राजनीतिमा टिक्न अचार बेचिरहेकी शान्ता, ‘जनता फकाउनजस्तो सजिलो रहेनछ ग्राहक फकाउन’

राधिका अधिकारी काठमाडौं । बेलाबेला उनलाई लाग्छ, राजनीति छोडेर सामान्य जिन्दगी बिताऊँ। जुन जिन्दगीमा दौडधुप गर्नुपर्दैन। पैसाको यतिसारो फिटिफिटी पनि पर्दैन। आफैसँगको लामो मन्थनपछि फेरि उनलाई लाग्छ, ‘मेरो समुदायको अर्को मान्छे यो ठाउँमा आइपुग्नु कहिले! त्यो असहज बाटो पार गरेर यहाँसम्म आएकी मैले पनि हिम्मत हारेँ भने मेरो समुदायका अरु कसरी अघि आउन सक्लान्!’ शान्ता […]

Continue Reading

लायन्स क्लब नारायणपुरमा अक्षयकोष स्थापना

असार १७राजन राज न्यौपाने लायन्स क्लब अफ नारायणपुरमा अक्षयकोष स्थापना गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष लिलाधर शर्मा (बिट्टु) ले स्वर्गीय पिता लालुप्रसाद उपाध्यायको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको हो ।बिहीबार एक कार्यक्रमको आयोजना गरी शर्माले अक्षय कोशको रकम क्लबका अध्यक्ष अनिल कुमार बस्नेतलाई हस्तान्तरण गर्नु भएको हो । अक्षयकोषको रकमबाट वार्षिक […]

Continue Reading

राजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको उद्घाटन

दाङ,२६ जेठ । दाङको राजपुर गाउँपालिकामा भूकम्प प्रतिरोधात्मक तालिम भवन निर्माण तालिमको उद्घाटन गरिएको छ। निवास संस्था ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा सुरक्षित आवास मार्फत सुदृढीकरण परियोजना अन्तर्गत एक महिने भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिमको आयोजना गरिएको हो ।ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आस्मानी चौधरीको अध्यक्षता एवं राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख […]

Continue Reading

स्पामा प्रहरीको छापा, कण्डमसहित ४ युवती र एक सञ्चालक पक्राउ

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो । छापा हान्दा फोहोर फाल्ने डस्ट बिनमा कण्डम भेटिएको छ । अनैतिक क्रियाकलाप गरेको भन्दै प्रहरीले स्पाको संचालक र उक्त स्पामा काम गर्ने ४ जना युवति लाई समेत पक्राउ गरेको छ ।

Continue Reading

नारायणपुर उध्योग वाणिज्य संघको निर्वाचनमा बस्नेत प्यानल विजयी

दाङ, बैशाख ३० | राजन राज न्यौपाने नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी युवा व्यवसायी प्यानलका लिलाधर शर्मा (बिट्टु) ले ९० मत प्राप्त गरेका छन् । त्यस्तै संयुक्त व्यवसायी […]

Continue Reading

लुम्बिनी प्रदेशको बजेट : खर्च गर्नै गाह्रो

अञ्जना चौधरी/दीपक बोहरादाङ, २ बैशाख । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आठ महिनाको अवधिमा २५।४१ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च गरेको छ । पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट रहेकोमा फागुन मसान्तसम्ममा पाँच अर्ब ९१ करोड चार लाख १३ हजार चार सय ६४ रुपैयाँ ९५ पैसा मात्रै खर्च […]

Continue Reading

घोराहीले सडक बत्तीको साढे तीन लाख विद्युत बक्यौता बुझाएन

अमरराज आचार्यदाङ, २७ चैत । घोराही उपमहानगरपालिकाले सडक बत्ती बालेवापत तिर्नु पर्ने साढेतीन लाख रुपैयाँ विद्युत महसुल तिरेको छैन । उपमहानगरले विद्युतलाई तिर्नु पर्ने रकम तीन लाख ३७ हजार रुपैयाँ नतिरेको विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले जनाएको छ । उपमहानगरले सडक बत्तीवापतको महसुल साढे ५ वर्षदेखि तिरेको छैन । घोराही उपमहानगरबाट सडक बत्तीको महसुल तीन […]

Continue Reading

टरिगाउँ विमानस्थलमा किन हुँदैन नियमित उडान? स्तरोन्नतिका लागि साढे तीन अर्ब आवश्यक

सन्तोष दहितदाङ । २०११ सालमै स्थापना भएको टरिगाउँ विमानस्थलमा अहिले नियमित उडान हुन नसक्दा यात्रुलाई भैरहवा र नेपालगन्ज पुग्नुपर्ने बाध्यता छ। लुम्बिनी प्रदेशमा एक अन्तर्राष्ट्रिय सहित चार विमानस्थल छन्- रुपन्देहीमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँकेमा नेपालगन्ज (राँझा) विमानस्थल, गुल्मीमा रेसुंगा विमानस्थल र दाङमा टरिगाउँ विमानस्थल। तर यी चारमध्ये गौतम बुद्ध, नेपालगन्ज र रेसुंगा विमानस्थलमा मात्र […]

Continue Reading

स्वास्थ्य बीमाले १० करोड ५० लाख भन्दा बढि रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा

दाङ- स्वास्थ्य बीमा बोर्डले लामो समयसम्म रकम भुक्तानी नगर्दा दाङको घराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल बन्द हुने अवस्थामा पुगेको छ।अस्पताल प्रशासनका अनुसार बीमा बोर्डले भदौ महिनादेखि १० करोड ५० लाखभन्दा बढी रकम भुक्तानी नगर्दा समस्या आएको हो। ‘बोर्डलाई समस्याका बिषयमा पटक पटक जानकारी गराइएको छ। तर पनि बोर्डले रकम भुक्तानी गरेको छैन,’ अस्पतालका […]

Continue Reading

दाङमा क्रशर उद्योग : विगतमा वन्द हुँदै खुल्दै, अहिले फेरी ४ वटा अवैध क्रशर वन्द

दाङ । जिल्ला अनुगमन समितिले दाङका चारवटा नदीजन्य उद्योगलाई मापदण्डविपरीत सञ्चालन गरिएको भन्दै बन्द गर्ने निर्णय गरेको छ । दाङमा सञ्चालित दशवटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी चारवटा उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र छवटा उद्योगहरुलाई मापदण्ड अनुरुप व्यवस्थित गर्न निर्देशन दिने निर्णय गरेको हो । स्थलगत अनुगमनपछि बुधबार तुलसीपुरमा […]

Continue Reading