अहिलेका बिद्यार्थीले सामना गरिरहेको मानसिक समस्या ?

आजकलका विद्यार्थीहरूको मानसिक स्वास्थ्यशारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर यसलाई अक्सर बेवास्ता गरिन्छ। यो विशेष गरी विद्यार्थीहरूको लागि सत्य हो, जो शैक्षिक र सामाजिक रूपमा सफल हुन धेरै दबाबमा हुन्छन् अथवा बाध्य पारिन्छ । हालैका वर्षहरूमा, विद्यार्थीहरूले सामना गर्ने मानसिक स्वास्थ्य चुनौतीहरूको बारेमा बढ्दो जागरूकता भएको छ, र विद्यालयहरूले तिनीहरूलाई सम्बोधन गर्न कदम चालिरहेका छन्। […]

Continue Reading

क्याम्पसमै परीक्षा केन्द्र कायम राख्न त्रिवि समक्ष स्ववियुको माग

दाङ । घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसको बिए संकायको परिक्षा क्याम्पसमै कायम राख्न क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले त्रिभुवन बिश्व विद्यालय समक्ष माग गरेको छ । स्ववियूले क्याम्पसमै सञ्चालन हुँदै आएको बिए संकायको परिक्षा केन्द्र क्याम्पसबाट अन्यत्र सारिएको भन्दै क्याम्पसमै केन्द्र कायम गर्न माग गरेको हो ।यो क्याम्पसमा कायम भएको बिए संकायको परिक्षा केन्द्र अहिले नारायणपुर […]

Continue Reading

नर्सिङ पढाई रहेको प्रतिष्ठानमा अब विशेषज्ञ र एमबिबिएस पढाइको अन्तिम तयारी

घोराही । अव्वल स्वास्थ्य सेवा प्रदान गरिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबै शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ । यस क्षेत्रकै गौरबकारुपमा स्थापित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजकाल दैनिक सयौ बिरामीलाई सेवा दिइरहेको छ । यसको साथसाथै केही समय अगाडी बाट नर्सिङ अध्ययापन गराउन सुरु गरेको प्रतिष्ठानले चिकित्सकका लागि विशषेज्ञ पाढाई र डाक्टर उत्पादन […]

Continue Reading

संस्कृत विश्वविद्यालयको संरक्षण गरौ : मन्त्री रेखा शर्मा

दाङ, १६ कार्तिक । सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उहाँले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताउनुभएको हो । नेपाल धार्मिक रुपमा अत्यन्तै राम्रो सद्भाव कायम राखेर बसेको […]

Continue Reading

त्रिभुवन बिश्वबिद्धालय र छात्रवृत्ति पाउने आधार ?

त्रिभुवन बिश्वबिद्धालय आर्थिक ब्यबस्थापन तथा सञ्चयकोष सम्बन्धि नियम २०५० को नियम ४६ र त्रिभुवन बिश्वबिद्धालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को नियम ३९७ ले दिएको अधिकार प्रयोग गरि त्रिभुवन बिश्वबिद्धालय कार्यकारी परिषदले बनाएको कार्य निर्देशिका छात्रवृत्ति र पुरस्कार तथा पदक सम्बन्धि कार्य निर्देशिका बनाइएको छ । यस कार्यनिर्देशिका अनुसार जेहन्दार छात्र छात्रालाइ र […]

Continue Reading

शाकाहार – केही बारम्बार सोधिने प्रश्नहरु

अहँ होइन । हिंसाका अनेक रुप हुन्छन । एक शाकाहारी ब्यक्ती पनि हिंसाका अरु बिधामा सामेल भएको हुन पनि सक्छ । तर शाकाहार हुनु भनेको हिंसाका अनेक आयाम मध्य एक आयाम बाट मुक्त हुनु हो । अहँ । नछोड्नुस तर भोजनमा मासुको परिमाण बिस्तारै कम गर्न भने प्रयास गर्न सक्नुहुन्छ । मासुको न्यून खपत पनि […]

Continue Reading

नेपाली बिद्यार्थीको समस्या र बिदेशीनि बिद्यार्थीको संख्या बढनुको कारण ?

