माबि सौडियारको देउसी भैलो सुरु

दाङ । श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारको देउसी भैलो कार्यक्रम आजदेखि सुरु भएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराई, शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवर, बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले भैलो कार्यक्रमको नाचेर शुभारम्भ गर्नु भएको हो । भैलो कार्यक्रममा बिद्यार्थी, अभिभाबक, बिब्यस र शिक्षक अभिभाबक संघका पदाधिकारी […]

Continue Reading

गुरुकुल एकेडेमीको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त

घोराही, १६ कार्तिक । गुरुकुल एकेडेमी घोराही दाङको प्लस टु संयोजकमा राजन अधिकारी नियुक्त हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले अधिकारीलाई संयोजकमा नियुक्त गरेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले जानकारी दिनुभयो । शिक्षण पेशामा १४ बर्षको लामो अनुभव बटुल्नुभएका र अंग्रेजि विषयमा मास्टर्स गर्नुभएका राजन अधकिारीले विद्यालयको प्लस टुलाई उच्च व्यवस्थापन र […]

Continue Reading

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा एमबिबिएस पढ्ने ३७ बिद्यार्थीलाई पठायाे

दाङ, ९ कार्तिक । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ […]

Continue Reading

प्लस टु मा दरबन्दी नपाएपछि माबि सौडियारमा ११ र १२ को पठनपाठनमा समस्या

घोराही । दाङको घोराही ७ सौडियार स्थित श्री माध्यमिक बिद्यालय सौडियारले बिद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको बर्षाै बितिसक्दासम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले प्लस टु मा अहिलेसम्म एउटा पनि दरबन्दि नरहेको र माबि तहमा पनि बिद्यार्थी संख्या अनुसार अपुग दरबन्दि धेरै रहेकाले घाटामा कक्षा ११ […]

Continue Reading

प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सेवा दिने

दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दसै बिदामा पनि ओपिडि सन्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिदै दसैं बिदामा पनि ओपिडि सन्चालन हुने जानकारी दिनु भयो । एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखी २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागीएको उहाँले बताउनु भयो । प्रतिष्ठानको कोठा नम्बर १५ […]

Continue Reading

बिमाको उपचार सेवाको कारण ऋणमा प्रतिष्ठान, बिमितको उपचार रोक्ने चेतावनी

दाङ, १४ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिमा उपचार सेवाका कारण ऋणमा परेको भन्दै बिमा उपचार सेवा रोक्ने चेतावनी दिएको छ । सोमबार स्थानीय राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार तथा नागरिक समाजलाई प्रतिष्ठानमै बोलाएर आफू ऋणमा परेको भन्दै बिमितको उपचार गर्न नसकिने अवस्था सिर्जना भएको जानकारी दिएको छ । […]

Continue Reading

माबि सौडियारमा शैक्षिक सुधार गर्न प्रअकै सकृयतामा राम्रो प्रयास

दाङ । घोराही ७ सौडियार स्थित माबि सौडियारमा कक्षा ८,९,१० का बिद्यार्थीहरुलाई आफ्नै अभिभाबक, पढाउने शिक्षकहरुलाई संगै राखेर बिद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलि र सहायक प्रधानाध्यापक दामोदर पाण्डेले आफ्नै सकृयतामा छलफल सुरुवात गरेर बिद्यालयको शैक्षिक सुधारको अभियान अघि बढाउनु भएको छ । अर्को शैक्षिक शत्रमा बिद्यार्थी संख्या ह्वात्तै बढाउने गरि यो अभियान सन्चालन गरिएको बिद्यालयका शिक्षक […]

Continue Reading

संविधान दिवसको अवशरमा गुरुकुलको नमुना संसद 

घोराही ३ असोजसंविधान सभाबाट नयाँ संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान सभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिवस देशभर मनाईदै छ । सोही अनुसार दाङमा रहेको गुरुकुल एकेडेमीले संविधान दिवसको अवशर पारेर विद्यार्थिहरुले नमुना संसदको अभ्यास गरेर मनाएको छ । नमुना संसदमा जसरी संघिय संसद भवनमा बैठक […]

Continue Reading

बालदिवसको अवसरमा गुरुकुलले गर्यो म्याराथुन दौड 

घोराही | गुरुकुल एकेडेमीले ६० औ बाल दिवसको अवसरमा म्याराथुन दौड सहित बालबालीकाहरुको लागि बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर मनाएको छ । प्ले गु्रप देखि कक्षा १२ सम्मका विद्यार्थिहरुलाई समेटेर खेलकुद प्रतियोगिता गरेको हो । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बालदिवस कार्यक्रमको उद्धघाटन गर्दै घोराही उपमहानगरपालीका वडा नं १५ का अध्यक्ष रमेश कुमार पान्डेले स्वास्थ्यका […]

Continue Reading

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि ५० सिट पायो

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलोबर्ष ५० सिट सुनिश्चित गरेको हो । ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता […]

Continue Reading