संविधान दिवसको अवशरमा गुरुकुलको नमुना संसद 

घोराही ३ असोजसंविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमुना संसदमा जसरी संघिय संसद भवनमा बैठक […]

Continue Reading

बालदिवसको अवसरमा गुरुकुलले गर्यो म्याराथुन दौड 

घोराही | गुरुकुल एकेडेमीले ६० औ बाल दिवसको अवसरमा म्याराथुन दौड सहित बालबालीकाहरुको लागि बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर मनाएको छ । प्ले गु्रप देखि कक्षा १२ सम्मका विद्यार्थिहरुलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालीका वडा नं १५ का अध्यक्ष रमेश कुमार पान्डेले स्वास्थ्यका […]

Continue Reading

युएनबिसी क्लवको अध्यक्षमा नारायणप्रसाद पुन मगर निर्वाचित

२८ भदौ, घोराही । ‘युएनबिसी’ युनाईटेड नयाँ बजार क्लव घोराहीको अध्यक्ष पदमा नारायणप्रसाद पुन मगर चयन हुनु भएको छ । नव निर्मित समितिको वरिष्ठ उपाध्यक्ष पदमा तिलक घर्ति, उपाध्यक्ष पदमा सर्वधन रोका, कोषाध्यक्ष पदमा मनकाजि बुढा मगर, सचिव पदमा योगबहादुर खड्का र सहसचिव पदमा गोपाल कुवरलाई चयन हुनु भएको छ । यसका साथै सदस्यहरुमा रजत […]

Continue Reading

अन्तरबिद्यालय बास्केट बल प्रतियोगितामा गुरुकुल ए प्रथम

घोराहि २० भाद्रअन्तर विद्यालय बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीको समूह ए प्रथम भयको छ । आज भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६३ अंकका विरुद्द ६६ अंक लिएर गुरुकुल एकेडेमीको समूह ए प्रथम स्थान हासिल गर्न सफल भयको हो । गुरुकुल एकेडेमीको आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता भएको हो ।गत भाद्र १७ गतेबाट भयको प्रतियोगिताको फाईनल खेल आज […]

Continue Reading

मावि सौडियारमा तिज बिशेष कार्यक्रम, बिद्यालयका निबर्तमान प्रअ ज्ञानेन्द्र गौतमको भब्य कार्यक्रमका बिच बिदाई

विमल योगीदाङ,१९ भदौ । दाङको घोराही ७ स्थित मा.वि.सौडियारको आयोजनामा मंगलवार तिज बिशेष,स्वागत तथा विदाई कार्यक्रम भएको छ । हरितालिका तिजको अवसर पारेर बिद्यालयबाट अनिवार्य अवकास भएका जानुभएका निबर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई बिदाई तथा नयाँ सरुवा भएका र नियुक्ती भएर आएका शिक्षकहरुलाई स्वागत गरिएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा बिद्यालय […]

Continue Reading

गुरुकुलमा तिज बिशेष कार्यक्रम : देबी बस्नेतको गितमा झुमे दर्शक 

घोराही १५ भाद्रगुरुकुल एकेडेमीले तिज विशेष कार्यक्रम गरेको छ । घोराहि,तुलसिपुर र लमहिमा रहेको गुरुकुल एकेडेमीले तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयको प्रागंनमा एक औपचारीक कार्यक्रमको साथ करीव १ हजार ५ सय महिलाहरुको सहभागितामा तिज बिशेष तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिद्यालयका महिला अभिभावक , […]

Continue Reading

युवा बैज्ञानिक बिजयलाई जीवन ज्योति माविले गर्‍यो २३ हजार सहयोग

सल्यानका युवा वैज्ञानिकको नामले परिचित बिजय राना मगरले गर्न खोजेको प्रोजेक्ट “एअर डुङ्गा” लाई सफलता पुर्व सम्पन्न गर्न रकम अपुग भए पछि उनी यति बेला स्कुल स्कुलमा सहयोग माग्दै हिडेका छन । प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम सल्यानले श्रावण महिनाको […]

Continue Reading

लुम्बिनी फुटबल एकेडेमीमा विदेशी प्रशिक्षक नियुक्त

घोराही, २२ असार ।फुटबलको व्यावसायिक विकासका लागि लुम्बिनी फुटबल एकेडेमी, घोराहीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ । लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीको रुपमा परिचय बनाएको लुम्बिनी फुटबल एकेडेमीले एकेडेमीमा आवद्ध प्रशिक्षार्थीहरूलाई गुणस्तरीय प्रशिक्षण दिन अफ्रिकी मुलका प्रशिक्षक भित्र्याएको एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, डिम अब्राहम मुख्य प्रशिक्षक र मार्को गापुजो सहायक […]

Continue Reading

अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि दाङका चार खेलाडि छनोट 

घोराही २७ जेष्ठअन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा , कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि. निश्चल बुढा  छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल […]

Continue Reading

सन्दीपलाई अमेरिका झिकाउने प्रयास सुरु भइसकेको छ : मजगैंया

दाङ । बलात्कारसम्बन्धी मुद्दामा सफाइ पाएसँगै सन्दीपलाई ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि अमेरिका झिकाउने प्रयास सुरु भइसकेको नेपाली टोलीका व्यवस्थापक प्रदीप मजगैंयाले बताए । ‘हामीले यसबारेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई जानकारी गराइसकेका छौं । भोलिसम्म धेरै कुरा निश्चित हुनेछ,’ वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेका मजगैंयाले सिस्ने अनलाइनसँग भने, ‘हामीले वैकल्पिक खेलाडीको सूची आईसीसीमा बुझाएका थिएनौं । त्यसैले नेपाली […]

Continue Reading