त्रिविले भन्यो–विश्वमा घटेपनि एशियामा हाम्रो स्तर घटेको छैन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्तर एशियामा नघटेको बताएको छ । विश्व वरियतामा विश्वविद्यालयको स्तर निकै खस्केको देखिएपछि त्रिविले विज्ञप्ति जारी गर्दै विश्वमा घटेपनि एशियामा स्तर नघटेको बताएको हो । सन् २०२३ मा टाइम्स हाइएर एजुकेशन स्तर मापन अनुसार त्रिवि विश्वस्तचरमा ८०१ देखि १०० को बीचमा रहेको थियो । तर, आउँदो वर्ष २०२४ को लागि भने […]

Continue Reading

श्री माध्यमिक विद्यालय रझेनामा विद्यालय व्यवस्थापन समिति गठन

श्री माध्यमिक विद्यालय रझेनामा आज मिति २०८०/०५/३० गतेको दिन बसेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिमा तपसिल बमोजिम व्यक्तिहरु निर्वाचित हुनु भएको छ । १. हरि प्रसाद गौतम २. जानकी वली ३. नर बहादुर ४. सजानी सुनार ५. दिनेश अधिकारि (मनोनित) ६. मिल्कु चौधरी (मनोनित)

Continue Reading

शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षक आन्दोलित

काठमाडौँ — विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिने संविधानको व्यवस्थाअनुसार शिक्षकलाई स्थानीय तह अन्तर्गत राख्ने व्यवस्थाको विरोधमा विद्यालय बन्दसम्मको आन्दोलनको घोषणा गरिएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलेलन गरेर विधेयक संशोधन गर्न […]

Continue Reading