सेनाबाट उपदान, सेक्युरिटी गार्ड हुँदै अहिले माध्यमिक शिक्षक ।

उहाँ पहल बहादुर खड्का । घर घोराही १८, दाङ । २०६५ सालमा नेपाली सेना सिपाही पदबाट नेपालको सरकारी सेवाको सुरुवात गर्नुभयो । २०७१ सालमा उपदान लिएर छोड्नुभयो । २०७१ देखि २०७४ सम्म कतारमा सिनियर सेक्युरीटी अपरेटर भएर काम गर्नुभयो । २०७५ मा नेपाल फर्केर पुनः अंग्रेजी विषयमा एमएडको पढाई सुरु गर्नुभयो । २०७६ मा माध्यमिक, […]

Continue Reading

पद्मोदय क्याम्पसलाई जग्गा दान

घोराही । पद्मोदय क्याम्पस घोराही–१७ दाङलाई कस्तुरी घिमिरेले तीन कट्ठा जमिन दान दिनुभएको छ ।‘उहाँहरुले तपाइँ‘को जग्गा दिए क्याम्पसलाई सजिलो हुने थियो भन्नुभयो’– जग्गा दाता घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो– ‘मैले पनि बाबा आमा र दाईको नाममा दिन उचित मानें ।’स्व माता पूर्णकलादेवी शर्मा, पिता वासुदेव शर्मा र दाजु प्रमोद शर्माका नाममा घिमिरेले जग्गा दान गर्नुभएको […]

Continue Reading

कर्मचारीकी छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेर्दा बालेनले ३ कर्मचारी निलम्बन गरे

काठमाडौ । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका छन् । मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका […]

Continue Reading

शिक्षक संगठन लुम्बिनी प्रदेश अध्यक्षमा पौडेल

घोराही । नेपाल रास्ट्रिय शिक्षक संगठनको लुम्बिनी प्रदेशको अध्यक्षमा भागवत पौडेल निर्वाचित भएका छन । वुटवलमा पुष १४ र १५ गते सम्पन्न भएको प्रथम अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३४ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य धर्मराज पौडेलले जानकारी दिए । यस अघि दाङ जिल्ला अध्यक्ष हुदै प्रदेश सचिव रहेका पौडेल मावि तुलसीपुर सेन्टरका […]

Continue Reading

देशको बिकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेका छः नगर शिक्षा संयोजक पाण्डेय

दाङ, पौष १२ । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिकाका शिक्षा समिति संयोजक, प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेयको प्रमुख आतिथ्यतामा […]

Continue Reading

एक जना विद्यार्थीमात्रै भर्ना भएपछि पूर्वाञ्चल विश्वविद्यालयको बी. टेक. इन एआई को पढाइ स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष पनि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी. टेक. इन एआई) को पढाइ स्थगित गरेको छ । विद्यार्थी सिट क्षमता ४८ भएको कोर्समा एक जना विद्यार्थी मात्र भर्ना हुन आएपछि उक्त कार्यक्रमको अध्यापन लगातार दाेस्राे वर्ष रोकिएको हो । विश्वविद्यालयले यस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी पहिलो पटक गत साउन […]

Continue Reading

गुरुकुलको ५ करोड बराबरको शेयर आह्वान

घोराही,मंसिर २८ । गुरुकुल एकेडेमीले रु ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि रु ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष […]

Continue Reading

चिकित्सा शिक्षा आयोगद्वारा राप्ति प्रतिष्ठानहरुलाई ‘पीजी’ तहको ४ सिट निर्धारण

दाङ, २१ मंसिर । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानहरुलाई चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गर्नेक्रममा दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्राप्त गर्न सफल भएको छ । आयोगको गत १९ मंसिरमै सिट निर्धारण गरेको हो । आयोगले बाँडफाँड गरेको सिटका आधारमा विभिन्न कलेज तथा शैक्षिक प्रतिष्ठानले […]

Continue Reading

देउसी भैलोको आधा भन्दा धेरै रकम स्कुल ब्यबस्थापन मै खर्च गरिने

दाङ | घोराही उपमहानगरपालिका वडा नं. ६ स्थित श्री जय सेर मा. बि. राउत गाउँले २०८० सालको देउसी भैलोको आधा भन्दा धेरै रकम स्कुल कै गतिबिधिमा खर्चिने भएको छ । स्कुल ब्यबस्थापन समितिका सम्पुर्ण पदाधिकारी, शिक्षकहरु र केही बिद्यार्थीहरुको समेत उपस्थितिमा खेलियको देउसी भैलोमा स्कुलका शिक्षकहरुको आर्थिक सहयोग समेत गरि चार लाख जम्मा भएको थियो […]

Continue Reading

दैनिक पाठयोजना बनाएर कक्षा कोठामा जान शिक्षकहरुलाई मावी सौडियार शिक्षक अभिभाबक संघको आग्रह

दाङ । माबी सौडियारको शिक्षक अभिभाबक संघको बैठकले बिद्यालयको शैक्षिक अबस्था सुधार गर्न शिक्षकहरुलाई दैनिक पाठ योजना बनाएर मात्र कक्षा कोठामा प्रबेश गर्न आग्रह गरेको छ । बिद्यालय ब्यबस्थापन समितीको आग्रहलाई कार्यान्वयन गर्ने गरि अघि बढ्ने योजना अनुरुप शिक्षक अभिभाबक संघले दैनिक पाठयोजना बनाएर कक्षा कोठामा शिक्षक जादा शिक्षण सिकाई प्रभाबकारी हुने भएकाले सोही अनुसार […]

Continue Reading