकमा प्रस्तुत भएको धरान उत्सवको लागि बजेट व्यवस्थापन सम्बन्धी एजेण्डामा कार्यपालिका सदस्यहरुले आम्दानीबारे प्रश्न गरेका थिए […]

Continue Reading

माघी पर्व र थारु संस्कृतिको चर्चा

दिप्तीशिखा चौधरीदाङ,१ माघ । मकरसक्रान्ति बाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघ हो । यो थारु समूदायका लागि आर्थिक बर्षको सुरुवात पनि हो । माघ सक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवश हो पनि भनीन्छ । यो एक सामाजीक,सांस्कृतिक सद्भाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन् […]

Continue Reading

पैसो बाहिर पठाउने मेला महोत्सवको काम छैन् : मुख्यमन्त्री चौधरी

दाङ,२८ पुस ।लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्लीबहादुर चौधरीले मेला महोत्सवको नाममा पैसा बाहिर गएको बताउनुभएको छ । ‘मेलाको ब्यानरमा स्थानिय उत्पादन, कला र संस्कृतिको संरक्षण लेखेर टाँस्ने तर पैसो जतिजम्मै बाहिर पठाउनु दुखद हो ।’ उहाँले भन्नुभयो-‘अब स्थानीय कलाकार र स्थानीय उत्पादनले मेला महोत्सवमा स्थान पाउनुपर्छ ।’ आगामी माघमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको […]

Continue Reading

सुशान्तसिंह थापाको कप्तानीमा प्रदेश क्रिकेट टीम घोषणा

घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ । रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा र मुलपानी क्रिकेट रंगशालामा पुस २८ गतेबाट हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८० का लागि लुम्बिनीबाट थापाको कप्तानीमा २२ सदस्यीय टीम घोषणा गरिएको हो । […]

Continue Reading

विद्यालयस्तरीय फुटबलमा जनज्योति प्रथम

घोराही, १९ पुस । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको विद्यालयस्तरीय फुटबल प्रतियोगितामा घोराहीको जनज्योति विद्यामन्दिर प्रथम भएको छ । बिहीबार तुलसीपुरको दूधरासस्थित रंगशालामा दर्शक, समर्थकहरुले खचाखच भरिएको फाइनल खेलमा घोराहीकै पुलिस स्कूललाई पेनाल्टी सुटआउटमा ३ का बिरुद्ध ४ गोल गर्दै जनज्योति पहिलो भएको हो ।  दुबै पक्षका दर्शकहरुको बाक्लो उपस्थिति रहेको ३५÷३५ मिनेटको फाइनल खेलमा […]

Continue Reading