पद्मोदय क्याम्पसलाई जग्गा दान

घोराही । पद्मोदय क्याम्पस घोराही–१७ दाङलाई कस्तुरी घिमिरेले तीन कट्ठा जमिन दान दिनुभएको छ ।‘उहाँहरुले तपाइँ‘को जग्गा दिए क्याम्पसलाई सजिलो हुने थियो भन्नुभयो’– जग्गा दाता घिमिरेले टेलिफोन सम्पर्कमा भन्नुभयो– ‘मैले पनि बाबा आमा र दाईको नाममा दिन उचित मानें ।’स्व माता पूर्णकलादेवी शर्मा, पिता वासुदेव शर्मा र दाजु प्रमोद शर्माका नाममा घिमिरेले जग्गा दान गर्नुभएको […]

Continue Reading

कपिलवस्तु मालपोतका कर्मचारी कुटिए

कपिलवस्तु, २० पुस । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको रुपमा रहेका मिश्राले कंडेललाई […]

Continue Reading

मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु नै सम्पर्कबिहीन

सन्तोष खनालघोराही । जिल्लामा मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरु सम्पर्कमा नआउँदा जिल्ला प्रशासन कार्यालयलाई दुबै पक्षलाई राखेर छलफल गराउनै सकस भएको छ । चार सय ३५ उजुरीमा छलफल गराउन प्रयास गरिए पनि तीन सय ७८ मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमै आएका छैनन् । प्रशासन स्रोतका अनुसार मिटरब्याज पीडितको रुपमा उजुरी दिएकाहरू सम्पर्कमा आएका छैनन् […]

Continue Reading

लाइसेन्स वितरणमा व्यापक अनियमितता, बाँडियो हजारौं अवैध लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ। विगत ६ महिना यता लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमाणमा लाइसेन्स वितरण भएको पाइएको हो। स्रोतका अनुसार कर्मचारी र बिचौलियाको सेटिङमा त्यस्तो कार्य […]

Continue Reading

नयाँ पेट्रोल पम्पमा चार्जिङ स्टेसन अनिवार्य, नवीकरण गर्दा पनि सम्भव भएसम्म राख्नैपर्ने

काठमाडौं। अब नयाँ दर्ता हुने पेट्रोल पम्पमा व्यवसायीले अनिवार्य रुपमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन राख्नुपर्ने भएको छ। सञ्चालनमा रहेका पेट्रोल पम्पको वार्षिक नवीकरण गर्दा पनि प्राविधिक रूपमा सम्भव भएसम्म चार्जिङ स्टेसन राख्नैपर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्युनीकरण सम्बन्धी कार्ययोजना तयार पारेको थियो। उक्त कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत […]

Continue Reading

मः मः पसलमा काम लगाइदिने प्रलोभनमा मिर्गौला झिकियो

काठमाडौं । मः मः पसलमा काम लगाइदिने भन्दै एक जनाको भारत पुर्याएर मृर्गौला झिकिएको पाइएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले दर्जीलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो । परिवर्तित नाम २६ बबरमहल (१०५) लाई उनले कोलकत्तामा […]

Continue Reading

बाराका प्रहरी प्रमुख सुरेश काफ्लेको एक्सन : नदीजन्य पदार्थको बिल देखाएर ट्रक भित्र प्याज तस्करी गर्ने पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार भन्सार छली गरि भित्र्याइएको १७ हजार सात सय ३० किलो लोड गरेको एक ट्रक नियन्त्रणमा लिएको छ। ना ६ ख २६२५ नम्बरको ट्रकलाई जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट चेकजाँचको क्रममा तस्करीको प्याज सहित नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। ट्रक भित्र नदीजन्य पदार्थ गिटी लोड गरेको भिसिटिएस […]

Continue Reading

महोत्सव अरुले लगाउँदा बेठिक, आफूले लगाउँदा ठीक ?

I’m तुलसीपुरमा वर्षेनी विवादमा आउने एउटा सन्दर्भ हो–महोत्सव । कृषि,पर्यटनका नाममा लाग्ने ति महोत्सवमा न त कुनै कृषिका आकर्षक सामग्री हुन्छन्, न त कुनै पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने कुरा नै । तर, प्रत्येक वर्ष यसैको नाम भजाएर मेला, महोत्सव लगाउने गरिन्छ । त्यसमा पनि हानथाप हुन्छ । एउटा संस्थाले महोत्सव लगाउने हो भने अरू संस्थाले […]

Continue Reading

घोराहीमा पाँच महिनामा १९ प्रतिशत खर्च

घोराही । घोराही उपमहानगरपालिकाको १४ औं नगर अधिवेशन शुरु भएको छ । बुधबारदेखि शुरु भएको अधिवेशनमा नगर प्रमुख नरुलाल चौधरीले चालु आर्थिक वर्षको पाँच महिनामा भएको खर्च, प्रगति सुनाउँदै विभिन्न दुईवटा विधेयक पेश गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा […]

Continue Reading

१ करोड १५ लाख रुपैयाँ घुस लिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाण्डौ, ११ पौष ।  एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज […]

Continue Reading