राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्री केपि शर्मा ओलिको निर्देशन

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए। […]

Continue Reading

विकास माग्दै शंकर पोखरेलको नेतृत्वमा दाङका नेता र सांसद बालुवाटारमा, प्रधानमन्त्री ओलीको जवाफ- टरीगाउँ विमानस्थल स्तरोन्नति हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रतिनिधिमण्डलले विमानस्थलसहित जिल्लाको समग्र विकासबारे ध्यानाकर्षण गराएको हो । मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले विमानस्थल स्तरोन्नतिका साथै लमही (घोराही) तुलसीपुर […]

Continue Reading

सानीभेरी गाउँपालिका रुकुम पश्चिमको आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) मा ७१.७५ अङ्क प्राप्त

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) को अन्तिम गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गरे छ ।जसमा रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका ७१.७५ अङ्क पाप्त गरेको छ । यसै गरि अन्य स्थानीय तह त्रिवेणी गाउँपालिका ८२.५०, चौरजहारी नगरपालिका ८०.५० , आठबिसकोट नगरपालिका ७२ , मुसीकोट नगरपालिका […]

Continue Reading

युवा बैज्ञानिक बिजयलाई जीवन ज्योति माविले गर्‍यो २३ हजार सहयोग

सल्यानका युवा वैज्ञानिकको नामले परिचित बिजय राना मगरले गर्न खोजेको प्रोजेक्ट “एअर डुङ्गा” लाई सफलता पुर्व सम्पन्न गर्न रकम अपुग भए पछि उनी यति बेला स्कुल स्कुलमा सहयोग माग्दै हिडेका छन । प्रयोगात्मक विज्ञानका ज्ञान, सीप, आविस्कार तथा उनको अभियानलाई सहयोग गर्ने उद्देश्य सहित जीवन ज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट ५ रिम सल्यानले श्रावण महिनाको […]

Continue Reading

शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटो खुल्यो

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि MBBS सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ ।एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ । अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो […]

Continue Reading

टरिगाउँमा आउनै छाड्यो जहाज

तुलसीपुर । काठमाडौं निवासी विमला शर्माको माइती तुलसीपुर–४ मा पर्छ । गत जेठ महिनामा उहाँ माइतीमा आएको बेला काठमाडौंमा उहाँका आफन्तको निधन भयो । विमलालाई तत्कालै काठमाडौं जानुपर्ने भयो । विमलाले तुलसीपुरस्थित नेपाल वायुसेवा निगमको कार्यालयमा फोन गर्नुभयो । बिहान १० बजे जहाज आउने तालिका थियो । उहाँ ९ बजे नै टरिगाउँ एयरपोर्ट आइपुग्नुभयो तर […]

Continue Reading

घोराही-तुलसीपुर सडकमा चालू आर्थिक वर्षमा नयाँ ठेक्का गरिने

घोराही, २८ साउन। घोराही-तुलसीपुर सडकखण्डमा चार लेन बनाउन नयाँ ठेक्का गरिने भएको छ। यसअघि लामो समय अलपत्र परेको उक्त सडक अब नेपाल सरकारकै लगानीमा निर्माण हुने गरी नयाँ ठेक्का गर्न थालिएको नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षभित्र ठेक्का गरिने गरी अर्थ मन्त्रालयले प्रक्रिया सुरू गरेको छ। उक्त सडकसहित दाङका अन्य […]

Continue Reading

चेक बाउन्सकै आधारमा कालोसुचिमा नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/२०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ ।

Continue Reading

घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा सरकार गम्भीर भएन– नागरिक समाज दाङ

घोराही । नागरिक समाज दाङको सोमबार घोराहीमा बसेको बैठकले घोराही–तुलसीपुर सडक निर्माण गर्ने नाममा धराप बनाइ छोडिएिका कारण सडक दुर्घटनाबाट दर्जनौं मानिसको ज्यान जाँदा पनि सडक निर्माणमा सरकार गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । समाजका संयोजक नीमबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पहिले गएको ठेक्का रद्द भइसक्दा पनि नयाँ ठेक्का नगएकोमा चिन्ता व्यक्त गर्दै […]

Continue Reading

लुम्बिनी फुटबल एकेडेमीमा विदेशी प्रशिक्षक नियुक्त

घोराही, २२ असार ।फुटबलको व्यावसायिक विकासका लागि लुम्बिनी फुटबल एकेडेमी, घोराहीले दुई विदेशी प्रशिक्षक भित्र्याएको छ । लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीको रुपमा परिचय बनाएको लुम्बिनी फुटबल एकेडेमीले एकेडेमीमा आवद्ध प्रशिक्षार्थीहरूलाई गुणस्तरीय प्रशिक्षण दिन अफ्रिकी मुलका प्रशिक्षक भित्र्याएको एकेडेमीका अध्यक्ष समीर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, डिम अब्राहम मुख्य प्रशिक्षक र मार्को गापुजो सहायक […]

Continue Reading