माबी सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी वलिलाई

दाङ । घोराही ७ सौडियारको जेठाे बिद्यालय माबी सौडियार बिद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी सोही बिद्यालयमा कार्यरत शिक्षक नन्दबहादुर वलिलाई प्रदान गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिको बिद्यालयमा बसेको बैठकले माबी तहमा कार्यरत शिक्षक वलिलाई सो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले अर्को ब्यबस्था नभए सम्मका […]

Continue Reading

गुरुकुलको प्रि स्कुल दिक्षान्त समारोह

घोराही १७ चैत्र घोराही उपमहानगरपालीका वडा नं १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताउनुभएको हो । बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा […]

Continue Reading

दाङमा १२ हजार ८ सयले एसईई परीक्षा दिने

घोराही,८ चैत । दाङ जिल्लाबाट यस बर्ष १२ हजार ८ सय ९८ जनाले परीक्षा दिने भएका छन् । साधारण तर्फ १२ हजार २ सय २८ जनाले सहभागिता जनाउदैछन् हुने भएका छन् भने प्राविधिक धार तर्फ ३२३ जनाले परीक्षा दिने भएका छन् । यस्तै ३ सय ४७ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा […]

Continue Reading

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

दाङ । सरकारले शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको हो। हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै […]

Continue Reading

घोराहीमा महावीर, एकैदिन बेचे साढे ६ लाखको पुस्तक

सन्तोष दहितदाङ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न अहिले दाङको घोराहीमा छन्। कृषि औजार कारखाना सुधार एवं सञ्चालनका लागि आत्मकथा बिक्री गर्ने उद्देश्यले देश दौडाहामा निस्केका पुन आइतबार साँझै घोराही आइपुगेका थिए। सोमबार उनले घोराही बजारका विभिन्न चोक पुगेर किताब बेचेका थिए। मंगलबार पनि घोराहीको […]

Continue Reading

गुरुकुलका विद्यार्थिले बनाएको जिपको मोडेल डा. महाविर पुनद्धारा उद्घाटन

घोराही २९ फाल्गुनगुरुकुल एकेडेमीका विद्यार्थिहरुले बनाएको जिपको मोडल बैज्ञानिक तथा डा. महाविर पुनले उद्धघाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहनुभएको बैज्ञानिक तथा डा. महाबिर पुन उद्धघाटन गर्नुभएको हो । सोहि शिलसिलामा घोराहीमा रहेको बेला एक  औपचारीक कार्यक्रमको आयोजना गरी गुरुकुल एकेडमी घोराहीको प्राङगनमा […]

Continue Reading

अन्तर्राष्ट्रिय मोटिभेशनल स्पिकर राजु घले दाङ आउदै

२०८० चैत १ गतेका दिन बिहान ११:३० बजे ब्रहमकुमारी इस्वरिय विश्व बिधालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखामा “नारी सशक्तीकरणका लागी उत्प्रेरणा र नेतृत्व बिकास कार्यक्रम” हुदैछ । सोही कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागी दाङ जिल्लामा रहेका महिला संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका बिचमा आज छलफल कार्यक्रम सप्पन्न भएको छ । ब्रह्मकुमारी ईश्वरीय बिश्व बिद्यालय […]

Continue Reading

सूचीकृत बेरोजगार साढे २८ हजार, साढे छ हजारलाई मात्रै रोजगारी

सन्तोष खनालघोराही । विगत चार वर्षमा दाङमा बेरोजगारको सूचीमा सूचीकृत साढे २८ हजारमध्ये साढे छ हजारले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्राप्त गरेका छन् । सरकारले पाँच वर्षभित्र बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०७५÷०७६ देखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विगत चार वर्षमा २८ हजार चार सय २४ बेरोजगार सूचीकृत भएका […]

Continue Reading

गुरुकुलमा जिपिएस जडान गरीएका सवारीबाट सेवा सुरु

घोराही २० फाल्गुनगुरुकुल एकेडेमीले जिपिएस जडान गरीएका सवारी साधन संचालनमा ल्याएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले आफ्ना विद्यार्थिहरुका लागि प्रयोग हुने सवारी साधन (भ्यान र बस)मा जिपिएस अर्थात ग्लोबल पोजिसनिङ सिस्टम जडान गरेको बताएको छ । ग्लोबल पोजिसनिङ सिस्टम जडान गरीनुले अभिभावकहरुलाई अव कतिबेला आफ्ना बालबालिका लिन आइपुग्छ कति समय लाग्छ भन्ने निगरानि […]

Continue Reading

प्रजातन्त्र दिवस: राणा रैतिहरुको अन्त्य भएको दिन

बिशाल बिश्वकर्मा, फागुन ७शज देशमा प्रजातन्त्र आएको दिन। आजको दिनलाई राष्ट्रिय प्रजातान्त्र दिवसको रूपमा मनाउने गरिन्छ । प्रजातन्त्र भनेको त्यो शासन हो जसमा राज्यको शासकीय शक्ति कुनै विशेष वर्ग वा व्यक्तिमा निहित नभई समाजमा सम्पूर्ण सदस्यहरुमा हुने व्यवस्था हो । नेपालमा प्रजातन्त्र दिवस भन्ने शाब्दिक सन्दर्भले वि.सं २००७ साल फागुन ७ गतेलाई स्मरण गराउँछ । […]

Continue Reading