गुरुकुल एकेडेमी तुलसिपुर र लमहिका विद्यार्थिहरुको स्वास्थ्य परीक्षण

बैशाख २४ दाङगुरुकुल एकेडेमी तुलसिपुर द्धारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले गु्रप देखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ । विद्यालयका विद्यार्थिहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र  स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको समन्वयमा राप्ति प्रादेशिक अस्पतालका जनरल […]

Continue Reading

सर्पले डस्ने बित्तिकै के गर्ने ? कसरी हुन्छ उपचार ?

काठमाडौं । सर्पदंशबारे समाजमा मिथ्या धारणाले जरो गाडेको चिकित्सकहरू बताउँछन् । सर्पको टोकाइबारे अन्धविश्वासले प्राथमिकता पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमरजेन्सी बिभागका इन्चार्ज, एमडिजिपि डा. उमाकान्त तिवारीको भनाई छ ।अहिले पनि सर्पले टोकेका मानिसलाई धामीझाँक्री फुकेर निको पार्न सक्छन् भन्ने धारणा समाजमा विद्यमान रहेको र यो गलत बुझाइ रहेको उनले बताए । झारफुकबाट सर्पको विष […]

Continue Reading

त्रिभुवन नगर जेसिसको लागुऔषध सचेतना कार्यक्रम सम्पन्नघोराही ६ बैशाख

दीपक वलीत्रिभुवन नगर जेसिसको आयोजना आज घोराही १५भरतपुरमा रहेको पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरीएको हो । यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने […]

Continue Reading

गुरुकुल एकेडेमीको कक्षा १२ का बिद्यार्थिहरुको बिदाई 

घोराहि ५ दाङदाङको घोराही –१५ रतनपुरमा रहेको गुरुकुल एकेडेमिमा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको छ । गुरुकुलमा अध्ययनरत ११ कक्षाका विद्यार्थीहरुको आयोजनामा होटल मालाइनमा एक कार्यक्रमका बीच १२ कक्षाका विद्यार्थीहरुलाई बिदाई गरिएको हो । विद्यालयमा अध्ययनरत कक्षा ११ का छात्र कुशल केसिको सभापति एवं विद्यालयका अध्यक्ष ई अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख […]

Continue Reading

ग्लोवल हबको चौथो शाखा घोराहीमा

ग्लोवल हब एजुकेशनल नेटवर्कको चौथो शाखा आइतबार घोराहीमा उद्दघाटन सम्पन्न भएको छ ।उच्च शिक्षाको लागि एउटा विश्वसनीय गन्तव्यको रुपमा स्थापित उक्त संस्थाको घोराही शाखाको उदघाटन जेष्ठ नागरिक द्वय गोविन्द आचार्य र खिम कान्त पोख्रेलले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा काठमाडौं शाखाका निर्देशक विष्णु पोख्रेलले नयाँ शाखाको औचित्य माथि प्रकाश पार्नुभएको थियो । बर्सेनि सयौँ […]

Continue Reading

मावि सौडियारमा कार्यरत शिक्षक-कर्मचारीले आफ्ना छोराछोरी सरकारी विद्यालयमा पढाउनु पर्ने

दाङ । दाङको घोराही ७ सौडियार स्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको आज भएको […]

Continue Reading

गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले ल्यायो बिशेष छात्रबृति योजना

 घोराही २७ चैत्र गुरुकुल एकेडमी लमहि र तुलसिपुरले बिषेश छात्रबृति प्रदान गर्ने भएको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष ईन्जिनियर अनन्तराज घिमिरेले जानकारी दिनुभयो । प्रथम स्थान हासिल गरी गुरुकुल एकेडेमीको […]

Continue Reading

अम्बिकेश्वरी क्याम्पसमा नवागंतुक बिद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

अम्बिकेश्वरी क्याम्पस २०७९ ब्याचले २०८० ब्याचलाइ स्वागत गरेका छन् । २०७९ ब्याचका अम्बिकेश्वरी क्याम्पस स्ववियु सचीव हिमाल वलिको सभा अध्यक्षता भएको कार्यक्रममा, प्रमुख अतिथि घोराही कारगारा प्रमुख डिएसपी पृथ्वी बहादुर बोगटी, बिशिस्ट अतिथिमा क्याम्पस प्रमुख चन्द्र प्रकाश खनाल, सहायक क्याम्पस प्रमुख राज सिह जोरा तथा प्रशासन प्रमुख गौरव भट्ट र स्ववियु सभापति रण बहादुर खड्का […]

Continue Reading

एमबिबिएस तयारीको लागि प्रदेश सरकारले जनस्वास्थ्य कार्यालयको भबन प्रतिष्ठानलाई हस्तान्तरण

दाङ । दाङको घोराही राप्ती स्वास्थ्य बिज्ञान प्रतीष्ठानले एमबिबिएसको कक्षा सन्चालन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ । प्रतीष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका कक्षाहरु सन्चालन गर्ने तयारीका सन्दर्भमा यसै आर्थिक बर्षदेखि तयारी ब्यापक पारीएको जानकारी दिनु भयो । यसैक्रममा एमबिबिएसकै तयारीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय दाङले प्रयोग गर्दै आईरहेको कार्यालय भबन लुम्बिनी प्रदेशको […]

Continue Reading

दाङमा सामुदायिक ब्यावसाय सहजकर्ताहरु सम्मानित

दाङ जिल्लाका तीन जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई आज प्रोत्साहन पुरस्कारले सम्मान गरिएको छ । यु.एस.ए.आई डि.को आर्थिक सहयोगमा आई. डि.ई. नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा दाङ जिल्लाको ५वटा पालिकामा संञ्चालन भईरहेको रिप्लान्ट परियोजना अन्र्तगत काम गर्दै आउनुभएका २४ जना मध्ये ३जना सामुदायिक ब्यावसाय सहजकर्ताहरुलाई उत्कृष्ट काम गरेवापत सम्मान गरिएको हो ।ग्रामीण महिला […]

Continue Reading