सामान्यतया बिद्यार्थी भन्नाले बिद्या आर्जन गर्ने ब्याक्ती भनेर चिनिन्छ । नेपालमा शिक्षालाई सामान्यत्या १-१०, +२ , ब्याचलर र मास्टर गरि चार ग्रुपमा बिभाजन गरिएको छ । करिव ३७२,६३७ बिद्यार्थी +२ मा भर्ना भएको तथ्यांक नेपाल सरकार सङ्ग छ । तर बिडम्बना करिव १०-१५ % बिद्यार्थी पढाईका लागि अस्ट्रेलिया , युके , अमेरिका, क्यानडा, जापान तथा […]

Continue Reading

मावि सेन्टर दाङकै नमूना विद्यालय हो : शंकर पोख्रेल

तुलसीपुर, ३ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मावि सेन्टर स्कुल दाङकै नमूना विद्यालयका रुपमा विकास हुँदै गएको बताउनु भएको छ । दाङको तुलसीपुर ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको ८ कोठे प्रशासनिक भवनको उद्घाटन गर्दै पोखरेलले दाङमा सयौं विद्यालय भएपनि भौतिक र शैक्षिक सुधारका लागि भागवत पौडेल जस्तो जागरुक शिक्षक आफूले कमै देखेको […]

Continue Reading

राज्यले सहयोग गरे अर्को वर्षदेखी  एमविविएस  पढाई सुरु गर्न सक्छौ–उपकुलपति डा. लामिछाने 

घोराही, असोज ३० ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले सहयोग गरे अर्को वर्षदेखीप्रतिष्ठानले एमविविएसको पढाइ सुरु गर्ने बताएका छन् । प्रतिष्ठानको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले अहिले प्रतिष्ठानमाविएसस्सी र विएनएस नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढेको चर्चा गर्दै राज्यले सहयोग गरे अर्को वर्ष एमविविएसपढाई सुरुवात गर्न सकिने सम्भावना रहेको बताएका हुन् । प्रतिष्ठानले न्युरो र कार्डियोलोजी वाहेक सबै सेवा प्रभावकारीरुपमा सञ्चालन गरीरहेको बताउदै उहाँले प्रतिष्ठानवाट हुने अन्जानमा हुनेसाना–तिना कमजोरीलाई अनावश्यकरुपमा उचाल्ने काम भइरहेकोमा गुनासो गर्दै सेवा लिन आउने विरामिहरुको सल्लाह, सुझाव लिएरअघि बढिरहेको बताए । हाल प्रतिष्ठानले एमडिएमएसको पढाईको तयारी गरेको जानकारी दिदै उपकुलपति डा. लामिछानेले चिकित्साशिक्षा आयोगमा एमजिडिपि, हाडर्जोनि र प्रसुतिमा एमडिएमएसको पढाईको लागि आवेदन पेश भइसकेको र आयोगवाट अनुमति आएकक्षा सञ्चालन गर्न सकिने बताए । उनले जेष्ठ नागरीक रोग विशेषज्ञको पढाईको लागि प्रतिष्ठानले फेलोसिप कार्यक्रम पनि अघिबढाईएको पनि जानकारी दिए । वार्षिकोत्सवको अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सिनेट सदस्य, घोराहीउपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रतिष्ठानले आफ्नो क्षमताले भ्याएसम्म प्रभावकारी सेवा दिइरहेको बताउदै न्युरो रकार्डियोको सेवा थप्न सकिएमा अझै राम्रो हुने बताए । प्रतिष्ठानमा नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढ्नुले आमजनमानसमा सुखद शन्देश प्रवाह भइरहेको बताउदै मेयरचौधरीले अन्य शैक्षिक कार्यक्रमहरु प्राप्तीका लागि प्रकृया अघि वढाउन स्थानिय सरकारको तर्फवाट सहयोग गर्ने विचार ब्यक्त गरे ।प्रतिष्ठानले प्रवाह गरीरहेको सेवाको वारेमा रजिष्ट्रार प्रकाश थापाले जानकारी गराउदै हाल युरो र ग्याष्ट्रोलोजि सेवा पनि थपिएको पनिबताए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजयीहरुलाई सो अवसरमा पुरस्कृत गरीएकोथियो भने विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको सञ्चालन हाडजोर्नि रोग विशेषज्ञ डा. विकासन्यौपान्ेले गरेका थिए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Continue Reading

त्रिविले भन्यो–विश्वमा घटेपनि एशियामा हाम्रो स्तर घटेको छैन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्तर एशियामा नघटेको बताएको छ । विश्व वरियतामा विश्वविद्यालयको स्तर निकै खस्केको देखिएपछि त्रिविले विज्ञप्ति जारी गर्दै विश्वमा घटेपनि एशियामा स्तर नघटेको बताएको हो । सन् २०२३ मा टाइम्स हाइएर एजुकेशन स्तर मापन अनुसार त्रिवि विश्वस्तचरमा ८०१ देखि १०० को बीचमा रहेको थियो । तर, आउँदो वर्ष २०२४ को लागि भने […]

Continue Reading